समाचार

Space for Advertisement
Contact info@globenepal.com

राष्ट्रिय

'राती ३ बजे नै प्रकाशकाे निधन भइसकेकाे थियाे'

norvic.jpg
काठमाण्डाैं,मंसिर ३ गते।५बजेर ५० मिनेट जादा प्रकाश दाहाललाइ नर्भिक अस्पताल ल्याइएकाे थियाे।चितवनमा वावुसंगै चुनाव प्रचारमा जादा टन्सिल भएपछि उनी काठमाण्डाैं फर्केका थिए।तर,अाइतवार राती उनी वहाेश भएपछि अामा सिताले उनलाइ हल्लाइन तर उनी कति पनि हल्लिएनन।यसपछि उनलाइ अचानक अस्पताल लगिएकाे थियाे।अाइतवार नर्भिक अस्पतालले गरेकेा पत्रकार सम्मेलनमा उनी अस्पताल अाउनु ३ घण्टा पहिला नै निधन भइसकेकाे जनाएकाे छ।चिकित्सक जेपी जैसवालका अनुसार,उनकाे करिव ३ बजे तिर नै हृदयघातले निधन भइसकेकाे थियाे।प्रचण्ड काठमाण्डाैं अाएपिछ उनीसंगै प्रकाशकी अामा सिता पनि अस्पताल...

प्रकाश दाहालकाे शब एक बजेदेखि पार्टी कार्यालयमा राखेर ४ बजे अन्त्येष्टि गरिने

p.jpg
काठमाण्डाैं,मंसिर ३ गते।प्रकाश दाहालकाे शब नर्भिक अस्पतालबाट पार्टी कार्यालय पेरिसडाडामा लगिने भएकाे छ।अहिले अपरान्ह १ बजेपछि उनकाे शब श्रद्धाञ्जली दिन पार्टी कार्यालयमा राखिने भएकाे छ।झापाबाट प्रकाशका पिता प्रचण्ड काठमाण्डाैं अाएपछि याे तालिका सार्वजनिक गरिएकाे हाे ।उनी एयरपाेर्टबाट सिधै लाजिम्पाट स्थित निवासमा गएका थिए।प्रचण्ड घरमा करिव अाधा घण्टा बसेपछि साेझै नर्भिक अस्पतालमा गएका  थिए।१ बजेदेखि ४ बजेसम्म पार्टी कार्यालयमा राखेपछि पशुपति अार्यघाटमा लगेर उनकाे शब अन्तयेष्टि गरिनेछ। ...

प्रचण्ड पुत्र प्रकाशको निधन

Prakash.Dahal.jpg
काठमाडौं, मंसीर ३ । नेकपा माओवादी (केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमंत्री पुष्पकमल दाहाल(प्रचण्ड) लाई पुत्रशोक परेको छ । दाहालका छोरा प्रकाश दाहालको आज बिहान ह्रदयघातका कारण राजधानीमा निधन भएको छ । प्रचण्ड निवास लाजिम्पाटमा रहेका प्रकाशलाई राती एक्कासी छातीमा अप्ठ्यारो महसुस भएपछि नर्भिक अस्पताल पु-याइएको थियो । अस्पताल पु-याउनासाथ बिहान करीब ५.४० मिनेटमा नै चिकित्सकले उनको निधन भैसकेको घोषणा गरेका थिए । यद्यपि परिवारका सदस्यहरुले भने झापामा रहेका पिता प्रचण्ड राजधानी नआएसम्म यसलाई औपचारिक घोषणा नगर्ने भनेर रोकेको बुझिएको छ ।  प्रकाश प्रचण्डका एक...
Space for Advertisement
Contact info@globenepal.com

३१ इन्चका हाेचा कलाकार दिपेनकाे निधन

dipen.jpg
काठमाण्डाैं,कार्तिक ३० गते।जम्मा ३१ इन्चका हाेचा कलाकार दिपेन शाहकाे निधन भएकाे छ।हास्य सिरियलमा काम गरिरहेका शाह वाेन म्याराे राेगबाट पिडित थिए।उनकाे विहिवार विहान निधन भएकाे हाे।धादिङ घर भएका शाह १९ बर्षका थिए। ...

