राजनीति


निधिलाइ कार्यवाहक दिएपछि पौडल रिसाए

निधिलाइ कार्यवाहक दिएपछि पौडल रिसाए
काठमाण्डौं,भदौ ७ गते । कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरवहादुर देउवा भारत भ्रमणमा गएपछि पार्टीमा भने रडाको मच्चिएको छ । देउवा भारत जानु अघि पार्टीको कार्यवाहक सभापति नेता विमलेन्द्र निधिलाइ बनाएका छन । यसपछि पार्टी बरिष्ठ नेता रामचन्द्र पौडेल भने आक्रोशित भएका छन । उनले पार्टीमा छलफल नै नगरि यस्तो निर्णय गरिएको भन्दै असन्तुष्टि...

प्रम देउवा र भारतीय प्रम मोदीबीच भेटवार्ता

एकराज पाठक/नयाँ दिल्ली, ७ भदौ । भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बुधबार साँझ नयाँ दिल्लीमा भेटवार्ता भएको छ । उहाँहरुबीच भएको यस भेटलाई भोलि हुने औपचारिक भेटघाट र वार्ताको पूर्व तयारीका रुपमा लिइएको छ । अनौपचारिक रुपमा भएको उक्त भेटवार्तालाई प्रधानमन्त्री...

मन्त्रीपरिषद संख्या ५० पुग्याे,अझै प्रधानमन्त्रीकाे हातमा ४ मन्त्रालय !

मन्त्रीपरिषद संख्या ५० पुग्याे,अझै प्रधानमन्त्रीकाे हातमा ४ मन्त्रालय !
काठमाण्डाैं,भदाै ६ गते ।मंगलवार एकै पटक १५ जना राज्यमन्त्री थपेपछि मन्त्रीपरिषदकाे अाकार हवात्तै बढेर ५० पुगेकाे छ । २०५२सालमा पहिलाे पटक प्रधानमन्त्री हुदा सवैभन्दा ठुलाे ४८ जनाकाे मन्त्रीपरिषद वनाएकाे रेकर्ड प्रधानमन्त्री शेरवहादुर देउवाकै नाममा थियाे।यसपटक सानाे र चुस्त भनिएपनि मंगलवारसम्म ५०जना पुगिसकेका छन । राेचकपक्ष के छ...

Space for Advertisement
Contact info@globenepal.com

प्रधानमन्त्रीको भारत भ्रमण राजनीतिक देखि धार्मिक सम्म

प्रधानमन्त्रीको भारत भ्रमण राजनीतिक देखि धार्मिक सम्म
काठमाडौँ, ६ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको पाँच दिवसीय राजकीय भ्रमणमा बुधवार बिहान नेपाल वायुसेवा निगमको नियमित उडानबाट नयाँदिल्लीतर्फ प्रस्थान गर्देछन् । आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा धर्मपत्नी सांसद डा आरजू राणा देउवाका साथ ४८ सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै...

ओलीले भने–प्रधानमन्त्रीले रोकिएका सार्क वैठक पुन सुचारु गर्नुपर्छ

ओलीले भने–प्रधानमन्त्रीले रोकिएका सार्क वैठक पुन सुचारु गर्नुपर्छ
काठमाण्डौं,भदौ ६ गते । नेकपा एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री शेरवहादुर देउवालाइ भारत भ्रमणको क्रममा गर्नुपर्ने कामको सुझाव दिएका छन । मंगलवार संसद वोल्दै उनले पुराना सम्झौता कार्यान्वयनको लागि पहल गर्न आग्रह गरे । उनले भारत र पाकिस्तानको कारणले रोकिएका सार्क शिखर सम्मेलन सुचारु गर्न पहल गर्न आग्रह गरे...

एउटा फोन आएपछि सीपी मैनालीले संसद बहिष्कार गरे ?

एउटा फोन आएपछि सीपी मैनालीले संसद बहिष्कार गरे ?
काठमाण्डौं,भदौ ६ गते । नेकपा मालेका महासचिव सिपी मैनाली आफुलाइ राष्ट्रवादी भनाउन रुचाउछन । उत्तर कोरियाली कम्युनिष्टसंग निकट सम्वन्ध भएका मैनाली संविधान संशोधन विध्येकको विपक्ष थिए । यस अर्थमा उनले एमालेसंगै विपक्षमा नै मत हाल्ने अनुमान गरिएको थियो । तर सोमवार संसदमा मतदान हुनै लाग्दा उनले संसद बहिष्कार गरे । मतदानको लागि सभामुखले...

