विविध

Space for Advertisement
Contact info@globenepal.com

विचार

राजा वीरेन्द्र र किसुनजीकाे विवाद यसरी सुल्झियाे

jp.jpg
जेपी गुप्ता/ उहाँ कल्याण बिक्रम अधिकारी हो । श्रद्धेय कृष्ण प्र. भट्टराई भर्खर अन्तरिम प्र.म. हुनु भाथ्यो । राजा बीरेन्द्रबाट अधिकारीलाई फ्रान्सको राजदूत नियुक्त गरियो । संसदीय प्रजातन्त्रमा राजाले नै गर्ने भनिएको बाहेकका बाँकी सबै काम म.प.को सिफारिशमा मात्र गरिनु पर्दछ, यो नियुक्ति यसको विपरित भयो भनी राजाको बडो आलोचना भयो । प्र.म. किसुनलाई भने राजाको यो कार्य मन परेको थिएन । तर, उहाँ सार्वजनिक रूपमा बोल्नु भएन । विश्वनाथ प्र. उपाध्याय प्रधान न्यायधिश हुनुहुन्थ्यो । राधेश्याम अधिकारीले राजदूत नियुक्तिको यस बिषयलाई गलत भयो, बदर हुनुपर्ने मांगदावीका साथ...

हतारमा किन हुदैछ पार्टी एकता ?

pk.JPG
प्रकाश गिरी/ अब वाम दुइ दल एमाले र माअाेवादी एक हुने उच्च विन्दुमा पुगेका छन।सरकार र पार्टीकाे अध्यक्ष समेत पालैपालाे गर्ने सम्मकाे सहमति दुइ अध्यक्षकाे विचमा भएपछि अब अन्य नेताकाे ब्यवस्थापन गर्न मात्र वाकी रहेकाे छ।एमालेमै रहेका तिन जना पुर्वप्रधानमन्त्रीकाे ब्यवस्थापन कसरी गर्ने भन्ने नया चुनाैती हाे।तर वान टु वान वार्ता र केही गाेप्य वार्ताले यस्ता कुरा टुंगाे लाग्ला भन्ने अनुमान गर्न सकिन्छ।किनभने अहिले एमालेमा पार्टी एकता अाेलीले भन्दा पनि माधव-झलनाथले चाहेर हुदैछ।अर्थात प्रचण्डलाइ पार्टीमा भित्रयाउन पाए अाेलाीलाइ ठिक लगाउन पाइन्थ्याे भन्ने...

महाशिवरात्री: महत्व र विशेषता

Lord Shiva.jpg
ज्योतिष शास्त्री राजेन्द्र खनाल  महाशिवरात्री पत्येक वर्ष हिन्दुहरुले मनाउने रमाइलो पर्व हो । धर्मशास्त्रमा लेखिए अनुसार महाशिवरात्री पर्व फागुनको कृष्णचतुर्दशी तिथिमा पर्दछ । यसलाई महान् पर्वको रुपमा लिइन्छ । त्यसैले शिवरात्रीको अघिल्तिर महा भन्ने शब्द थपेर महाशिवरात्री पर्व भन्ने गरिएको हो । शिवरात्रीलाई भगवान शिवको रात्रीको रुपमा लिइन्छ । फागुन कृष्णपक्षको चतुर्दशीका दिन शिवको ज्योतिर्लिंग पनि उत्पत्ति भएको दिन मानिन्छ । शिवरात्रीलाई भगवान् शिवको प्यारो दिनका रूपमा पनि लिइन्छ । यसै दिन भगवान शिवको उत्पत्ति र शिव पार्वतीको विवाह भएको पाइन्छ र यस...
Space for Advertisement
Contact info@globenepal.com

के मधेशी दलले संविधान स्विकार गरेकै हुन त ?

me.JPG
प्रकाश गिरी/ संविधानसभाले जारी गरेकाे संविधान मान्दैनाैं भनेकाे मधेशी दलले अचानक त्यही संविधानले परिकल्पना गरे अनुसारकाे चुनावमा भाग लिएकाे छ।मधेशी दल अब कतिसम्म अघि बढेकाे छ भने उनीहरू मिलेर प्रदेश नम्वर २ मा सरकार नै बनाउने हदसम्म पुगिसकेका छन ।२ नम्वर प्रदेशकाे मुख्यमनत्री र सरकार नै बनाउने उनीहरूकाे तयारी छ।यसपछि अन्य प्रदेशमा भने प्रतिपक्षमा वस्ने उनीहरूकाे तयारी छ।संविधान नै मान्दैनाैं भनेकाे मधेशी दलले संविधानकाे परिकल्पना अनुसारकाे चुनावमा भाग मात्र लिएकाे छैन यसकाे परिणाम र यसकाे फाइदा समेत लिन थालिसकेकाे छ।हिजाे उसले चुनावमा भाग नै नलिने...

