राजनीति


कांग्रेसले भन्याे-राष्ट्रपतिले गम्भीर अापत्तिजनक काम गरिन्

कांग्रेसले भन्याे-राष्ट्रपतिले गम्भीर अापत्तिजनक काम गरिन्
काठमाण्डाैं,फागुन ८ गते।नेपाली कांग्रेसले राष्ट्रपतिकाे कदमा गम्भीर असहमति प्रकट गरेकाे छ।राष्ट्रपतिले देउवा सरकारले सिफारिश गरेकाे सांसदकाे नाम खारेज गरेर नयालाइ सिफारिश गरेकाे कुरा ठिक नभएकाे बताएकाे छ।उसले राष्ट्रपतिले पनि ब्यक्ति हेरेर निर्णय गरेकाे भन्दै अापत्ति ज नाएकाे हाे । अाज पत्रकार सम्मेलन गरेर कांग्रेस प्रवक्ता...

अाेलीले नाम सिफारिश गरेकाे ३ घण्टामा नै राष्ट्रपतिले सांसद अनुमाेदन गरिन

अाेलीले नाम सिफारिश गरेकाे ३ घण्टामा नै राष्ट्रपतिले सांसद अनुमाेदन गरिन
काठमाण्डाैं,फागुन ८ गते।अघिल्लाे देउवा सरकारले राष्ट्रियसभामा सिफारिश गरेकाे ३ जना सांसदकाे नाम अनुमाेदन नगरि निहु खाेजेर बसेकाे शीतलनिवासले केपी अाेलीले नाम सिफारिश गरेकाे ३ घण्टामा नै अनुमाेदन गरेकाे छ।यसपछि फेरि एकपटक राष्ट्रपति कार्यालय विवादमा परेकाे छ।अाेली सरकारले देउवा सरकारले सिफारिश गरेकाे ३ जनाकाे नाम हटाएर त्यसकाे...

प्रचण्ड भन्छन्-अाेली ५ बर्ष नै प्रधानमन्त्री हुन्छन्

प्रचण्ड भन्छन्-अाेली ५ बर्ष नै प्रधानमन्त्री हुन्छन्
काठमाण्डाैं,फागुन ८ गते।नेकपा माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी अाेलीले नै ५ बर्षसम्म शासन गर्ने बताएका छन।चितवन पुगेका अध्यक्ष दाहालले यस्ताे बताएका हुन।उनले पार्टीकाे महाधिवेशन नभएसम्म अाफु र अाेलीकाे विचमा अालाेपालाे अध्यक्ष भएर पार्टी चलाउने सहमति भएकाे बताए।अध्यक्ष दाहालले अर्काे साता वैठक बसेर...

Space for Advertisement
Contact info@globenepal.com

एमाले-माअाेवादीविच सात वुदे सहमति(पुर्णपाठ सहित)

एमाले-माअाेवादीविच सात वुदे सहमति(पुर्णपाठ सहित)
काठमाण्डाैं,फागुन ७ गते।प्रजातन्त्र दिवसकाे दिन एमाले र माअाेवादी विच एेतिहासिक सहमति भएकाे छ।वालुवाटारमा ४ घण्टा सम्म निरन्तर चलेकाे वैठकले सात वुदे सहमति गरेकाे छ।सहमति पत्रमा प्रचण्ड  र केपी अाेली मात्र हाेइन,माधव नेपाल,झफलनाथ,नारायणकाजी श्रेष्ठहरूकाे समेत हस्ताक्षर छ।सात वुदे सहमतिमा नया पार्टीकाे नाम नेपाल कम्युनिष्ट पार्टी...

वालुवाटार वैठकमा अचानक उपेन्द्र यादव किन पसे ?

वालुवाटार वैठकमा अचानक उपेन्द्र यादव किन पसे ?
काठमाण्डाैं,फागुन ७ गते।वालुवाटारमा वाम गठवन्धनका नेताहरू पार्टी एक्ताकाे कुरा गर्न बसिरहदा सुटुक्क उपेन्द्र यादव पसेका छन।संघीय समाजवादी फाेरमका अध्यक्ष यादव पत्रकारहरूकाे अाँखा छलेर वालुवाटार पसिवरि निस्किएका छन।उनले प्रधानमनत्री केपी अाेली र माअाेवादी अध्यक्ष प्रचण्डसंग वार्ता गरेका छन।पार्टी एकताकाे बारेमा वार्ता चलिरहदा...