Space for Advertisement
Contact info@globenepal.com

पत्रकार महासंघकाे अध्यक्षमा गाेविन्द अाचार्यकाे प्यानल नै बिजयी(बिजयीकाे नाम सहित)

पत्रकार महासंघकाे अध्यक्षमा गाेविन्द अाचार्यकाे प्यानल नै बिजयी(बिजयीकाे नाम सहित)
काठमाण्डाैं,भदाै ६ ।नेपाल पत्रकार महासंघकाे अध्यक्षमा प्रेस युनियन र प्रेस सेन्टरका सयुक्त उम्मेदवार गाेविन्द अाचार्य विजयी भएका छन। माअाेवादी निकट अाचार्यले प्रेस चाैतारीका उम्मेदवार तिर्थ काेइरालालाइ १०५ मतले हराएका छन। साेमवार मतदान सम्पन्न भएर राती नै मतगणना भएकाे मतपरिणाम अनुसार संयुक्त उम्मेदवार अाचार्यले ७३२मत पाए भने...

पशुपतिलाइ सर्वाेच्चले बचायाे,नयाँ दल गठनकाे मान्यता दियाे

पशुपतिलाइ सर्वाेच्चले बचायाे,नयाँ दल गठनकाे मान्यता दियाे
काठमाण्डाैं,भदाै ५  गते ।निर्वाचन अायाेगले पशुपति शमशेर राणाकाे राप्रपा प्रजातान्त्रिकलाइ नया दल गठनकाे लागि अावश्यक मत नपुगेकाे भनेर निर्णय गरेकाे भाेलिपल्ट सर्वाेच्च अदालतले भने पशुपतिकै पक्षमा फैसला सुनाएकाे छ।न्यायाधिश तेजवहादुर केसीकाे इजलासले साेमवार एकपटक अायाेगकाे पदाधिकारीकाे राेहवरमा हस्ताक्षर गरिसकेपछि पुन गर्न...

संविधान संशोधन प्रस्ताव अस्वीकृत

संविधान संशोधन प्रस्ताव अस्वीकृत
काठमाडौँ, ५ भदौ । व्यवस्थापिका–संसदवाट नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७३ पारित हुन सकेन । विधेयक पारित हुन ४८ मत पुग्न सकेन । संशोधन विधेयक पारित हुन संसद्मा तत्काल कायम सदस्य सङ्ख्या ५९२ को दुई तिहाइ ३९५ मत हुनुपर्नेमा पक्षमा ३४७ र विपक्षमा २०६ मत परेको थियो । मतदानमा ५५३ सांसदले भाग लिनुभएको थियो ।  यो सँगै मधेशवादी...

Space for Advertisement
Contact info@globenepal.com

अब पशुपतिशमशेर पशुपितनाथकाे शरणमा !

अब पशुपतिशमशेर पशुपितनाथकाे शरणमा !
काठमाण्डाैं,भदाै ४ गते । निर्वाचन अायाेगले राप्रपा विभाजन गरेर राप्रपा प्रजातान्त्रिक खाेल्ने क्रममा रहेका पशुपति शमशेर राणाकाे विपरित निर्णय गरिदिएकाे छ। पार्टी दर्ताकाे लागि केन्द्रिय सदस्य र सांसद संख्या दुवै नपुगेकाे भन्दै राणा विरूद्ध अायाेगले निर्णय गरेकाे हाे।भदाै ४ गतेसम्म सनाखतकाे लागि अाफै उपस्थित हुन अायाेगले भने पनि...

