राजनीति


चितवन पुगेर प्रचण्डले भने-म अरू नेता जस्ताे एकै ठाउमा चुनाव लडने मान्छे हाेइन

चितवन पुगेर प्रचण्डले भने-म अरू नेता जस्ताे एकै ठाउमा चुनाव लडने मान्छे हाेइन
चितवन,भदाै २३ गते । नेकपा माअाेवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबकाे चुनाव चितवनबाट लडने बताएका छन। चितनवमा शुक्रवार पत्रकार सम्मेलनमा बाेल्दै अध्यक्ष दाहालले अाफु अरू नेता जस्ताे एउटै चुनावी क्षेत्रमा मात्र बस्ने स्वभावकाे नभएकाे बताए।उनले पहिलाे पटक राेल्पा र काठमाण्डाैं,यसपछि सिरहाबाट निर्वाचित भएकाे भन्दै अब चितवन...

रञ्जुले भनिन-विधासुन्दरलाइ अब महानगर कसरी बनाउने भने टयुसन दिन्छु

रञ्जुले भनिन-विधासुन्दरलाइ अब महानगर कसरी बनाउने भने टयुसन दिन्छु
काठमाण्डाैं,भदाै २२ गते । एमाले उम्मेदवार विधा सुन्दर शाक्यसंग भारी मतले काठमाण्डाैं महानगरपालिका चुनाव हारेकी युवा उम्मेदवार रञ्जु दर्शनाले अब तिनै मेयर शाक्यलाइ टयुशन पढाउने भनेकी छिन।उनले विहिवार शाक्यलाइ कडा चुनाैती दिदै सय दिनमा एकसय एक काम हाेइन,सम्मान र माला  लगाउने मात्र काम गरेकाे उनले बताइन।उनले मेयर शाक्यले महानगर बनाउन...

प्रधानमन्त्री देउवाले एक साता यसरी विताए

Deubaweek
काठमाडौँ, २२ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले गत एक साताको अवधिमा देशको समृद्धि,आर्थिक् सुशासन र शिक्षाको क्षेत्रमा आफूलई केन्द्रित् गरेका छन् । ग्लोव नेपाल काठमाण्डौं व्युरोले तयार पारेको विवरण अुसार देउवाले यो एक सातामा के के गरे त ? भन्ने एउटा समीक्षा गरिएको छ । नेपालको आर्थिक समृद्धिको लागि महत्वपूर्ण माजिनएको पञ्चेश्वर...

Space for Advertisement
Contact info@globenepal.com

यस्तो छ वीरगञ्जमा कांग्रेसको रणनीति

यस्तो छ वीरगञ्जमा कांग्रेसको रणनीति
पर्सा,भदौ २२ नेपालको प्रमुख व्यापारिक हव तथा मधेश आन्दोलनको कारणले थिलो थिलो परेको वीरगञ्जमा आगामी असोज २ गते निर्वाचन हुँदैछ । वीरगञ्जको पनि मुख्य ध्यान र समग्र २ नम्वर प्रदेशको ध्यान  वीरगञ्ज महानगरपालिकाको चुनावमा नै  केन्द्रित रहेको छ । यसको लागि मेयरमा ३५ जनाले उम्मेदवारी दिएका छन् । असोज २ गते हुने स्थानीय तहको तेश्रो चरणको...

झापा पुगेर कमलले निराश हुदै भने-तराइमा हामीले जित्दैनाैं

झापा पुगेर कमलले निराश हुदै भने-तराइमा हामीले जित्दैनाैं
काठमाण्डाैं,भदाै २१ गते । राप्रपा अध्यक्ष कमल थापाले झापा पुगेर निराशा ब्यक्त गरेका छन।उनले झापामा वुधवार बाेल्दै २ नम्वर प्रदेशकाे चुनावबाट खासै केही अपेक्षा नगरेकाे बताए। हालै पार्टी फुटेर निराश भएका थापाले केही दिन अघिसम्म चुनावबाट अाफनाे पार्टीले सम्मानजनक स्थान पाउने बताएका थिए। तर, तराइकाे भ्रमण गरेर झापा पुगेपछि भने उनले केही...