कांग्रेस पुर्नजागरण गर्ने युवाहरूकाे यस्ताे छ याेजना

कांग्रेस पुर्नजागरण गर्ने युवाहरूकाे यस्ताे छ याेजना
काठमाण्डाै,फागुन ७ गते।चुनावमा पराजित भएकाे नेपाली कांग्रेसलाइ कसरी पुर्नजागृत गर्ने भनेर युवा नेताहरू गगन थापा,धनराज गुरूङहरूले नया याेजना सार्वजनिक गरेका छन।विपक्ष रहेर सशक्त भुमिका खेल्न सक्ने कसरी हुने देखि लिएर भविष्यकाे विडाे कसरी थाम्ने भनेर समेत उनीहरूले याेजना सार्वजनिक गरेका छन।राजनीतिक रूपमा र सामाजिक रूपमा समेत...

Space for Advertisement
Contact info@globenepal.com

सकभर अाज नत्र भाेलि टुगाे लगाउने वामकाे तयारी

सकभर अाज नत्र भाेलि टुगाे लगाउने वामकाे तयारी
काठमाण्डाैं,फागुन ७ गते।सकभर अाज नत्र भाेलि नै पार्टी एक्ताकाे खाकामा गरिएकाे हस्ताक्षर सार्वजनिक उत्साह र जागकार साथ साझ देखि बसेकाे वाम गठवन्धनकाे वालुवाटार वैठक अझै जारी छ।साझ ७ बजेबाट बसेकाे वैठक अाजै टुगाे लगाउने एमाले र माअाेवादीकाे तयारी छ।वैठक वस्दा ढिला भएपछि साेल्टी हाेटलबाट खाना समेत मगाइएकाे छ। दुइ पार्टीविच पार्टी...

माधव भन्छन-प्रधानमन्त्री पद अालाेपालाे गर्न हुन्न

काठमाण्डाैं,फागुन ७ गते।एमाले र माअाेवादीविच पार्टी एकताले मुर्त रूप लिदै गर्दा एमाले बरिष्ठ नेता माधव नेपालले भने प्रधानमन्त्री पद अालाेपालाे गर्न नहुने बताएका छन। राैतहट पुगेका नेता नेपालले यसलाइ गलत अभ्यास भनेका छन। उनले पार्टि एक्ता भएर अघि बढने भएपछि एउटै पार्टीमा अालाेपालाे झन नकारात्मक हुने बताएका छन।उनले अालाेपालाे बारेमा...

मन्त्री नपाएपछि एमाले सांसद शाहीले राजीनामा दिए

मन्त्री नपाएपछि एमाले सांसद शाहीले राजीनामा दिए
काठमाण्डाैं,फागुन ७ गते।एमाले सांसद चन्द्रवहादुर शाहीले राजिनामा दिएका छन। मुगुबाट निर्वाचित सांसद शाहीले अाफुलाइ पार्टीले मन्त्री वन्ने अवसर नदिएकाे भन्दै रिसाएर राजीनामा दिएका हुन।प्रदेश नम्वर ६ मा उनलाइ पहिला सभामुख बनाउने अाश्वासन एमाले दिएकाे थियाे तर अन्त्यमा बनाएन।उनलाइ मन्त्री वनाउने अाश्वासन दिएर शान्त पारिएकाे थियाे तर...

Space for Advertisement
Contact info@globenepal.com

फागुन २१ गते संसद वैठक डाकियाे

फागुन २१ गते संसद वैठक डाकियाे
काठमाण्डाैं,फागुन ७ गते।चुनाव भएकाे तिन महिना पछि फागुन २१ गते संसदकाे पहिलाे वैठक डाकिएकाे छ।फागुन २५ गते नया राष्ट्रपति चयन गर्नुपर्नेछ।नया राष्ट्रपति चयन गर्नु ४ दिन पहिले संसद वैठक डाकिएकाे हाे।प्रधानमन्त्री केपी अाेलीकाे सिफारिशमा राष्ट्रपति विधादेवी भण्डारीले संघीय संसदकाे पहिलाे वैठक डाक्नु भएकाे हाे।वैठक अर्न्तराष्ट्रिय...

पुर्वराजाकाे प्रश्न-ब्यक्तिकाे स्वार्थपुर्ति नै प्रजातन्त्र हाे र ?

पुर्वराजाकाे प्रश्न-ब्यक्तिकाे स्वार्थपुर्ति नै प्रजातन्त्र हाे र ?
काठमाण्डाैं,फागुन ६ गते।पुर्वराजा ज्ञानेन्द्र शाहले अाफुले सत्ता सुम्पिएकाे दस बर्षमा ब्यक्तिकाे स्वार्थपुर्तिले मात्र ठाउ पाएकाे अाराेप लगाएका छन।प्रजातन्त्र दिवसकाे अघिल्लाे दिन विज्ञप्ति जारी गर्दै उनले पछिल्लाे समयमा भएका सन्धी,सम्झाैता,समझदारी देश हितमा र देशकाे गाैरव बढाउने खालका भएका छन भनेर प्रश्न गरेका छन।उनले अनेकाैं...