पाटनमा भीषण अागलागी,काठमाण्डाैंका सवै दमकलले नि अागाे निभाउन सकेन

ff.jpg
काठमाण्डाैं,कार्तिक २८ गते।पाटन अाैधाेगिक क्षेत्रमा रहेकाे अाननद प्लाष्टिक उधाेगमा भीषण अागलागी भएकाे छ।अागलागी यति ठुलााे भयाे कि यसलाइ नियन्त्रणमा लिन काठमाण्डाैं उपत्यकाका ३ वटै जिल्लाका दमकल भेला पार्दा पनि अागाे निभाउन धाै धाै परेकाे छ।प्लाष्टिक उधाेगमा अागाे लागेकाे हुनाले निभाउन निकै मुश्किल परेकाे हाे।अागाे साझ साढे ६ बजेबाट लागेपनि यसलाइ निभाउन निकै कठिन भएकाे छ।यसकाे क्षति वारे यकिन हुन सकेकाे छैन भने अागाे कसरी लाग्याे भन्ने पनि खुलेकाे छैन। ...
Space for Advertisement
Contact info@globenepal.com

सूचना / प्रबिधि

नयाँ आईफोन आयो

appleX.jpg
क्यालिफोर्निया,सेप्टेम्वर १२ /एप्पल कम्पनीले उत्पादन गरेको आईफोन वजारमा आएको दश वर्ष पुगेको छ । यस अवधिमा करोडौं मानिसको हातमा आईफोन पुगेको छ । आईटी सम्वन्धि समाचार प्राथमिकताका साथ दिने मिडियाहरुले मंगलवारको क्षण कुरिरहेका थिए । मंगलवार आईफोनको मुख्य उत्पादक एप्पल कम्पनीको ड्रिम हेडक्वार्टरमा आयोजित एक भव्य समारोहमा यसका प्रमुख कार्यकारी अधिकृत टिम कुकले आईफोन ८ को सार्वजनिक मात्र गरेनन् । एकै पटक आईफोन एक्स अर्थात दशको समेत घोषणा गरेका छन् । आफईफोन उत्पादन भएको दश वर्षको उपलक्ष्यमा आईफोन एक्सको वारेमा चर्चा गर्दे कुकले भने – एउटा महत्वपूर्ण कुरा ।...

मन्थलीमा नयाँ प्रयोग

1481610704MapRamechhap.jpg
काठमाडौं । रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा नयाँ प्रबिधिको पानी तान्ने पम्पको सफल परीक्षणपछि कृषकहरु उत्साहित भएका छन् ।  जिल्ला कृषि बिकास कार्यालय रामेछापले जिल्लामा सिँचाईको लागि पानी तान्ने बर्षा पम्म भित्र्याएसँगै उनीहरु उत्साहित भएका हुन । बिना इन्धन पानीको बहाबले पम्प घुम्दा  २० मिटर भर्टिकल हाइटमा यो प्रविधिबाट पानी पम्प गर्न सकिन्छ । यदि सतह सिधा हुने हो भने अझै बढी दूरीमा पनि पानी पम्प हुन सक्छ । २४ सै घण्टा पानी फाल्ने यस प्रबिधिले कृषकहरुको आय आर्जनमा बृद्धि हुने बिश्वास लिइएको जिल्ला कृषि बिकास कार्यालयका  बरिष्ठ कृषि बिकास  अधिकृत...
Space for Advertisement
Contact info@globenepal.com

राजनीति

राजपाले युवतीलाइ अाधा ताेला सुन दिने

mahato.jpg
काठमाण्डाैं,मंसिर ७ गते।मधेश केन्द्रित दल राजपा नेपालले विवाह याेग्य युवतीलाइ अाधा ताेला सुन दिने भएकाे छ।विहिवार पार्टीकाे घाेषणापत्र सार्वजनिक गर्दै उसले विवाहकाे लागि याेग्य तथा १२ कक्षा पास गरेकाे युवतीलाइ सुन वा त्यस बराबरकाे पैसा दिने भएकाे छ।तर याे सुन वा पैसा भने उसले सरकारी ढुकुटीबाट दिने हाे।प्रदेश नम्वर २मा अाफनाे सरकार वन्ने र यसले अाधा ताेला सुन दिने उसकाे घाेषाणापत्रमा छ। ...