सुषमाकाे नेपाल भ्रमण-प्रचण्डकाे लागि खतराकाे घण्टी !

IMG_8609.JPG
प्रकाश गिरी/सरकारलाइ थाहै नदिइ केपी अाेलीले भारतीय विदेश मन्त्री नेपाल भित्रयाएपछि राजनीतिले नया माेड लिएकाे छ।याे भ्रमणले सवैभन्दा ठुलाे दल नेकपा एमालेका अध्यक्ष केपी अाेलीकाे सत्ताराेहणकाे यात्रा खुला गरेकाे छ।वैंककमा उपचारकाे बहानामा प्रधानमन्त्री नरेन्द्र माेदीकाे सुरक्षा सल्लाहकार अजित दाेभलसंगकाे भेटपछि अाेली निकै उत्साहित भएका थिए।अनाैठाे कुरा के भएकाे थियाे भने साेही भेटपछि जनवरी २१ तारिखमा माेदीले अाेलीलाइ नया बर्षकाे शुभकामना सन्देश दिएका थिए।संसारलाइ थाह भएकाे विषय के हाे भने नया बर्षकाे शुभकामना जनवरी १ मा दिइन्छ तर अाेलीले २१ दिन ढिला...
Space for Advertisement
Contact info@globenepal.com

अन्तर्वार्ता

"समृद्ध नेपालको सपना, प्रवासी नेपालीको चाहना " को श्रृङ्खला -१०

Dr Tara Niraula.JPG
तारा निरौला विगत लामो समय देखि अमेरिकामा बसोवास गर्दे आउनु भएको छ । न्यूयोर्कको कोलम्बिया बिश्वबिध्यालयवाट विद्यावारिधीको उपाधि लिनु भएका निरौला नेपालको आर्थिक विकासमा राजनेता (स्टेटसम्यानसीप)को अभाव खटकिएको महसुस गर्नु हुन्छ । आफनो अधिकांश समय अध्यापन र अनुसन्धानमा खर्चिनु भएका निरौला नेतृत्व र नीतिगत विकासमा दख्खल राख्नु हुन्छ । निरौला कोलम्बिया विश्वविद्यालयको शिक्षा संकायमा प्राध्यापन, वरिष्ठ शिक्षा अनुसन्धानविद र निर्देशकको रुपमा कार्य अनुभव हासिल गर्नु भएको छ। यसको अलाबा न्यू स्कूल विश्वविद्यालयको शिक्षा संकायको निर्देशक र प्राध्यापकको रुपमा...

समृद्ध नेपालको सपना,प्रवासी नेपालीको चाहना श्रृङ्खला -११

yadav Pandit_final.jpg
अमेरिकामा रहेका नेपालीहरुमा भौतिक विज्ञानको क्षेत्रमा काम गर्ने समूहको उपस्थिति वाक्लिने क्रम जारी रहेको छ । भौतिक विज्ञानको एउटा क्षेत्र व्रम्हाण्डको उत्पत्तिमा पदार्थको विकासका वारेमा अध्ययन गर्ने समूहमा आवद्ध भएर काम गर्ने एक व्यक्तिको रुपमा यादव पंण्डितले आफनो परिचय बनाउनु भएको छ । शिकागोको ईलोनोईज विश्वविद्यालयको भौतिक विज्ञान (फिजिक्स) विभागमा रिसर्च एशोसियटसको रुपमा काम गर्दे आउनुभएका पण्डित नेपालमा दूरदर्शी तरिकाले सोच्ने,नीति नियम वनाउने र त्यो अनुसार कार्यान्वयन गर्न नसकेको कारण संभावनाका अवसर कुल्चिएको वताउनुहुन्छ । प्रवासमा वस्ने...