माअाेवादीका अाठ नेता राज्यमन्त्री नियुक्त,देउवा मन्त्रीपरिषद ३१ सदस्यीय भयाे

माअाेवादीका अाठ नेता राज्यमन्त्री नियुक्त,देउवा मन्त्रीपरिषद ३१ सदस्यीय भयाे
काठमाण्डाैं,भदाै ४ गते ।नेकपा माअाेवादी केन्द्रका अाठ जना नेतालाइ राज्यमन्त्री बनाइएकाे छ।प्रधानमन्त्री शेरवहादुर देउवाले अाठ जना नेतालाइ राज्यमन्त्री बनाएका छन।अाइतवार सिहदरवारमा प्रधानमन्त्री देउवाले सपथ खुवाएपछि माला र खादा लगाइदिए।अब मन्त्रीपरिषद सदस्य ३१ पुगेकाे छ।राज्यमन्त्री हुनेहरूमा मोहम्मद जाकिर हुसेन (महिला,...

कमल थापाले यसरी लिए सरकारसंग बदला

कमल थापाले यसरी लिए सरकारसंग बदला
काठमाण्डाैं,भदाै ४ गते ।कमल थापाले सरकारसंग बदला लिएका छन।सरकारमा नलगेकाे तथा पार्टी फुटाउन भुमिका खेलेकाे भन्दै सत्तारूढ घटकले संविधान संशाेधनमा गरेकाे अपेक्षा विपरित उनी नेतृत्वकाे राप्रपाले अब संविधान संशाेधनमा मद्धत नगर्ने निर्णय गरेकाे छ। बरू यसकाे विपरित राप्रपाले संविधान संशाेधनकाे विपक्षमा मत हाल्ने बताएका छन।तर...

Space for Advertisement
Contact info@globenepal.com

धमाधम समन्वय समिति बन्दै

Okhaldhunga
काठमाण्डाैं,भदाै ३ । स्थानीय तहको पहिलो र दोश्रो चरणको निर्वाचन सम्पन्न भैसकेको छ । यो संगसंगै अहिले दोश्रो चरणमा निर्वाचन सम्पन्न भएका विभिन्न जिल्लामा जिल्ला समन्वय समिति चयन गर्ने काम भैरहेको छ । स्थानीय तहका निर्वाचित प्रमूख र उप प्रमूखले जिल्ला समन्वय समितिको नेतृत्व चयनमा भाग लिन पाउँछन् ।  ओखलढुंगामा कांग्रेस प्यानल...

चिरा पर्यो नयाँ शक्ति

Baburam Bhattarai
काठमाडौं,भदौ ३ । डा. बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति पार्टी चोइटिएको छ । पार्टी विरोधी गतिविधि गरेको भन्दै संयोजक भट्टराईले नेता देवेन्द्र पौडेलसहित १५ जना नेता तथा कार्यकर्तालाई कारबाही गरेपछि नयाँ शक्तिमा चिरा परेको हो । वैकल्पिक राजनीतिक शक्ति आवश्यक भएको भन्दै भट्टराइले नयाँ शक्ति पार्टीको संयोजन गरिरहेका छन् । तर...

महान्यायाधिवक्ता भण्डारीले पदभार ग्रहण गरे

महान्यायाधिवक्ता भण्डारीले  पदभार ग्रहण गरे
काठमाडौँ, २ भदौ । सरकारले नियुक्त गरेको महान्यायाधिवक्ता वसन्तराम भण्डारीले  महान्यायाधिवक्ताको कार्यालयमा पुगी पदभार ग्रहण गरेका छन् । उनले शुक्रवार नै राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश गोपाल पराजुलीबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए ।  पद बहालीपछि सरकारको कानूनी सल्लाहकार महान्यायाधिवक्ता...

Space for Advertisement
Contact info@globenepal.com
थप खबर...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

Teej In Baltimore

Baltimore Teej ...

यस्ताे बनाउँदैछ चीनले नेपालकै पहिलाे अण्डर पास सहितकाे कलंकी चाेक !(फाेटाे फिचर)

काठमाण्डाैं,भदाै २६ गते । यदि समयमा काम भयाे भने अबकाे एक बर्षपछि अर्थात सन २०१८काे डिसेम्वर सम्ममा कलंकी चाेक...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

किन गएनन् राजदूत प्रधानमन्त्रीको स्वागतमा ?

न्यूयोर्क,सेप्टेम्वर २० । प्रधानमन्त्री शेरवहादुर देउवा न्यूयोर्कको स्थानीय समय अनुसार विहान ९ वजेर ३० मिनेट...

Subscribe our Newsletter