ओलीजी चुनाव सरेको सपना नदेख्नुहोस सभापति देउवा

pm.jpg
काठमाण्डौं,मंसिर ७ /आफनो चुनावी अभियानमा कांग्रेसलाई सकिएको पार्टी भनेर आलोचना गरिरहने एमालेका अध्यक्ष केपी आ्ेलीले चुनाव हुन्छ कि हुन्न भनेर निकै आशंका व्यक्त गर्छन् । उनलाई प्रधानमन्त्री देउवाले वामपन्थीहरुले आफनो किल्ला भनेर भन्ने गरेका रोल्पा पुगेर गतिलो झापड दिएका छन् ।  प्रधानमन्त्री शेरवहादुर देउवाले चुनाव सरेको सपना नदेख्न नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई विहीवार चेतावनी सहित आफनो भनाई राखेका छन् । नेपाली कांग्रेस रोल्पाले रोल्पाको लिवाङमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै देउवाले सरकार कुनै पनि मूल्यमा निर्वाचन गराएरै...

समृद्धिको संवाहक कांग्रेस : महामन्त्री कोईराला

o.jpg
काठमाडौँ, मंसिर ७ र नेपाली काँग्रेसका महामन्त्री डा. शंशाक कोइरालाले नेपालमा समृद्धि र विकास नेपाली कांग्रेसबाहेक अरुले गर्न नसक्ने बताउनुभएको छ ।  नवलपरासीको प्रगतीनगर क्षेत्रमा चुनावी प्रचार प्रसार कार्यक्रममा उहाँले भन्नुभयो — “मुलुकको बृहत्तर हितका लागि काँग्रेसको विकल्प छैन् ।” बर्दघाट सुस्तापूर्व नवलपरासी निर्वाचन क्षेत्र न. १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका महामन्त्री कोईरालाले अघिल्लो पटक नेपाली कांग्रेसको अगुवाईमा संविधान जारी भएको र अब कांग्रेसको नेतृत्वमा संविधानको प्रभावकारी कार्यान्वयन हुने धारणा व्यक्त...
Space for Advertisement
Contact info@globenepal.com

मधेश अान्दाेलनका शहिदलाइ ५० लाख दिने राजपाकाे घाेषणा

काठमाण्डाैं,मंसिर ७ गते।मधेश अान्दाेलनका सहिद परिवारलाइ ५०-५०लाख दिने घाेषणाले राजपाले गरेकाे छ।राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महताेले यस्ताे घाेषणा गरेका हुन।उनले पार्टीकाे चुनावी घाेषणापत्र सार्वजनिक गर्ने कार्यक्रममा बाेल्दै उनले अान्दाेलनकाे बेलामा गरेकाे घाेषणा अनुसार रकम दिन लागेकाे बताए।उनले प्रदेश नम्वर २ मा राजपाकाे सरकार बन्ने र प्रदेश सरकारबाट नै सहिद परिवारलाइ सहयाेग गर्ने बताए। ...

कांग्रेसलाई जुरुक्कै उचाल्ने सांगीतिक कोसेली (भिडियोसहित)

chunab.jpg
काठमाडौं,मंसीर ७ । प्रदेश सभा र प्रतिनिधि सभाको आसन्न निर्वाचन प्रचार र कांग्रेसका पक्षमा जनमत सिर्जना गर्न अहिले सामजिक संजाल र प्रविधिको पनि भरपुर प्रयास भैरहेको छ । अहिले विभिन्न कलाकारहरुले कांग्रेसको पक्षमा जनमत सिर्जना गर्न गीत सिर्जना मार्फत सहयोग गरिरहेका छन् ।   यसैक्रममा नेपाली गीत संगीतका हस्तीहरुकै सहकार्यतामा अर्को उत्कृष्ट काँग्रेस चुनावी गीत “सुन सुन साथी”बजारमा आएको छ ।चर्चित सर्जक एकनारायण भण्डारीको उत्कृष्ट लय तथा शब्द सृजनामा बजारमा आएको गीतमा बहुचर्चित गायक तथा सर्जक बिमलराज क्षेत्री र गायिका ऋतु थापाको आवाज रहेको छ बिमल राज...
Space for Advertisement
Contact info@globenepal.com

आर्थिक

म्याग्दी उद्योग वाणिज्य संघमा कर्माचार्य

fnnci myagdi.jpg
म्याग्दी कात्तिक१२/ म्याग्दी उद्योग वाणिज्य संघको अध्यक्षमा उत्तमकुमार कर्माचार्य निर्वाचित हुनुभएको छ । बेनीमा शनिबार राति सम्पन्न भएको संघको २४ औँ साधारणसभा तथा दशौँ अधिवेशनबाट कर्माचार्यको अध्यक्षतामा २७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो । संघको सदस्यहरुमा बेलबहादुर कटुवाल, सुविन श्रेष्ठ, राजेश शाक्य, लीलाराम गौतम, सुवर्ण रिजाल, ईश्वर श्रेष्ठ, अमित बानिया, ठाकुरप्रसाद शर्मा, नारायण जीसी, तारानाथ रेग्मी, राजकुमार श्रेष्ठ, गोपाल पौडेल, गणेश श्रेष्ठ, चन्द्र बराइली, बाबुराम आचार्य, बोमबहादुर केसी, कमल विश्वकर्मा, गोपाल रेग्मीलगायत निर्वाचित...