पार्टी काेषाध्यक्षकाे छाेरालाइ मेयरकाे उम्मेदवार बनाएपछि सिरहामा कांग्रेसी विच खुकुरी हानाहान

पार्टी काेषाध्यक्षकाे छाेरालाइ मेयरकाे उम्मेदवार बनाएपछि सिरहामा कांग्रेसी विच खुकुरी हानाहान
सिरहा,कांग्रेस काेषाध्यक्ष सितादेवी यादवका छाेरा डा.सुवासचन्द्र यादवलाइ सिरहा नगरपालिकाकाे मेयरकाे उम्मेदवार बनाएपछि कार्यकर्ताविच खुकुरी हानाहान भएकाे छ।याे घटनामा १० जना कांग्रेस कार्यकर्ता घाइते भएका छन।वुधवार सुवासले उम्मेदवार दर्ता गर्ने बेलामा पार्टी सचिव उपेन्द्र यादवले उनकाे विराेध गरेका थिए।यसपछि भएकाे भिडन्त...

Space for Advertisement
Contact info@globenepal.com

राजेशमानले मेयरकाे टिकट पाएपछि राजपा नेता विमल श्रीवास्तव गच्छदारकाे पार्टी प्रवेश

राजेशमानले मेयरकाे टिकट पाएपछि राजपा नेता विमल श्रीवास्तव गच्छदारकाे पार्टी प्रवेश
काठमाण्डाैं,भदाै २० गते । राजपा नेतृत्वले मंगलवार साझ विरगन्जकाे मेयरमा महासचिव राजेशमान सिहलाइ उम्मेदवार बनाएपछि मेयरका अर्का प्रत्यासी तथा बलिया उम्मेदवार विमल श्रीवास्तवले पार्टी नै छाडेका छन।राजपाले अाैपचारिक निर्णय गरेकाे केही बेरमा नै उनले विरजगन्जमा रहेकाे अाफनाे निवासमा पार्टी परित्याग गरेकाे घाेषणा गरे।यसलगत्तै उनी विजय...

कांग्रेस साँसदले वाढी पिडितलाई घर वनाईदिने

Amrit Aryal
मोरङ, २० भदौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं सांसद अमृत अर्यालले वडा न १९ का बाढीपीडतका लागि घर बनाइदिनुहुने भएको छ । उहाँले क्षेत्र नं ६ को वडा नं १९ का विपन्न २० बाढीपीडितको घर बनाइदिने घोषणा गर्नुभएको हो । काँग्रेस १९ नं वडा समितिले आयोजना गरेको राहत वितण कार्यक्रममा जनता आवास कार्यक्रमका पूर्वअध्यक्ष अर्यालले सो क...

वीरगञ्जका एमाले राजपामा प्रवेश

वीरगञ्जका एमाले राजपामा प्रवेश
काठमाण्डाैं,भदाै २० गते ।वीरगन्जका एमाले कार्यकर्ता राजपा नेपाल प्रवेश गरेका छन।वीरगन्ज छपकैयामा रहेका वडा स्तरका कार्यकर्ता राजपा प्रवेश गरेका हुन । वीरगंज महानगरपालिका वडा नम्वर ३ छपकैयामा नेकपा एमालेका वडा सचिव जहिर मंसुरी,युवा संघका वडा अध्यक्ष सहित ठुलो समुह राजपामा प्रवेश गरेको छ । मुस्लिम इत्तेहाद संगठनका वडा अध्यक्ष रेहान...

Space for Advertisement
Contact info@globenepal.com

मलाइ एमालेले राजनेता भन्न थालेकाे छ-प्रचण्ड

मलाइ एमालेले राजनेता भन्न थालेकाे छ-प्रचण्ड
काठमाण्डाैं,भदाै १९ गते । नेकपा माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले एमाले नताले नै अाफुलाइ राजनेता भन्न थालेकाे बताएका छन। बाराकाे सिमरामा साेमवार बाेल्दै उनले अाफु सही भएकाे बताएका छन।सरकार बनाउदा अाफुलाइ लम्पसारवादी भनेकाे सम्झदै उनले सरकार छाडने बेलामा लम्पसारवादी भन्नेले नै सरकार नछाडन भन्न थालेकाे...

भ्रष्टाचारीले चुनाव लडन नपाउने,३प्रतिशत थ्रेसहाेल्ड राखियाे

भ्रष्टाचारीले चुनाव लडन नपाउने,३प्रतिशत थ्रेसहाेल्ड राखियाे
काठमाण्डाैं,भदाै १९ गते ।संसदकाे राज्यब्यवस्था समितिले भ्रष्टाचारीे चुनाव लडन नपाउने प्रावधान सहितकाे प्रतिनिधिसभा विध्येक पास गरेकाे छ।कांग्रेसका केही सांसदहरूले भ्रष्टाचारील ठहर भएर सजाय पाएपछि चुनाव लडन पाउनुपर्ने संशाेधन विध्येक राखेका थिए।तर साेमवार विहान बसेकाे समितिकाे वैठकमा कांग्रेस सांसदहरूले साे संशाेधन फिर्ता लिए...

