मनोरञ्जन


गुलशन ग्राेवर नेपालमा,ढाका टाेपी र दाैरा सुरूवालमा चिटिक्क देखिए

गुलशन ग्राेवर नेपालमा,ढाका टाेपी र दाैरा सुरूवालमा चिटिक्क देखिए
काठमाण्डाैं,मंसिर २ गते।बलिउडका चर्चित कलाकार गुलशन ग्राेवर नेपालमा छन।शुक्रवार अचानक पाटन दरवार स्कवायरमा भेटिएका गुलशन सामान्यत कसैले चिन्न नसक्ने भेषमा थिए।कतिसम्म भने उनी नेपाली ढाका टाेपी,दाैरा सुरूवालमा सजिएर बसेका थिए।उनी नेपालमा किन अाएर कति दिन वस्छन भन्ने चासाेकाे  विषय रहेन तर सार्वजनिक ठाउमा उनले जुन पाेशाक लगाए...

सिस्नो पानीले वामलाई उडाए की मिलाए

काठमाण्डौं, कार्तिक ३ /नेपालको साँस्कृतिक रुपान्तरणमा एउटा नयाँ अध्याय थप्ने जमर्को गरेको सिस्नो पानीले यस पटक पनि  तिहारमा देउसी भैलो भन्दा गाईजात्राको शैलीमा व्यङ्ग कस्न भ्याए । सिस्नो पानीले प्रज्ञा भवनमा आया्ेजित समारोहमा वाम एकता देखि ,सत्ताको वहिगर्मन हुँदै प्रधनमन्त्री देउवा र पुष्पकमल दाहालको क्यारिकेचरमा जनताको विपक्षी...

सुसुप्त मनोवैज्ञानिक पाटोलाई खोतल्दै जूनकिरी

सुसुप्त मनोवैज्ञानिक पाटोलाई खोतल्दै जूनकिरी
काठमाण्डौं,असोज ४/नेपालको नाटय क्षेत्रमा एउटा अलग तरिकाले प्रस्तुत गरिएको “जूनकिरी” नाटक विहीवार यस पटकको लागि अन्तिम प्रस्तुत गर्ने तयारीमा रहेको निर्देशक तथा कलाकार नाटयकर्मी नानु थापाले वताएकी छिन् । ग्लोब नेपालसँगको कुराकानीको क्रममा उनले भनिन –“हामीले यस पटकको लागि निर्धारण गरेको नाटक मञ्चन गर्ने दिन भोलि अन्तिम हो ।...

Space for Advertisement
Contact info@globenepal.com

नायिका प्रियंकाको हट लोकगीत आयो

नायिका प्रियंकाको हट लोकगीत आयो
नेपाली चलचित्रकी हट नायिकाको उपमा पाएकी नायिका प्रियंका कार्कीले अव लोकदोहरीमा पनि अभिनय गरेकी छन् । उनको यो लोकदोहोरीको अभिनय भने पहिलो हो । गायक नबिन भट्टराई र प्रिया भण्डारीको आवाजले भरिएको लोकगीत ‘नसोध कसैले’ बोलको गीतमा नायक तथा मोडल जिबन भट्टराईसँगै प्रियंका कार्कीले उत्तेजक नृत्य प्रस्तुत गरेकी छन् । करिव एक दशक भन्दा देखि...

एकल नाटकमा अव्वल प्रस्तुति - नानीको जूनकिरी

nani thapa
काठमाण्डौं,आफनो करिव पाँच वर्षको अध्ययन र अनुसन्धान पश्चात सामाजिक अभियन्ता नानी थापाले एउटा स्क्रिप्ट तयार पारिन् । जुन स्क्रिप्टको प्रस्तुतिका लागि उनले घण्टौ समय घोत्लिएर नाटकको सम्वादमा परिवर्तन गरिन् , आफनो कडा परिश्रम पश्चात नानीले निर्देशन समेत गरेर स्टेजमा आफूले आफैलाई उतारिन केवल जूनकिरी मा ।  जुनकिरी जसरी निष्पट...

रेखा थापाले राईलाई बाँध्ने भईन्

रेखा थापाले राईलाई बाँध्ने भईन्
काठमाण्डौं,भदौ २३/ राजनीतिमा हाम फालेर चर्चा कमाएकी अभिनेत्री रेखा थापा सधै चर्चामा छिन् । उनले पछिल्लो समय राप्रपामा गएर  पार्टी फुटदा संस्थापन पक्षलाई छाडेर पशुपति शम्शेर पक्ष लिईन् । यिनै रेखा अहिले दयाहाङ राईसँग नजिक भएकी छन् । राई अहिले सबैभन्दा धेरै चलचित्रमा काम गर्ने अभिनेता हुन् ,यस अगाडि खासै सम्वन्ध नभएका यी दुई कलाकार...

Space for Advertisement
Contact info@globenepal.com

‘नेपाल आइडल’को भोट गणना नगर्न अल्पकालीन आन्तरिम आदेश

‘नेपाल आइडल’को भोट गणना नगर्न अल्पकालीन आन्तरिम आदेश
काठमाडौँ, २१ भदौ । जिल्ला अदालत काठमाडौँले यही भदौ २३ सम्म चर्चित रियालिटी शो ‘नेपाल आइडल’को भोट गणना नगर्न अल्पकालीन आन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश विभाकर भट्टको एकल इजलासले आज नेपाल आइडलको भोट गणना नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको जिल्ला अदालतका प्रवक्ता कृष्णप्रसाद नेपालले जानकारी दिनुभयो । उहाँका अनुसार २३ गते...