वित्तीय क्षेत्रमा सञ्चालन जोखिम वढयो

14817067117ceafc93edb93a9dee8ea665fac59cf2.jpg
काठमाण्डौं, कार्तिक ७ / नेपालको वित्तीय  क्षेत्रमा हलचल नै पैदा ल्याउने गरी हयाकरले प्रणाली नै हयाक गरेर ४५ करोड नेपाली रुपैयाँ वरावरको रकम विदेश स्थित बैंकमा सार्न सफल भएका छन् । केन्द्रीय वैंक र सरोकार बैंकको वीचको समन्वयका कारणले उक्त रकम फिर्ता ल्याउन सफल हुने केन्द्रीय बैंकका अधिकारीहरुको भनाई रहेको छ । यसै वीच बैंकको कारोबार प्रणालीमा ह्याक गरी एनआइसी एसियाबाट विदेशी बैंकमा पठाइएको रकम फिर्ता हुने क्रममा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार तिहारमा एनआइसी एसिया बैंकबाट स्थानान्तरण भएको रु ४० करोडभन्दा बढी रकम फिर्ता हुने क्रममा रहेको हो...

एनआरएनमा कसको पल्ला भारी ?

bhaban bhatta.jpg
काठमाण्डौं, असोज ३०/विश्वभरि छरिएर रहेका करिव ७४ देशका नेपालीहरुको साझा संस्था गैरआवासीय संघको आठो विश्व सम्मेलनले आज नयाँ नेतृत्व चुन्दै छ । कूल ३९ पदको लागि हुने निर्वाचनमा केही पदमा सर्वसम्मत भईसकेको छ ।तर मुख्य पदहरु अध्यक्ष,उपाध्यक्ष,महासचिव देखि सह कोषाध्यक्ष सम्म कसकसको उमेदवारी परेको भन्ने विवरण केही घण्टामा सार्वजनिक गर्ने तयारीमा निर्वाचन समिति रहेको छ । तर निर्वाचन समितिको मनोनयन अगावै सामाजिक सञ्जालवाट र विभिन्न सञ्चारमाध्यमवाट उमेदवारी घोषणा गरिसकेका दर्जन भन्दा वढी उमेदवार आफनो पक्षमा मतदान गर्न विभिन्न तरिकाले लागि परेका छन् । यो पटकको...
Space for Advertisement
Contact info@globenepal.com

ईन्भेष्टर फोरममा पौडेल

investor forum.jpg
नेपाली लगानीकर्ताहरुको हक अधिकार सुनिश्चित गर्न र लगानीको वातावरण निर्माण गर्न सरकारी तथा निजी क्षेत्रको सेतुको रुपमा काम गर्ने गरी स्थापित ईन्भेष्टर फोरमको अध्यक्षमा अम्विबा प्रसाद पौडेल चयन भएका छन् । उनको अध्यक्षतामा गठन भएको समितिको उपाध्यक्षमा छोटेलाल रौनियार,महासचिवमा राजन लम्साल,कोषाध्यक्षमा अन्जीव तुलाधर रहेका छन । यसै गरी सदस्यहरुमा तुलसीराम ढकाल,दिपेन्द्र अग्रवाल,अतितलाल श्रेष्ठ,सिर्जना सुवेदी र दुर्गा तिवारी रहेका छन् ।    ...

