राजनीति


महिनामै दुइपटक इन्धनको भाउ बढेपछि विधार्थीले गरे विरोध

महिनामै दुइपटक इन्धनको भाउ बढेपछि विधार्थीले गरे विरोध
काठमाण्डौं,पुष १८ गते । पेट्रोलियम पदार्थको मूल्य बृद्धिको विरोधमा एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियु प्रदर्शनमा उत्रेको छ । सरकारले जनताको ढाड सेक्ने गरि पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै अनेरास्ववियु आन्दोलित भएको हो । पेट्रोलियम पदार्थको मूल्य बृद्धि फिर्ता लिन माग गर्दै काठमाडौको त्रिचन्द्र क्याम्पस अगाडि...

सरकारले सवै दलसंग परामर्श गरि प्रदेश प्रमुख तोक्ने

सरकारले सवै दलसंग परामर्श गरि प्रदेश प्रमुख तोक्ने
काठमाण्डौं,पुष १८ गते । सरकारले प्रमुख दलहरुसँग परामर्श गरी प्रदेश प्रमुख नियुक्ति र राष्ट्रिय सभा निर्वाचनको मिति तोक्ने तयारी गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान कांग्रेस पदाधिकारी र नेताहरुसँगको छलफल पछि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गरी प्रदेश प्रमुख तोक्ने र राष्ट्रिय सभा...

वाम विधार्थीको चेतावनी–समानुपातिकको रिजल्ट ढिला गरे सडक आन्दोलन गछौं

वाम विधार्थीको चेतावनी–समानुपातिकको रिजल्ट ढिला गरे सडक आन्दोलन गछौं
काठमाण्डौं,पुष १७ गते । वाम गठबन्धन आवद्ध युवा तथा विद्यार्थी संगठनले प्रतिनिधिसभाको समानुपातिक परिणाम तत्काल घोषणा नगरे सडक आन्दोलन गर्ने चेतावनी दिएका छन् । नेकपा एमाले आवद्ध युवा संघ नेपाल र अनेरास्ववियू तथा माओवादी केन्द्र आवद्ध वाईसियल नेपाल र अखिल क्रान्तिकारीले सोमबार निर्वाचन आयोगका पदाधिकारीलाई ज्ञापन पत्र बुझाउँदै तत्काल...

Space for Advertisement
Contact info@globenepal.com

मेलमिलाप दिवसको दिन वीपीपुत्रको अठोट–अब कांग्रेस म बनाउछु

मेलमिलाप दिवसको दिन वीपीपुत्रको अठोट–अब कांग्रेस म बनाउछु
काठमाण्डौं,पुष १६ गते । वीपीपुत्र डा शशांक कोइरालालले अब कांग्रेसलाइ आफुले पुर्नजिवन दिने बताएका छन । मेलमिलाप दिवसको दिन पोखरामा भएको कार्यक्रममा बोल्दै महामन्त्री कोइरालाले संगठन कमजोर भएकै कारण कांग्रेस चुनावमा हारेको बताए । उनले भने–वीपीले बनाएको कांग्रेसको संगठन धेरै तल झरिसकेछ । अब मलाइ पार्टी अध्यक्ष वा प्रधानमन्त्री हुनु...

वाम गठवन्धनलाइ निर्वाचन आयोगले दियो कडा जवाफ

वाम गठवन्धनलाइ निर्वाचन आयोगले दियो कडा जवाफ
काठमाण्डौं,पुष १६ गते । निर्वाचन आयोगले राष्ट्रियसभाको निर्वाचन सम्पन्न नभई प्रतिनिधिसभा समानुपातिकतर्फको परिणाम सार्वजनिक गर्न नमिल्ने स्पष्ट पारेको छ । आज काठमाडौंमा भएको कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधिप्रसाद यादवले राष्ट्रियसभाको निर्वाचन सम्पन्न नभई प्रतिनिधिसभा समानुपातिकतर्फकोको परिणाम सार्वजनिक गर्न...

प्रचण्डले पार्टी एकता गरौं भनेपछि वावुरामले के भने ?

प्रचण्डले पार्टी एकता गरौं भनेपछि वावुरामले के भने ?
काठमाण्डौं,पुष १६ गते । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टाराइलाई मूलधारको राजनीतिमा आउन आग्रह गर्नुभएको छ । प्रदेश र प्रतिनिधिसभा निर्वाचनपछि पहिलो पटक भएको भेटमा अध्यक्ष दाहालले संयोजक भट्टाराइलाई मूलधारको राजनीतिमा आउन आग्रह गर्नुभएको हो । अध्यक्ष दाहालले भट्टाराईलई वाम...

