राजनीति


कांग्रेसले दुई नम्वरको उमेदवार टुङ्गायो

कांग्रेसले दुई नम्वरको उमेदवार टुङ्गायो
काठमाडौँ, १५ भदौ / प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आसन्न स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि पार्टीका तर्फबाट सबै उम्मेदवारको टुंगो लगाएको छ । प्रदेश नं २ का सबै ९१३६० तहमा पार्टीको उम्मेदवार टुंगो लगाइएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । सबै तहमा उम्मेदवारको टुंगो लगाइए पनि प्...

निर्वाचन कार्यतालिका सार्वजनिक

Election Commission of Nepal
काठमाडौँ, १५ भदौ । निर्वाचन आयोगले संविधान प्रदत्त कार्यतालिका अनुसार प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन अन्तर्गत पहिलो चरणमा ३२ र दोस्रो चरणमा ४५ जिल्लामा गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । आयोगको बैठकले उक्त निर्णय गरेको हो । पहिलो चरणको निर्वाचन मंसिर १० र दोस्रो चरणको निर्वाचन मंसिर २१ गते हुने घोषणा भइसकेको छ । पहिलो चरणको...

कांग्रेसले एक्लै चुनाव लडनु पर्छ कोईराला

Chitwan NC
चितवन,१३ भदौ/ नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले  निर्वाचनमा कसैसँग तालमेल गर्न नहुने वताएका छन् । माओवादीवाट उमेदवार वनेकी रेणु दाहाललाई जिताउन कांग्रेसले चितवन जिल्लामा माओवादीसँग सहकार्य गरेको थियो । त्यही स्थानमा पुगेर कोईरालाले सोही विषयलाई कटाक्ष गर्दे निर्वाचनमा पार्टीले कसैसँग पनि तालमेल गरेर निर्वाचन...

Space for Advertisement
Contact info@globenepal.com

कांग्रेसले महिलालाई उपेक्षा गरेको गुनासो

कांग्रेसले महिलालाई उपेक्षा गरेको गुनासो
काठमाडौँ, १३ भदौ । नेपाली काँग्रेसका नेत्रीहरुले पार्टीले महिलालाई उपेक्षा गरेको बताएका छन् । नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले आयोजना गरेको ‘वर्तमान राजनीतिक संरचनामा महिला प्रतिनिधित्वको भूमिका र चुनौती’ विषयको कार्यक्रममा नेत्रीहरुले पार्टीले महिलालाई उल्लेख सहभागिता गराउन नसकेको बताएका हुन् । राससका अनुसार काँग्रेस...

भारतमा नेपालीलाई अनाहकमा जेल

काठमाडौँ, १२ भदौ । आमाको क्यान्सरको उपचार गर्न भारतको सिलगुढीको एउटा अस्पताल पुगेका एक नेपाली युवकले नखाएको विष लागेको कारण उक्त अस्पतालको हाताबाट नै गिरफ्तारीमा पर्नुपरेको बताएका छन् । सूर्योदय नगरपालिका–१० निवासी उदयहाङ फागोले कुनै अपराध नै नगरे पनि १८ दिन सिलगुढी जेलमा बन्दी जीवन बिताउनु परेको थियो ।राससले प्रकाशन गरेको...

कांग्रेसले भ्रष्टाचारीलाई उमेदवार हुन दिन्न

कांग्रेसले भ्रष्टाचारीलाई उमेदवार हुन दिन्न
चितवन, १२ भदौ । नेपाली काँग्रेसका नेता गगनकुमार थापाले भ्रष्टाचारीलाई उम्मेदवार बन्न दिने गरी विधेयक संशोधन हुन नदिने बताएका छन् । कांग्रेसले भ्रष्टाचारीलाई बोकेको र निवौचनमा उमेदवार वनाउन दिने भनेर समाचार  आईरह्को वेलामा थापाको यस्तोभनाई आएको हो ।  सोमवार चितवनमा आयोजित गौरीदेवी प्रधानको ८३औँ जन्मोत्सवका अवसरमा ज्येष्ठ...

Space for Advertisement
Contact info@globenepal.com

देउवाले अर्को रेकर्ड कायम गरे

देउवाले अर्को रेकर्ड कायम गरे
काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र चर्चाको विषय भएको छ । तर  पाईलट विजय लामा भने सरकार प्रमुख देउवाको भ्रमणवाट साह्रै खुशी भएका छन,उनले आईतवार प्रधानमन्त्री शेरवहादुर देउवाको फलाईट दिल्लीवाट काठमाण्डौं अवतरण गराएका थिए । त्यसै मेसोमा तस्वीर सहित उनले लेखे -...

हेडक्वार्टर विघटन !

हेडक्वार्टर विघटन !
काठमाण्डौं,भदौ १२ गते । माओवादी हेडक्वार्टर विघटन भएको छ । आइतवार आकस्मिक रुपमा बसेको माओवादी वैठकले हेडक्वार्टरको अब आवश्यकता नरहेको भन्दै विघटन गरेको हो । माओवादी हेडक्वार्टरमा ३५ जना सदस्य थिए । माओवादी युद्धकालमा पार्टी निर्णय गर्न सजिलो होस,पार्टी निर्णय र कार्यान्वयनमा सहजता र एकरुपता आओस भनेर हेडक्वार्टर बनाइएको थियो । तर...

प्रधानमन्त्रीको प्रश्न-सवैलाइ समेटछु भन्नु गलत हो र ?