धितोपत्र बजार :तीन अर्ब बढीको कारोबार

काठमाडौँ, ३१ भदौ । धितोपत्र बजारमा यस साता रु तीन अर्ब ६१ करोड ५७ लाख १७ हजार मूल्यबराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार कुल १७७ कम्पनीको ६८ लाख चार हजार १६० कित्ता शेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ५५.८० प्रतिशत बढी हो । गत साता १७१ कम्पनीको रु दुई अर्ब ३२ करोड सात लाख ३३ हजारबराबरका ४३ लाख ७७ हजार ३७० कित्ता शेयर खरिद बिक्री भएका थिए । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १०.६५ अंकले बढेर अन्तिम दिन एक हजार ५३०.३१ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा १.५...
Space for Advertisement
Contact info@globenepal.com

खेलकुद

वेस्ट हाममाथि म्यान यूको जित

1480589048man-u.jpg
लण्डन, मंसिर १६ । इंगलिस प्रिमियर लिगअन्तर्गतको आज भएको खेलमा म्यानचेस्टर युनाइटेडले सहज जित हासिल गरेको छ । म्यान यूले वेष्ट हाम युनाइटेडलाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।  म्यान यूले म्यानेजर जोस माउरिन्होको अनुपस्थितिमा जित हासिल गरेको हो । माउरिन्हो अघिल्लो खेलमा खेलाडीलाई  सिकाउने क्रममा एक खेलको प्रतिबन्धमा परेका थिए । माउरिन्होलाई खेलको समयमा लाइनमा छोएको भन्दै एक खेलको लागि खेल मैदानको बाहिरी भागमा आउनको लागि प्रतिबन्ध लगाइएको थियो ।  पछिल्लो केही समय कमजोर देखिएको युनाइटेडको लागि आजको खेलमा हासिल भएको जित महत्वपूर्ण रहेको देखिएको छ ।...

वूडवर्नको कीर्तिमानी गोलमा लिभरपुलको जित

1480486369liverpool.jpg
लण्डन, मंसिर १५ । इंगलिस प्रिमियर लिगअन्तर्गतको मंगलबार भएको खेलमा लिभरपुलले लीड्स युनाइटेडलाई २–० गोलअन्तरले पराजित गरेको छ । लिभरपुलका लागि बेल वूडवर्नले सबैभन्दा कान्छो उमेरमा गोल गर्ने मानिसको कीर्तिमान बनाएपछि लिभरपुलले लीड्स युनाइटेडमाथि जित हासिल गरेको हो । वेल्सको यू–१९ बाट फुटबल खेलिरहेका वूडवर्न अहिले १७ वर्ष ४५ दिनका भएका छन् । यो लिभरपुलको इतिहासमै सबैभन्दा कम उमेरमा गोल गर्ने कीर्तिमान हो । यसअघि लिभरपुलको लागि सबैभन्दा कम उममेरमा गोल गर्ने कीर्तिमान माइकल ओवेनको नाममा रहेको थियो । वूडवर्नले ९८ दिनले उनको कीर्तिमान तोडेका हुन्...

रोनाल्डोले रियललाई जिताए

1480234127ronaldo.jpg
मेड्रिड, मंसिर १२ । पोर्चुगलका स्टाइकर क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेपछि शनिबार भएको स्पेनिस ला लिगाको खेलमा रियल मेड्रिडले जित हासिल गरेको छ । सुरुवाती १८ मिनेटमा रोनाल्डोले दुई गोल गरेपछि खेल रियलको नियन्त्रणमा देखिएको थियो ।  पहिलो गोल पेनाल्टीमार्फत् गरेका रोनाल्डोले दोस्रो गोल भने हेडिङमार्फत् गरेका थिए । उनको दुई गोलसँगै रियलले खेल २–१ ले जितेको थियो । यससँगै रियल मेड्रिड लिगको शीर्षस्थानमा छ अङ्कले अगाडि रहेको छ । खेल सकिन १३ मिनेट बाँकी रहेको अवस्थामा स्पोर्टिङ गिजोनले पेनाल्टी पाउँदै गोल गर्ने अवसर पाएको थियो तर उसले उक्त मौकाको सदुपयोग...
Space for Advertisement
Contact info@globenepal.com

एटीपी फाइनलको उपाधि मुरेलाई

1479706547murray.jpg
लण्डन, मंसिर ६ । बेलायती खेलाडी एन्डी मुरेले आइतबार एटीपी फाइनलको उपाधि जितेका छन् । फाइनल खेलकमा विश्व नम्बर दुईमा रहेका सर्वियन नोभाक जोकोभिकलाई हराउँदै मुरेले एटीपी फाइनलको उपाधि जितेका हुन् । पछिल्लो केही समयदेखि मुरे विश्व नम्बर एक टेनिस खेलाडीको रुपमा रहँदै आएका छन् । विश्वको शीर्षस्थान जोगाउनको लागि भएको खेलमा जोकोभिक असफल भए भने मुरेले आफू विश्वको श्रेष्ठ खेलाडी रहेको प्रमाणित गरे । पछिल्लो एक वर्षको अवधिमा विश्वको शीर्षस्थानमा रहेका जोकोभिकलाई मुरेले आइतबार ६–३ र ६–४ को सेटमा पराजित गरेका हुन् । मुरेले जोकोभिकलाई पराजित गर्दा निकै खुसी...