देउवाले राष्ट्रियसभामा सिफारिश गरेका ३ जनाकाे नाम अाेलीले उल्टाए

देउवाले राष्ट्रियसभामा सिफारिश गरेका ३ जनाकाे नाम अाेलीले उल्टाए
काठमाण्डाैं,फागुन ६ गते।शेरवहादुर देउवा सरकारले सिफारिश गरेकाे ३ जनासांसदकाे नाम केपी अाेली नेतृत्वकाे सरकारले उल्टाएकाे छ ।अाज बसेकाे मन्त्रीपरिषदकाे वैठकले देउवा सरकारकाे निर्णय उल्टाएकाे हाे। देउवा सरकारले ३ जनाकाे नाम सिफारिश गरेपनि यसलाइ राष्ट्रपतिले भने अनुमाेदन गरेकी थिइनन।सामान्यत सरकारले गरेकाे सिफारिश राष्ट्रपतिले...

Space for Advertisement
Contact info@globenepal.com

सादा खाना खाएर सकियाे अाेली-दाहाल वार्ता

सादा खाना खाएर सकियाे अाेली-दाहाल वार्ता
काठमाण्डाैं,फागुन ६ गते।सरकारमा तत्काल सामेल हुन अाग्रह गर्न भक्तपुरकाे एक निजि घरमा वैठक बसेका एमाले अध्यक्ष केपी अाेली र माअाेवादी अध्यक्ष पुष्पकमल दाहालकाे वार्तालाप विना सहमति टुंगिएकाे छ।मेडिकल सञ्चालक दुर्गा प्रसाइकाे निवासमा बसेका दुइ अध्यक्षले वैठककै विचमा सादा खाना समेत त्यहीं खाए तर कुनै सहमति भने भएन।वैठकमा एमाले...

प्रदेश २ काे वैठक-काेहि निन्द्रामा काेही माेवाइल फाेनमा ब्यस्त !

प्रदेश २ काे वैठक-काेहि निन्द्रामा काेही माेवाइल फाेनमा ब्यस्त !
काठमाण्डाैं,फागुन ६ गते।तराइका ८ वटा जिल्ला मिलाएर बनाइएकाे प्रदेश नम्वर २ काे वैठक अहिले चर्चा केन्द्रमा छ।हालै बसेकाे केही वैठकमा जब प्रदेशसभाका सांसदहरू मध्ये काेही निदाइरहेकाे,काेही माेवाइल चलाएर बसिरहेकाे दृश्य देखिएपछि बहशले चर्काे रूप लिएकाे हाे।देश बनाउन बसेकाे वैठकमा बहश नगरि सुतेर बसेपछि बहशले ठाउ पाएकाे हाे। ...

अहिलेकै राष्ट्रपति र उपराष्ट्रपतिलाइ दाेहाेरयाउने तयारी

अहिलेकै राष्ट्रपति र उपराष्ट्रपतिलाइ दाेहाेरयाउने तयारी
काठमाण्डाैं,फागुन ६ गते।अहिलेकै राष्ट्रपति र उपराष्ट्रपतिलाइ नै दाेहाेरयाउने तयारीमा वाम गठवन्धन पुगेकाे छ ।स्राेतका अनुसार एमाले स्थायी समिति वैठकमा विधा भण्डारीलाइ नै राष्ट्रपति बनाउने संकेत अध्यक्ष केपी अाेलीले गरेपछि पनि बरिष्ठ नेता झलनाथ खनाल भने वाेलेनन।उनले अाफनाे इच्छा भएकाे कुरा बताएका छैनन।एमालेले भण्डारीलाइ पुन...

Space for Advertisement
Contact info@globenepal.com
थप खबर...

Teej In Baltimore

Baltimore Teej ...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

NRN MD New Team

NRN Maryland New Team ...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

Golden Globes 2018

Red Carpet Show Golden Globes 2018 ...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

यसरी हुँदैछ एनआरएन अमेरिकाको निर्वाचन

बाल्टिमोर,अमेरिका,सेप्टेम्वर ४ । एनआरएन अमेरिकाको आगामी दुई वर्षे कार्यकालका लागि भोली मंगलवार बिहानदेखि...

आईसिसिको प्रतिवेदनमा यस्तो छ ।

वाल्टिमोर,अगष्ट २२/अन्र्तराष्ट्रिय समन्वय समिति आईसिसिले गठन गरेको अमेरिकाको विवाद सम्वन्धि समितिले वुझाएको...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

Subscribe our Newsletter