नेपाली काँग्रेस महोत्तरीद्वारा उम्मेदवार चयन

नेपाली काँग्रेस महोत्तरीद्वारा उम्मेदवार चयन
गौशाला, १८ भदौ । प्रदेश नं.२ अन्तर्गत नेपाली काँग्रेस, महोत्तरीले तेस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार चयन गरेको छ ।  नेपाली काँग्रेस महोत्तरीका सभापति महेन्द्रकुमार रायका अनुसार बर्दिबास नगरपालिकाको प्रमुखमा प्रल्हाद क्षेत्री र उपप्रमुखमा तारादेवी महतो, गौशाला नगरपालिकाको प्रमुखमा मनुप्रसाद अधिकारी र उपप्रमुखमा...

Space for Advertisement
Contact info@globenepal.com

वडा अध्यक्ष जी मस्त निन्द्रामा,जनता तनावमा !

वडा अध्यक्ष जी मस्त निन्द्रामा,जनता तनावमा !
काठमाण्डाैं,भदाै १८ गते । गत चुनावमा रूपन्देही जिल्लाकाे गैडहवा गाउपालिका वडा नम्वर ६बाट निर्वाचित वडा अध्यक्ष रामवेलास यादव मस्त निन्द्रामा अफिस समयमा नै सुतेपछि हंगामा भएकाे छ।वडा कार्यालयमा काम लिएर उनलाइ भेटन अाउने जनताकाे लामाे लाइन छ तर उनी भने मस्त निन्द्रामा सुतेका छन ।कामकै सिलसिलामा गएका जनताले जब वडा अध्यक्षकाे हालत देखे...

अखिलकाे चुनावमा जनार्दन पराजित,बर्षमान बिजयी !

अखिलकाे चुनावमा जनार्दन पराजित,बर्षमान बिजयी !
काठमाण्डाैं,भदाै १७ गते । अखिल क्रान्तिकारीकाे चुनावमा गृहमन्त्री जनार्दन शर्माका भाइ अनिल कुमार शर्मा पराजित भएका छन। उनलाइ बर्षमान पुनसंग निकट सम्वन्ध भएका रन्जित तामाङले पराजित गरे।बिजयी तामाङले ८४५मत पाए भने शर्माले ८२२मत पाए।इतिहासमै पहिलाे पटक भएकाे चुनावमा माअाेवादीले पुरूष र महिला उपाध्यक्ष भनेर अलग अलग ब्यवस्था गरेकाे...

अखिल क्रान्तिकारीकाे चुनावमा जनार्दन शर्माकाे भाइ पराजित

काठमाण्डाैं,भदाै १७ गते । इतिहासमै पहिलाे पटक भएकाे नेकपा माअाेवादी केन्द्र निकटकाे विधार्थीसंगठन अखिल क्रान्तिकारीकाे चुनावमा गृहमन्त्री जनार्दन शर्माका भाइ अनिल कुमार शर्मा पराजित भएका छन।क्रान्तिकारीकाे अध्यक्षमा बर्षमान पुनसंग निकट सम्वन्ध भएका रन्जित तामाङ विजयी भएका छन ।तामाङले ८४५मत पाएका छन भने शर्माले ८२२मत पाएका...

Space for Advertisement
Contact info@globenepal.com
थप खबर...

Teej In Baltimore

Baltimore Teej ...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

NRN MD New Team

NRN Maryland New Team ...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

Golden Globes 2018

Red Carpet Show Golden Globes 2018 ...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

आईसिसिको प्रतिवेदनमा यस्तो छ ।

वाल्टिमोर,अगष्ट २२/अन्र्तराष्ट्रिय समन्वय समिति आईसिसिले गठन गरेको अमेरिकाको विवाद सम्वन्धि समितिले वुझाएको...

यसरी हुँदैछ एनआरएन अमेरिकाको निर्वाचन

बाल्टिमोर,अमेरिका,सेप्टेम्वर ४ । एनआरएन अमेरिकाको आगामी दुई वर्षे कार्यकालका लागि भोली मंगलवार बिहानदेखि...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

Subscribe our Newsletter