रियलको जितमा रोनाल्डो नायक

1479629347ronaldo.jpg
मेड्रिड, मङ्सिर ५ । क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेपछि रियिल मेड्रिडले शनिबार भएको खेलमा आफ्नै सहरको प्रतिद्वन्द्वी एथ्लेटिको मेड्रिडलाई ३–० ले पराजित गरेको छ । स्पेनिस ला लिगाअन्तर्गतको शनिबार भएको खेलमा रोनाल्डोले आफ्नो करियरको ३९ औं ह्याट्रिक गोल गरेका हुन् । उनले शनिबारको खेलमा फ्रि किकबाट आफ्नो गोलको खाता खोलेका थिए । यससँगै रियल मेड्रिड स्पेनिस ला लिगाको शीर्षस्थानमा यथावत रहेको छ र उसले दोस्रो स्थानमा रहेको बार्सिलोनासँग चार अङ्कको दूरी बनाएको छ । शनिबारको खेलसँगै यस ला लिगामा रोनाल्डोने आफ्नो गोलसंख्या आठ पु¥याएका छन् । उनले...
Space for Advertisement
Contact info@globenepal.com

विश्व

दिपिका पादुकाेणकाे टाउकाे काटनेलाइ १.६मिलियन पुरस्कार दिने भाजपा नेताकाे घाेषणा !

d.jpg
काठमाण्डाैं,मंसिर ६ गते।भारतीय चर्चित अभिनेतृ दिपिका पादुकाेणकाे टाउकाे काटनेलाइ बहालवाला मन्त्रीले नै पुरस्कारकाे घाेषणा गरेका छन।भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीकाे मन्त्रीपरिषद सदस्य सुरज पाल अामुले यस्ताे घाेषणा गरेका हुन।दिपिकाले खेलेकाे चलिचत्र पदमावतीकाे  विषयवस्तुलाइ लिएर उनले यस्ताे हिंस्रक अभिब्यक्ति दिएका हुन।चलिचत्रकाे बारेमा भारतीय जनता  पार्टीकै भ्रातृसंगठन उग्रवादी हिन्दुहरूले कडा विराेध गरिरहेका छन।सिनेमा उनीहरू सवैभन्दा बढी नायिक दिपिका प्रति अाक्राेशित छन।यहि कारणले निर्माताले चलचित्रकाे रिलिज डेट सारिसकेका...

३७ बर्षपछि मुगावेले राजीनामा दिए

rajinama.jpg
काठमाण्डाैं,मंसिर ६ गते।शासन सत्तामा पुगेकाे ३७बर्षपछि जिम्वावेका राष्ट्रपति राेवर्ट मुगावेले राजीनामा दिएका छन।उनलाइ सैनिकले घेरावन्दीमा राखेका थिए।सन १९८०मा जिम्वावेमा स्वतन्त्र भएपछि देखि मुगावे निरन्तर सत्तामा छन।उनले अाफु पछि अाफनाे श्रीमती ग्रेस मुगावेलाइ सत्तामा ल्याउन खाेजेपछि हंगामा भएकाे थियाे।तर,अाइतवार सम्म राजीनामा नदिने समवाेधन गरेका मुगावेलाइ सेना र जनताकाे दवावले राजीनामा दिन वाध्य पारयाे।मुगावे विरूद्ध संसदमा महाअभियाेगकाे प्रस्ताव दर्ता गर्ने भएपछि उनी पछि हटेका हुन।उनलाइ पदबाट हटन साेमवारसम्मकाे अवधि दिइएकाे थिय...