सबैलाई वाक स्वतन्त्रता छ, कसले चलायो, किन चलायो भन्नु भन्दा पनि अहिले रिजल्ट आईसक्यो

1485173201161455427741255094084242068037642o.jpg
  त्यहाँ धेरै खराव कर्जाहरु थिए । धेरै मुुद्धा मामिलाहरु थिए । कतिपय अवस्थामा पाँच करोड रुपैयाँसम्मको कर्जामा ५० हजार रुपैयाँ पनि नपर्ने सम्पती धितो राखिएको पनि देख्यौ । हामीले ति संस्थामा रहेका ऋणी ग्राहकहरु जसको धितो कमजोर थियो, जसले समयमा ऋण तिर्न सकेका थिएनन । प्रत्येक संग भेट्यौ । हामीले धितोलाई होईन, ऋणी ग्राहकलाई हेर्यौ, उसको अवस्थालाई हेरौं, उसको काम, आत्म बिश्वासलाई हेरौं, हामीले त्यस्ता ग्राहकलाई एउटा बैककोरुपमा मात्र नभई एउटा असल अभिभावकोरुपमा पनि सम्झायौं, समाजप्रति जिम्वेवार बनायौं, आफ्ना सन्तान दर सन्तानसम्म शिर उचो राखेर बाँच्न आत्म बिश्वास...
Space for Advertisement
Contact info@globenepal.com

हिन्दीको आतंक फैलाएर अरु भाषा मेटाउन खोजियो

148161501020140426separate-laws-needed-to-address-war-era-cases-300x0.jpg
तपाईहरु प्रदेश नम्बर पाँच छुट्टयाउनै पर्छ भन्ने, टोपबहादुर रायमाझी छुट्टयाउनै हुन्न भन्ने, यो मिलेमतोमा त कुटे जस्तो गर म रोए जस्तो गर्छु भनेको हो ?  – त्यस्ता होइन । मुलुक संघीयतामा गइसकेको छ । कांग्रेस एमाले र माओवादी मिलेर संविधान जारी भयो । तर मधेसी, आदिवासी, जनजातिले चित्त बुझाएनन् । यसो हुँदा उनीहरुको माग सम्बोधन गर्न आवश्यक थियो । उनीहरुको समेत माग सम्बोधनका लागि यो कदम चालेका हौं हामीले । सरकारले यहि भएर संविधान संशोधनको यस्तो प्रस्ताव हो । यो संशोधन प्रस्तावले मुलुकलाई जोड्छ । टुटेको मनोविज्ञानलाई जोड्छ । यसकारण संशोधनको प्रस्ताव आएको हो ।  अरुको...

सम्भवतः अब काठमाडौंमा लोडसेडिङ हुँदैन

14793012410321317843e7568c6380faf894e39581.jpg
एकाएक लोडसेडिङ अन्त्यको खबर बाहिरीयो, यो कसरी सम्भव भयो ?  – मूलतः हामीले माग र आपूर्तिलाई व्यवस्थापन गर्यौं । तिहारमा सबैभन्दा बढी विद्युतको माग हुन्छ । त्यो माग कसरी पूरा गर्ने भन्ने विषयमा हामीले ध्यान दिएका हौं ।  ७१ सालमा विद्युत प्राधिकरणले तिहारमा धेरै बत्ति नबाल्न जनतालाई सूचित गथ्र्यो । अहिले त्यसो गर्नु परेन । थप विजुली ल्याउनु भयो वा अरु केही थियो उपाय ?  – हामीले सूचना जारी गरेनौं । जारी गरे पनि नगरे पनि मानिसले बत्ति बालिहाल्थे । हामीसँग भएको बिजुली व्यवस्थापन सबै पावर प्लान्टहरुलाई अधिक क्षमतामा चलायौं । तिहारको पिकमा करिब ३ घण्टा डिजेल र...
Space for Advertisement
Contact info@globenepal.com

फोटो फिचर

Felicitation of Anand Bist In Baltimore

NJSS MD Feliciate to Anand Bist _1_.JPG
कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टलाई बाल्टिमोरमा सम्मान  ...

Golden Globes 2018

Golden Globes 2018 _25_.jpg
Red Carpet Show Golden Globes 2018 ...

ह्याप्पी न्यू इयर

New Year 2018 _1_.jpg
एजेन्सी,जनवरी १ । आजबाट अंग्रेजी क्यालेन्डर अनुसार इस्वी संवत २०१८ सुरु भएको छ । विश्वका अधिकांश मुलुकमा अहिले यही इस्वी संवत प्रचलनमा छ । यद्यपि हामी नेपालीहरुको आफ्नै मौलिक विक्रम संवत हुँदा हुँदै हामी नेपाली पनि इस्वी संवतलाई सहज रुपमा स्वीकार गर्दै अघि बढेका छौं । यद्यपि यसमा युवा पुस्ताको आकर्षण बढी रहेको छ । इस्वी संवत २०१८ को स्वागतका लागि विश्वका विभिन्न मुलुकमा विशेष आतिशबाजी समेत गरिन्छ । विश्वको व्यापारिक राजधानी न्यूयोर्कमा नयाँ वर्षको पहिलो प्रहरमा विद्युतीय बल खसालेर नयाँ वर्षलाई स्वागत गरिन्छ । यसैगरी पटका पट्काउने र आतिशवाजी गर्दै एक...
Space for Advertisement
Contact info@globenepal.com

NRN MD New Team

NRN MD New Team _1_.JPG
NRN Maryland New Team ...