मैतीदेवीमा ९ कक्षा पढन थालिन करिश्मा मानन्धर !

मैतीदेवीमा ९ कक्षा पढन थालिन करिश्मा मानन्धर !
काठमाण्डाैं,भदाै २० गते ।सदावहार नायिका करिश्मा मानन्धर ९ कक्षा भर्ना भएकी छिन। गत साल ग्यालेक्सी स्कुलमा ८ कक्षा पढेकी करिश्माले यस बर्ष मैतीदेवीमा रहेकाे त्रिवेणी पब्लिक स्कुलमा भर्ना भएकी छन।सानै उमेरमा सिनेमा क्षेत्रमा लागेकी करिश्माले विचमा नै पढाइ छाडेर चलचित्रलाइ क्षेत्रलाइ अंलालिन तर गत साल वावुराम भटटराइकाे नया शक्ति...

ऋषि कपुरले टिवटरमा हाले नग्न तस्वीर

ऋषि कपुरले टिवटरमा हाले नग्न तस्वीर
काठमाण्डौं,भदौ १० गते । सामाजिक सञ्जाल टिवटरमा नग्न तस्वीर अपलोड गरेपछि पुराना अभिनेता ऋषि कपुर समस्यामा परेका छन । यहि कारण उनी अहिले निकै विवादमा परेका छन । नग्न तस्वीर उनले टिवटरमा हालेपछि यसको विरुद्धमा उजुरी समेत परेको छ । जय हो नाम गरेको गैरसरकारी संस्थाले मुम्वइ प्रहरीमा उजुरी हालेको हो । तर उनले यो नग्न तस्वीर आफनो वा कुनै अधवैंशे...

Space for Advertisement
Contact info@globenepal.com

हलिउड अभिनेता टम क्रुज घाइते भए,सिनेको छायांकन ठप्प

हलिउड अभिनेता टम क्रुज घाइते भए,सिनेको छायांकन ठप्प
काठमाण्डौं,भदौ ६ गते । हलिउड अभिनेता टम क्रुज घाइते भएका छन । चलचित्र छायांकनको क्रममा उनी घाइते भएका हुन । उनको दुइवटा हडडी भाच्चिएको छ । एउटा सिनेमाको खतरनाक दृश्यको छायांकन गर्ने क्रममा उनी घाइते भएका हुन । उनी अहिले मिशन इम्पोशिवल ६ भन्ने सिनेमाको छायांकन गर्दै थिए । उनी घाइते भएपछि सिनेमाको काम सवै रोकिएको छ । ...

ज्योतिषीले रोके छवि र शिल्पाको विवाह

ज्योतिषीले रोके छवि र शिल्पाको विवाह
निर्माता छवि ओझा तथा नायिका शिल्पा पोखरेलको विवाहको चर्चा बेला–बेलामा चलिरहन्छ । विवाहको चर्चा पहिले पनि भएको हो, त्यतिबेला उक्त हल्ला फिल्मको पब्लिसिटीका लागि मात्र चलाइएको चर्चा चलेको थियो तर अहिले भने छवि र शिल्पा पोखरेलको विवाह पक्का–पक्की भएको बताइँदैछ । निर्माता ओझाले निर्माण गरेका पछिल्ला सबै चलचित्रमा शिल्पा पोखरेलले...

चलचित्र दि कर्माका्े घोषणा

चलचित्र दि कर्माका्े घोषणा
काठमाण्डौं, साउन २५ थिम पोस्टर सार्वजनिक गर्दै नेपाली चलचित्र ‘दि कर्मा’ घोषणा गरिएको छ । तराई भेगमा पर्ने नेपाल र भारतको सीमाना आसपासमा हुने घटनामा आधारित यो चलचित्रलाई विश्वदिप घिमिरेले निर्देशन गर्नेछन् । नेपाल भारत सीमा क्षेत्रका नेपालीहरुको सत्य घटनामा आधारित रहेको यो चलचित्रले बदलाको कथा प्रस्तुत गर्नेछ । मानिसले आफ्नो...

Space for Advertisement
Contact info@globenepal.com

रेखा थापाले कमल थापा छाडिन,राणा राेजिन

रेखा थापाले कमल थापा छाडिन,राणा राेजिन
काठमाण्डाैं,साउन २४ गते ।कुनै समय माअाेवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग लालु पाते नुहयाे भइतिर भन्दै नाचेकी रेखा थापा राप्रपा विभाजन पछि नया धार समाउन पुगेकी छिन। नायिकाबाट नेता बनेकी रेखा थापाले पार्टी नै बदलेकि छिन।उनले राप्रपा विभाजन भएपछि कमल थापाकाे राप्रपा छाडेर पशुपति शमशेर राणाकाे राप्रपा प्रजातान्त्रिक राेजेकी...

थप खबर...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

Teej In Baltimore

Baltimore Teej ...

यस्ताे बनाउँदैछ चीनले नेपालकै पहिलाे अण्डर पास सहितकाे कलंकी चाेक !(फाेटाे फिचर)

काठमाण्डाैं,भदाै २६ गते । यदि समयमा काम भयाे भने अबकाे एक बर्षपछि अर्थात सन २०१८काे डिसेम्वर सम्ममा कलंकी चाेक...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

किन गएनन् राजदूत प्रधानमन्त्रीको स्वागतमा ?

न्यूयोर्क,सेप्टेम्वर २० । प्रधानमन्त्री शेरवहादुर देउवा न्यूयोर्कको स्थानीय समय अनुसार विहान ९ वजेर ३० मिनेट...

Subscribe our Newsletter