जिम्वावेमा सैनिक कु,चार दशक देखि शासन गरिरहेका राेवर्ट मुगावे सुरक्षित रहेकाे सेनाकाे भनाइ

mugabe.jpg
काठमाण्डाैं,कार्तिक २९ गते।जिम्वावेमा सैनिक कु भएकाे छ।चार दशक देखि एक छत्र राज गरिरहेका राेवर्ट मुगावेलाइ नियन्त्रणमा राखेर सैनिकले कु गरेका छन।यसपछि अब ९३ बर्षिय मुगावेकाे शासन रहन्छ कि जान्छ भन्ने नया बहश प्रारम्भ भएकाे छ।सैनिक प्रवक्ताले जेडविसि भन्ने टेलिभिजनमा विहान चार बजे लाइभ कार्यक्रममा बाेल्दै सैनिकले अाफनाे नियन्त्रणमा नलिएकाे र मुगावे र उनकाे परिवार सुरिक्षत रहेकाे बताएका छन।उनले सैनिकले अाफनाे कब्जामा देश नराखेकाे पनि बताए।तर सैनिकले यसरी वाेल्नु अघि हरारेमा सय भन्दा बढी टुकडी सडकमा उत्रिएकाे थियाे।तर सैनिक यसलाइ कु भनेर जनता र मिडियाले...
Space for Advertisement
Contact info@globenepal.com

अष्ट्रेलियामा ६१प्रतिशत जनताले समलिंगी विवाहकाे पक्षमा मतदान गरे,अब के हुन्छ ?

australia.jpg
काठमाण्डाैं,कार्तिक २९ गते।अष्ट्रेलियामा समलिंगी विवाहकाे पक्षमा ६१प्रतिशत जनताले मत हालेका छन।२महिना सम्म हुलाक मार्फत मतदान गरेर प्राप्त नतिजा अष्ट्रेलियाकाे तथ्यांक विभागले सार्वजनिक गरेकाे छ।नतिजा अनुसार,समलिंगी विवाहकाे पक्षमा अत्यधिक मत परेकाे छ भने  यसकाे विपक्षमा ३८प्रतिशत मत परेकाे छ।याे मतपरिणाम सार्वजनिक भएपछि अहिले त्यहा खुशीयाली मनाइएकाे छ।अहिले मेलवर्न नै सप्तरंगी धुवाले रंगिएकाे छ भने हजाराैं मानिस राजधानीमा भेला भएका छन।याे मत सर्वेक्षणमा करिव १३ मिलियन जनताले भाग लिएका  थिए।घाेषणा सभामा प्रधानमन्त्री माकम टर्नवलले समलिंगी...

क्यालिफाेर्नियामा गाेली हानाहान,बन्दुकधारी सहित ५जनाकाे मृत्यु

California-Attack.jpg
काठमाण्डाैं,कार्तिक २९ गते।अमेरिकाकाे क्यालिफाेर्नियामा एक बन्दुकारीले अन्धाधुन्ध गेाली चलाउदा ४ जनाकाे मृत्यु भएकाे छ।स्कुल जाने समयमा वन्दुकधारीलले विना कुनै चेतावनी अचानक गाेली चलाएका थिए।तर,याे घटनामा कुनै पनि बालवालिकाकाे मृत्यु भएकाे छैन।प्रहरीकाे गाेली लागेर वन्दुकधारीकाे पनि मृत्यु भएकाे छ।बन्दुकधारी स्कुलमा पस्न खाेजेकाे थियाे तर सकेन।उसले अाफनाे भेस्टमा अरू गाेली पनि वाेकेर ल्याएकाे थियाे।गाेली हान्नुकाे कारण खुलेकाे छैन। ...
Space for Advertisement
Contact info@globenepal.com

स्वास्थ्य/यौन

पारिवारिक विखण्डनले गाँज्दैछ नेपाली समाजलाई

कालिका खड्का,काठमाडौँ, १३ भदौ । मकवानपुरकी रश्मि (नाम परिवर्तन) विश्वकर्माको १६ वर्षको उमेरमा प्रेम विवाह भयो । विवाहको एक वर्षपछि रश्मिका श्रीमान् रमेश पैसा कमाउन कुबेत गए । श्रीमतीलाई पैसा पनि पठाउन थाले । रश्मिका दिनहरु राम्रैसँग बित्दै गए । समय बित्दै जाँदा रश्मिको अर्को केटासँग निकटता बढ्दै गयो । श्रीमान् तीन वर्षपछि खाडीबाट नेपाल फर्किए । विमानस्थलमा रश्मिकोे प्रतीक्षामा बसिरहेका रमेशले थाहा पाए कि त्यही दिन रश्मि अर्कै केटासँग गइन् । रमेशले कमाएको पैसा अनि सम्बन्ध पनि त्यही दिनदेखि सकियोे । रमेश एक्ला भए ।  वैदेशिक रोजगारका क्रममा पुरुषकै कारण...