Space for Advertisement
Contact info@globenepal.com

योगेश भटटराइको ओलीलाइ खुल्ला चुनौती–राजनीतिबाट सन्याश लिनुस

योगेश भटटराइको ओलीलाइ खुल्ला चुनौती–राजनीतिबाट सन्याश लिनुस
काठमाण्डौं,पुष १६ गते । नेकपा एमालेका सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले प्रधानमन्त्री बन्ने तयारीमा रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई राजनीतिबाट सन्यास लिन सुझाव दिनुभएको छ । एमाले सचिव भट्टराईले पार्टी एकताको प्रक्रिया पूरा गरेर पार्टी अध्यक्ष ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल दुवैले राजनीतिबाट...

देउवा भन्छन–आफ्नै कमजोरीले निर्वाचनमा पराजय बेहोर्नुपरयो

देउवा भन्छन–आफ्नै कमजोरीले निर्वाचनमा पराजय बेहोर्नुपरयो
काठमाण्डौं,पुष १६ गते  । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी भित्रकै कमजोरीका कारण कांग्रेसले हार व्यहोर्नु परेको बताउनु भएको छ । आईतबार काठमाडांैंमा ‘आजको यथार्थता र राष्ट्रिय मेलमिलाप’ विषयक विचार गोष्ठीमा उहाँले निर्वाचनमा हारेपछि आफूमाथि विभिन्न आरोप लगाएकोमा अपत्ति जनाउनुभयो । ...

हामीले नेपाल फर्किने निर्णय किन लियाैं ?-वी.पी. काेइराला

हामीले नेपाल फर्किने निर्णय किन लियाैं ?-वी.पी. काेइराला
हामीहरू अाठ बर्षसम्म हिन्दुस्तानमा बसेर छिटै नेपाल फर्कन लागेका छाैं।याे निर्णय लिनुभन्दा पहिले धेरै साथीहरूसंग छलफल गरिएकाे थियाे-काठमाण्डाैंबाट अाएका हुन वा सुदुरपश्चिमबाट।हामीहरू कुनै सम्मेलनमा एकत्रित भएर याे निर्णय लिन सक्दैनथ्याैं।राजनीतिक जिवनमा जति महत्व दिए,त्यतिकै महत्व साथीहरूकाे विचार सुन्नकाे लागि पनि दिए।विचारकाे...

Space for Advertisement
Contact info@globenepal.com

प्रचण्डले भने-सरकार वन्न समय लाग्छ,त्यसअघि पार्टी एकता गराैं

प्रचण्डले भने-सरकार वन्न समय लाग्छ,त्यसअघि पार्टी एकता गराैं
काठमाण्डाैं,पुष १५ गते। माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डले नयाँ सरकार गठनअघि नै एमाले र माअाेवादी केन्द्रबीच पार्टी एकताकाे प्रयास भइरहेकाे बताएका छन ।शनिबार दिउँसाे सिन्धुली जिल्लाका सांसदहरुकाे सम्मानमा अायाेजित कार्यक्रममा बाेल्दै अध्यक्ष प्रचण्डले भने- “मैले धेरैपटक भनिसकेकाे छु, पार्टी एकताबाट पछाडि फर्कने ठाउँ नै छैन।...

कांग्रेसकाे राेग अब पुरानाे डाक्टरबाट उपचार हुन सक्दैन

कांग्रेसकाे राेग अब पुरानाे डाक्टरबाट उपचार हुन सक्दैन
काठमाण्डाैं,पुष १५ गते।भारत प्रवासबाट वीपी काेइराला मेलमिलापकाे नीति लिएर २०३३सालमा नेपाल फर्केकाे दिनकाे स्मरण गर्दै नेपालमा विभिन्न कार्यक्रमकाे अायाेजना हुन थालेकाे छ।भर्खर भएकाे चुनावमा खराव नतिजा पाएपछि निराश भएकाे नेपाली कांग्रेसका केही युवा नेताहरूले साे कार्यक्रममा अब पुरानाे डाक्टरले विरामीकाे उपचार गर्न नसक्ने बताएका...