प्रधानमन्त्रीको प्रश्न-सवैलाइ समेटछु भन्नु गलत हो र ?
काठमाण्डौं,भदौ १२ गते । भारत भ्रमणको क्रममा असान्दर्भिक कुरा बोलेको भन्दै आलोचना भएपछि प्रधानमन्त्री शेरवहादुर देउवाले अनौठो प्रतिप्रश्न गरेका छन । साताभर लामो भारत भ्रमणपछि स्वदेश फर्किएका प्रधानमन्त्री देउवालाइ जब भारतमा किन नेपालको संविधान पुन संशोधन गर्छु भनेको भनेर प्रश्न गरियो त्यसपछि उनी एकपटक जंगिए । उनले यस्तो वोल्न...

Space for Advertisement
Contact info@globenepal.com

कांग्रेसले भन्यो प्रधानमन्त्रीको भ्रमण सफल

कांग्रेसले भन्यो प्रधानमन्त्रीको भ्रमण सफल
काठमाडौँ, ११ भदौ । नेपाली काँग्रेसका कार्यवाहक सभापति विमलेन्द्र निधिले प्रधानमन्त्री शेरबहादुर देउवाको भारतको राजकीय भ्रमण राजनीतिक, आर्थिक र कूटनीतिक रुपमा पूर्ण सफल भएको वताएका छन् । कार्यवाहक सभापतिको हैसियतले निधिले  आईतवार  पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकारसम्मेलन आयोजना गरी प्रधानमन्त्री देउवाले गर्नुभएको...

भ्रमणको विषयमा एमाले टिप्पणी खोक्रो राष्ट्रवाद पौडेल

Ram Chandra Poudel
दमौली, ११ भदौ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणलाई लिएर विपक्षी दल एमालेले विभिन्न टीकाटिप्पणी गर्नु गलत भएको टिप्पणी गरेका छन् । उनले आफना् पार्टीको सभापति समेत रहेका प्रधनमन्त्री देउवाको भारत भ्रमणलाई लिएर एमाले र एमालको प्रचार संयन्त्रले राष्ट्रघात भयो भनेर भन्नु आफैमा...

पार्टीमा भद्रगोल भो'

Ram Chandra Poudel
तनहुँ, ११ भदौ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको कार्यशैली प्रतिथ रोष प्रकट गरेका छन् । आफनो गृह जिल्ला तनहुँमा संवाददाताहरुसँग कुरा गर्दे  पौडेलले भने हचुवा शैलीमा काम गर्ने परिपाटीले देशको पहिलो पार्टी शक्तिशाली बन्न नसकेको हो । कांग्रेस हालै सम्पन्न स्थानीय निकायको चुनावमा दोश्रो पार्टी वनेको प्रति...

Space for Advertisement
Contact info@globenepal.com

नव्वे प्रतिशत न्यायाधिशले घुस खान्छन

Supreme court in Nepal
काठमाण्डौं,१० भदौ/ माओवादीका सांसद तथा अधिवक्ता रामनारायाण विडारीले अदालतमा ९० प्रतिशत न्यायाधिशले घुस खाने गरेको वताएका छन्  । धुलिखेलमा आयोजित एक कार्यक्रममा उनले ९० प्रतिशत घुस एजेन्टमार्फत जाने हुनाले फर्जी हुने र ९० प्रतिशत न्यायाधीशले नै घुस खाने गरेको आफ्नो अनुभव रहेको कार्यक्रममा सुनाए ।   यस अगाडि तत्कालिन प्र...

प्रधानमन्त्रीको भारत भ्रमण सफल भयो-प्रचण्ड

प्रधानमन्त्रीको भारत भ्रमण सफल भयो-प्रचण्ड
काठमाण्डौं,भदौ १० गते । नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरवहादुर देउवाको भारत भ्रमण सफल रहेको बताएका छन । धनगढीमा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले प्रधानमन्त्रीले पुराना सम्झौता कार्यान्वयनको लागि विशेष जोड दिएको र नया कुनै सम्झौता नगरेको भन्दै नेपालको जारी...

विरगञ्जमा राजपा कार्यकर्ताविच झडप,विमल श्रीवास्तव र राजेशमानसिह आमनेसाने

विरगञ्जमा राजपा कार्यकर्ताविच झडप,विमल श्रीवास्तव र राजेशमानसिह आमनेसाने
काठमाण्डौं,भदौ ९ गते । वीरगञ्जमा झडप भएको छ । चुनावमा भाग लिने निर्णय गरेको दोस्रो दिन नै राजपा कार्यकर्ता एक आपसमा मारामार गरेका हुन । वीरगञ्जमा शुक्रवार राजपाले स्थानीय तहको तेस्रो तहको चुनावको लागि उम्मेदवार तय गर्न वैठक डाकेको थियो । तर वैठक वस्ने हलको बाहिर मेयर पदका आकांक्षी विमल श्रीवास्तव र राजेशमान सिहका कार्यकर्ताविच झडप भएको...

Space for Advertisement
Contact info@globenepal.com
थप खबर...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

Teej In Baltimore

Baltimore Teej ...

यस्ताे बनाउँदैछ चीनले नेपालकै पहिलाे अण्डर पास सहितकाे कलंकी चाेक !(फाेटाे फिचर)

काठमाण्डाैं,भदाै २६ गते । यदि समयमा काम भयाे भने अबकाे एक बर्षपछि अर्थात सन २०१८काे डिसेम्वर सम्ममा कलंकी चाेक...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

किन गएनन् राजदूत प्रधानमन्त्रीको स्वागतमा ?

न्यूयोर्क,सेप्टेम्वर २० । प्रधानमन्त्री शेरवहादुर देउवा न्यूयोर्कको स्थानीय समय अनुसार विहान ९ वजेर ३० मिनेट...

Subscribe our Newsletter