सेक्सपछि पुरुष निदाउन र महिला कुरा गर्न किन चाहन्छन ?

couple.jpg
यौन सम्पर्क पछि महिला कुरा गर्न चाहन्छन भने पुरुषहरु भने निदाउन चाहन्छन किन ? यो अनौठो कुरा वैज्ञानिकहरुले पत्ता लगाएका छन । नया शोध अनुसार,यौन सम्पर्क गरेपछि पुरुषको शरिरबाट प्रोलेक्टिन नामक वायोकेमिकल निस्कन्छ जसले पुरुषलाइ थकाइ लगाउछ । अनि उनीहरु निदाउन वा आराम गर्न चाहन्छन तर महिलाहरु भने गफ गर्न चाहन्छन । अझ कतिपय समयमा त पुरुषहरु यौन सम्वन्ध पछि महिला भन्दा अर्कोपटि फर्केर सुत्दछन जसले उनीहरुको विचमा सम्वन्ध पातलो बनाइदिन्छ । वैज्ञानिकहरुले यौन सम्वन्ध पछि पुरुष र महिला एकआपसमा आलिंगन गर्दै सुत्नु वेश भनेका छन । तर यौन सम्पर्कपछि महिला भने विशेष...

ठूला स्तन र नितम्बको यौन व्यवसायी पक्राउ

एजेन्सी,जुलाई १८ | जापानको प्रहरीले बढी तौल भएकी महिलासंग यौन कारोवार सेवा प्रदान गर्ने एक महिलालाई पक्राउ गरेको छ | ती व्यक्तिले १५० केजीसम्म तौल भएकी महिलालाई यौन कारोवारका लागि घर घरमा सेवा पु-याउने गर्दै आएकी थिइन् | पक्राउ परेकी ती महिला ४१ वर्षीया केइको साइतो भएको प्रहरीले जनाएको छ | उनीसंगै प्रहरीले एकजना यौन व्यवसायी महिलालाई पनि पक्राउ गरेको छ | जापानमा यौन व्यवसाय कानुनी रुपमा वर्जित छ | ती महिलाले मक्कुसु बोडी नामक यौन व्यवसायी संस्था नै चलाएकी थिइन् | जापानी भाषाको मक्कुसु बोडीको अर्थ ठूलो शरीर भन्ने लाग्छ | जुन व्यवसायमा ठूला ठूला स्तन र नितम्ब मन...
Space for Advertisement
Contact info@globenepal.com

विमानमै सेक्स गर्ने शिक्षिका फन्दामा

Porn Sex.jpg
अाफनै विधार्थीसंग उडिरहेकाे विमानमा सेक्स गरेपछि शिक्षिका फन्दामा परेकी छिन। शैक्षिक भ्रमणबाट फर्कदै गर्दा नशामा लठ्ठ परेकी २८बर्षिय शिक्षिकाले युवकलाइ शाैचालयमा लगेर सेक्स गरेकी थिइन।वेलायतकाे व्रिस्टलमा फिजिक्स पढाउदै गरेकी युवती शिक्षिकाकाे यस घटनापछि जागीर नै खुस्कीएकाे छ।विधालयले प्रशासनले उनलाइ स्कुलबाट हटाएकाे छ ।  तर याे घटना भने अहिलेकाे ताजा हाेइन।सन २०१५काे हाे।तर अहिले पनि युवतीले अर्काे युवकलाइ सेक्सकाे लागि अफर गरेपछि याे घटना सार्वजनिक भएकाे हाे । एलिनर विल्सनर नाम गरेकी शिक्षिका यसपछि तनावमा परेकी छिन। ...
Space for Advertisement
Contact info@globenepal.com

test

Space for Advertisement
Contact info@globenepal.com
थप खबर...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

Teej In Baltimore

Baltimore Teej ...

यस्ताे बनाउँदैछ चीनले नेपालकै पहिलाे अण्डर पास सहितकाे कलंकी चाेक !(फाेटाे फिचर)

काठमाण्डाैं,भदाै २६ गते । यदि समयमा काम भयाे भने अबकाे एक बर्षपछि अर्थात सन २०१८काे डिसेम्वर सम्ममा कलंकी चाेक...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

किन गएनन् राजदूत प्रधानमन्त्रीको स्वागतमा ?

न्यूयोर्क,सेप्टेम्वर २० । प्रधानमन्त्री शेरवहादुर देउवा न्यूयोर्कको स्थानीय समय अनुसार विहान ९ वजेर ३० मिनेट...

Subscribe our Newsletter