नेताहरुको दशैं

Prachanda _1_.jpg
नेताहरुको दशैं  ...
Space for Advertisement
Contact info@globenepal.com

साहित्य/सिर्जना

मनु ब्राजाकीको देहवसान

manu-bajaraki-main-960x562.jpg
काठमाण्डौं, माघ १९ नेपालको साहित्यिीक आकाशमा आफनो नाम मूर्धन्य साहित्यकारको सूचीमा सूचीकृत गराउन सफल प्रसिद्ध साहित्यकार मनु ब्राजाकीको  पाटन अस्पतालमा देहवसान भएको छ । उनी ७५ वर्षका थिए । उनको निधनबारे उनका निकट साहित्यकार सुनिल पुरीले जानकारी दिएको राससले समाचार सम्प्रेषण गरेको छ  । उनलाई केहि समय अगाडि  मस्तिष्कघात भएको थियो । उनको श्रीमती, एक छोरा र एक छोरी रहेका छन् । ब्राजाकीको ‘ तिम्री स्वास्नी र म ’ र ‘अन्नपूर्णाको भोज’ कथासंग्रहहरु नेपाली साहित्यमा प्रख्यात रहेका छन् । नेपाली साहित्य पत्रपत्रिका तथा अखवारमा समकालिन विषयका योगदान...

हाम्रो भावना

Bandhu Pokhrel.JPG
बन्धु पोख्रेल  हामी बीच दक्षिण विरोधी मनोविज्ञान छ जारी, छिमेकीको बिरोध गर्ने कहलिन्छ नि क्रान्तिकारी ।  बिरोध गर्नेहरु पनि रहेछन् यहाँ अनेक थरिका, भत्ता खुवाएर भित्री सूचना लिने उनकै तरिका । बिरोधी बन्छन् कोही खोजी होस् उताबाट भन्दै, डुब्दै आफ्नै कल्पनामा मनमनै पाइने भत्ता गन्दै । बिरोधीको नियाल्यो भने दैनिक ती कृयाकलाप, चल्छ लैनचौर दरबारमा तिनको अलाप बिलाप । आए एक टुक्के ती छिमेकी बिरुद्ध हल्ला चलाए, सोचे जनताले यिनले ठूल्दाईलाई साँच्चै गलाए । त्यसैको बलमा ती आफूलाई चाहिने फल फलाए, मै हुँ भन्नेलाई नि सासै फेर्न गाह्रो हुने गरी ढलाए । जिज्ञासा छ...

जनवाद रटेर के भो र ?

Bandhu Pokhrel.JPG
बन्धु पोख्रेल संघर्ष गरेर के भो, जेल परेर के भो, सत्ताको दुरुपयोग आफैं गरेसी, प्रजातन्त्र ल्याएर के भो ? भूमीगत भएर के भो, मान्छे मारेर के भो, लुटको नेतृत्व आफैं गरेसी, गणतन्त्र ल्याएर के भो ? सपना बाँडेर के भो, भाषण छाँटेर के भो, संस्थागत भ्रष्टाचारको जग हालेसी, जनवाद रटेर के भो ? सिमा रोकेर के भो, मानव मूल्य तोकेर के भो, सत्ताको लागि साष्टांग ढलेसी, अधिकार खोकेर के भो ? ...
Space for Advertisement
Contact info@globenepal.com

देश र गोविन्द केसी

Priyaranjan Dahal.JPG
प्रियरंजन दाहाल कोही दुशासन जस्तो छाती ठोकेर देश नंग्याउछन्  कोही भीष्म जस्तो देखिएर मुख मिठ्याउछन्  दुर्योधन हुन् वा द्रोण यी सबले नंग्याउने हुन्  नग्नता हेर्न मुख छोप्ने तर आँखा बंग्याउने हुन् राम हुन् या हनुमान सीताले भाग्नुपर्ने छ यहाँ   सतित्व बचाउन हरे शिव ,रावणबाट सारी माग्नु पर्नेछ यहाँ   बनमा आफैं लाने फेरि कैले आगोमा झोस्ने कैले माटो खनेर धर्तीभित्र कोच्ने  सतित्वको नाममा तिनलाई थिलथिलो बनाउने हुन्  सीतालाई बन पठाएर राज्याभिषेक मनाउने हुन् शकुन्तलाको शरीरलाई आफ्नो बनाएर बारम्बार भोग्नेहरु  जंगलमा गर्भवती बनाएर सबैकुरा...