प्रदेशसभामा कांग्रेसले कस-कसलाइ बनायो सांसद ?(लिस्ट सहित)

प्रदेशसभामा कांग्रेसले कस-कसलाइ बनायो सांसद ?(लिस्ट सहित)
काठमाण्डौं,पुष १५ गते । निकै ढिलो गरेर नेपाली कांग्रेसले प्रदेशसभाका तर्फको समानुपातिकको सुची तयार पारेको छ । शुक्रवार विहान देखि मध्यरातसम्म बसेर उसले सातै वटा प्रदेशमा प्रतिनिधित्व गर्ने सांसदहरुको सुची तयार पारेको हो । प्रदेशमा कांग्रेसले ७२सिट हासिल गरेको छ । कांग्रेसले तयार पारेको सुची यस्तो छ । ...

Space for Advertisement
Contact info@globenepal.com

राजपा नेता अनिल झाले श्रीमतीलाइ सांसद बनाइछाडे,कार्यकर्ता भन्छन-यसकाे हिसाव राख्छाैं

राजपा नेता अनिल झाले श्रीमतीलाइ सांसद बनाइछाडे,कार्यकर्ता भन्छन-यसकाे हिसाव राख्छाैं
काठमाण्डाैं,पुष १५गते।२०७०सालकाे चुनावमा मधेशी दलका प्राय सवै शीर्ष नेताले अाफनाे श्रीमतीलाइ सांसद बनाएका थिए-कारण थियाे उनीहरूकाे हार।तर यसपटक उनीहरू  जितेका छन । तर यसपटक चुनाव जितेरपनि राजपा नेता अनिल झाले भने अाफनाे श्रीमतीलाइ पनि सांसद बनाउन भ्याएका छन।अार्युवेद शिक्षा लिएकी डिम्पल झालाइ यसअघिकाे संसदमा पनि अनिलले सांसद...

सांसद नबनाएपछि विनाेद सिहले राजपा कार्यालय नै ताेडफाेड गरे

सांसद नबनाएपछि विनाेद सिहले राजपा कार्यालय नै ताेडफाेड गरे
काठमाण्डाैं,पुष १५ गते।अाफनाे नाम सांसदकाे समानुपातिक सुचीमा नराखेपछि राजपाका नेता विनाेद सिहले केन्द्रीय कार्यालय नै ताेडफाेड गरेका छन।सांसद हुने भएपछि कर्मचारीबाट राजीनामा दिएर अाएका सिहलाइ अन्तयमा नेताहरूले सांसद बनाएनन ।यहि झाेकमा उनका कार्यकर्ताले कार्यालय ताेडफाेड गरेका छन।उनकाे  जागीर अझै दस बर्ष बाकी थियाे। ...

नया सरकार बन्न लागेकाे बेला काम चलाउ सरकारबाट निकालिने मन्त्री काे हुन ?

नया सरकार बन्न लागेकाे बेला काम चलाउ सरकारबाट निकालिने मन्त्री काे हुन ?
काठमाण्डाैं,पुष १५ गते।देशब्यापी रूपमा राप्रपाले स्व.राजा वीरेन्द्रप्रति श्रद्धा भक्ति देखाउदै विशेष कार्यक्रम गरिरहेकाे थियाे।पुष १४ गते राजा वीरेन्द्रकाे जन्मजयन्ती भएकाेले राजावादी राप्रपा यसमा ब्यस्त हुनु स्वभाविक नै हाे।तर,कमल थापाकाे राप्रपामा भने अर्कै रस्सास्कसी चलिरहेकाे थियाे।विहिवार मन्त्रीपरिषदमा नै अाफनै पार्टीका...

Space for Advertisement
Contact info@globenepal.com
थप खबर...

Teej In Baltimore

Baltimore Teej ...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

NRN MD New Team

NRN Maryland New Team ...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

Golden Globes 2018

Red Carpet Show Golden Globes 2018 ...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

यसरी हुँदैछ एनआरएन अमेरिकाको निर्वाचन

बाल्टिमोर,अमेरिका,सेप्टेम्वर ४ । एनआरएन अमेरिकाको आगामी दुई वर्षे कार्यकालका लागि भोली मंगलवार बिहानदेखि...

आईसिसिको प्रतिवेदनमा यस्तो छ ।

वाल्टिमोर,अगष्ट २२/अन्र्तराष्ट्रिय समन्वय समिति आईसिसिले गठन गरेको अमेरिकाको विवाद सम्वन्धि समितिले वुझाएको...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

Subscribe our Newsletter