फेसबुक शौचालय होईन

binod dai.jpg
विनोद रोका यो मेरो फेसबुक तपाईंको शौचालय होईन तपाईं मेरो साथी हुनुहुन्छ प्रतिपक्ष होईन मैले पोष्ट गरेको मन पर्छ सुपाच्य कुरा राख्नुहोेला अर्जिर्णे कुरा हुन् भने चाहिं आफैसँग राख्नुहोला। ...
Space for Advertisement
Contact info@globenepal.com

भिडियो ग्यालरी

Interview with Kishore Nepal

Kishore.Nepal.JPG
Interview with Kishore Nepal ...

Interview with Kalyan Gurung

Kalyan Gurung.JPG
Interview with Kalyan Gurung ...

Gagan Thapa in Fireside

Gagan Thapa-Fireside.JPG
कांग्रेस नेता गगन थापा    ...
Space for Advertisement
Contact info@globenepal.com

Tough Talk with Raamesh

Raamesh.JPG
Tough Talk - Raamesh ...

Fireside with KP Oli

KP Oli.JPG
Fireside with KP Oli ...
Space for Advertisement
Contact info@globenepal.com

समृद्ध नेपाल: मेरो सपना

समृद्ध नेपालको सपना प्रवासी नेपालीको चाहना

Veda-Bhakta-Joshi_final.jpg
मधुकर अधिकारी/वेदभक्त जोशी अमेरिकामा रहेका नेपालीहरुमा संभवत स्सवैभन्दा पुराना आप्रवासी हुनुहुन्छ । सन् १९६८ मा अमेरिका आउनु भएका जोशीले सन् १९७३ मा अमेरिका नेपाल सोसाईटी क्यालिफोर्निया शुरु गरेदेखि नै समाजसेवामा समर्पित हुनुभएको थियो । पछि कामवाट अवकाश पाएपछि विगत २४ वर्ष देखि सामाजिक काममा समय वितेको छ । स्वप्न भूमिको रुपमा चिनिने अमेरिकामा झण्डै आधा शताव्दि विताउनु भएका जोशी भावी पिढीका लागि मेहनत नै सफलताको कसी भएको सुझाव दिनुहुन्छ । मेहनत गर्दिन भन्ने र अनुशासनमा वस्न नरुचाउनेलाई अमेरिकामा सहज नहुने उहाँको ठम्याई रहेको छ ।८५ वर्षको उमेरमा पनि...

समृद्ध नेपालको सपना ,प्रवासी नेपालीको चाहना” श्रृङ्खला-७

Dr Prem Bhandari.jpg
अमेरिकामा अध्ययन अनुसन्धानलाई देश विकासको एउटा महत्वपूर्ण आधारस्तम्भको रुपमा लिने गरिन्छ । हरेक क्षेत्रको विकासको लागि महत्वपूर्ण अनुसन्धान र त्यसमा आधारित नीति तथा कार्यनीति वनाउने अमेरिकाको एउटा कार्यपद्धति नै रहेको छ । सवै विकसित देशहरु यसरी नै विकासमा अगाडि वढेका छन् । यस्तै अनुसन्धान गर्ने थलो मध्येको एक हो – मिचिगन युनिभर्सिटीको ईन्ष्टिच्युट फर सोसल रिसर्च । सोही अन्र्तगत रहेर विगत सात वर्ष देखि एक नेपाली नेपालकोे सामाजिक,जनसंख्या, आर्थिक र कृषि क्षेत्रको अनुसन्धानमा क्रियाशील रहनु भएको छ । मिचिगनमा रहेको युनिभर्सिटी अफ मिचिगनमा सहायक अनुसन्धान...
Space for Advertisement
Contact info@globenepal.com
थप खबर...

Teej In Baltimore

Baltimore Teej ...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

NRN MD New Team

NRN Maryland New Team ...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

Golden Globes 2018

Red Carpet Show Golden Globes 2018 ...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

यसरी हुँदैछ एनआरएन अमेरिकाको निर्वाचन

बाल्टिमोर,अमेरिका,सेप्टेम्वर ४ । एनआरएन अमेरिकाको आगामी दुई वर्षे कार्यकालका लागि भोली मंगलवार बिहानदेखि...

आईसिसिको प्रतिवेदनमा यस्तो छ ।

वाल्टिमोर,अगष्ट २२/अन्र्तराष्ट्रिय समन्वय समिति आईसिसिले गठन गरेको अमेरिकाको विवाद सम्वन्धि समितिले वुझाएको...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

Subscribe our Newsletter