राजनीति


एक जना भुमिगत कम्युनिष्ट नेताकाे विमान यात्रा !

M.B.Singh
काठमाण्डाैं,भदाै १७ गते । नेपालका कम्युनिष्ट नेताहरूले गुरूजी भन्ने र मान्ने नेता हुन-प्युठानमा जन्मिएका र काठमाण्डाैंमा बस्ने माेहनविक्रम सिह।उनलाइ कम्युनिष्टकाे माउ पनि भनिन्छ।तर राेचकपक्ष के छ भने दस बर्ष युद्ध लडेकाे माअाेवादी समेत जंगलबाट सहरपसिसक्याे तर उनी अझै अाफुलाइ भुमिगत भन्न रूचाउछन। नेकपा मसालका महासचिव सिहले...

गाउँ पुगे कोईराला

गाउँ पुगे कोईराला
पर्सा, १६ भदौ । दोश्रो चरणको निर्वाचनमा विराटनगर पुगेका नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले तेश्रो चरणको निर्वाचनमा पनि स्थलगत प्रचारमा खटेका छन् । राजनीतिक नेतृत्व भएर चुनावमा खटिनु पर्छ भन्न्े  डा. कोईरालाले अहिले वीरगञ्जमा आफनो अभियानलाई केन्द्रित् गरेका छन् ।  यसैवीच कोईरालाले स्थानीय तहको तेस्रो चरणको...

हिन्दीमा भाेट माग्ने एमाले नेता चिन्नुहुन्छ ?

हिन्दीमा भाेट माग्ने एमाले नेता चिन्नुहुन्छ ?
काठमाण्डाैं,भदाै १६ गते । संविधान संशाेधन गरेर हिन्दीलाइ राष्ट्रभाषा बनाउन मधेशी दलले माग गर्दा एमालेले यसकाे उग्र विराेध गरेकाे थियाे । तर,अहिले तेस्राे चरणकाे चुनाव अघि बढिरहदा भने एमालेका उम्मेदवारले हिन्दीमा नै मत मागेका छन । उनले पुरा हिन्दी भाषामा लेखेर पम्प्ले छपाएका छन र,मत मागेका छन ।राैतहटका मेयरका उम्मेदवार शम्भु साहले हम...

Space for Advertisement
Contact info@globenepal.com

राजाबादीले बनाए पुरानाे शक्ति !

राजाबादीले बनाए पुरानाे शक्ति !
काठमाण्डाैं,भदाे १६ गते । पुराना राजावादी वकिल बालकृष्ण न्याैपानेले पुरानाे शक्ति भन्ने नया दल दर्ता गरेका छन । जुनसुकै कुरामा सर्वाेच्च अदालतमा मुद्धा हालेर रिट वकिल भन्ने उपनाम पाएका राजावादी वकिल न्याैपानेले वावुरामकाे नया शक्तिलाइ च्लालेन्ज गर्ने गरि पुरानाे शक्ति गठन गरेका छन । उनकाे दलले मान्यता पनि पाएकाे छ । उनी केही समयपहिला...

प्रदेश र प्रतिनिधिसभाको निर्वाचनपछि संविधानको पूर्ण कार्यान्वयन : प्रधानमन्त्री

Pm Deuba
भीमदत्तनगर, १६ भदौ र प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयनको चरणमा रहेको जनाउँदै प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपछि संविधानको पूर्ण कार्यान्वयन हुने बताउनुभएको छ । शुक्रवार  बिहान कञ्चनपुरको भीमदत्तनगरमा नेपाल प्रेस युनियन, कञ्चनपुर शाखाले आयोजना गरेको पत्र...

सरकारी अधिकारीहरुलाई विदेश भ्रमणमा रोक

काठमाडौँ, १५ भदौ ।नेपाल सरकारका उच्च अधिकारीहरु चार महिना विदेश भ्रमण गर्न नपाउने भएका छन् । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचनलाई मर्यादित, स्वच्छ तथा पारदर्शी ढंगले सम्पन्न गराउनका लागि निर्वाचन आचारसंहितालाई पूर्णरुपले कार्यान्वयन गर्न,गराउन सरकारलाई सातबुँदे निर्देशन दिएको छ । सोही निर्देशनमा...

Space for Advertisement
Contact info@globenepal.com

कांग्रेसले दुई नम्वरको उमेदवार टुङ्गायो

कांग्रेसले दुई नम्वरको उमेदवार टुङ्गायो
काठमाडौँ, १५ भदौ / प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आसन्न स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि पार्टीका तर्फबाट सबै उम्मेदवारको टुंगो लगाएको छ । प्रदेश नं २ का सबै ९१३६० तहमा पार्टीको उम्मेदवार टुंगो लगाइएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । सबै तहमा उम्मेदवारको टुंगो लगाइए पनि प्...

निर्वाचन कार्यतालिका सार्वजनिक

Election Commission of Nepal
काठमाडौँ, १५ भदौ । निर्वाचन आयोगले संविधान प्रदत्त कार्यतालिका अनुसार प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन अन्तर्गत पहिलो चरणमा ३२ र दोस्रो चरणमा ४५ जिल्लामा गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । आयोगको बैठकले उक्त निर्णय गरेको हो । पहिलो चरणको निर्वाचन मंसिर १० र दोस्रो चरणको निर्वाचन मंसिर २१ गते हुने घोषणा भइसकेको छ । पहिलो चरणको...

कांग्रेसले एक्लै चुनाव लडनु पर्छ कोईराला

Chitwan NC
चितवन,१३ भदौ/ नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले  निर्वाचनमा कसैसँग तालमेल गर्न नहुने वताएका छन् । माओवादीवाट उमेदवार वनेकी रेणु दाहाललाई जिताउन कांग्रेसले चितवन जिल्लामा माओवादीसँग सहकार्य गरेको थियो । त्यही स्थानमा पुगेर कोईरालाले सोही विषयलाई कटाक्ष गर्दे निर्वाचनमा पार्टीले कसैसँग पनि तालमेल गरेर निर्वाचन...

Space for Advertisement
Contact info@globenepal.com

कांग्रेसले महिलालाई उपेक्षा गरेको गुनासो

कांग्रेसले महिलालाई उपेक्षा गरेको गुनासो
काठमाडौँ, १३ भदौ । नेपाली काँग्रेसका नेत्रीहरुले पार्टीले महिलालाई उपेक्षा गरेको बताएका छन् । नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले आयोजना गरेको ‘वर्तमान राजनीतिक संरचनामा महिला प्रतिनिधित्वको भूमिका र चुनौती’ विषयको कार्यक्रममा नेत्रीहरुले पार्टीले महिलालाई उल्लेख सहभागिता गराउन नसकेको बताएका हुन् । राससका अनुसार काँग्रेस...

भारतमा नेपालीलाई अनाहकमा जेल

काठमाडौँ, १२ भदौ । आमाको क्यान्सरको उपचार गर्न भारतको सिलगुढीको एउटा अस्पताल पुगेका एक नेपाली युवकले नखाएको विष लागेको कारण उक्त अस्पतालको हाताबाट नै गिरफ्तारीमा पर्नुपरेको बताएका छन् । सूर्योदय नगरपालिका–१० निवासी उदयहाङ फागोले कुनै अपराध नै नगरे पनि १८ दिन सिलगुढी जेलमा बन्दी जीवन बिताउनु परेको थियो ।राससले प्रकाशन गरेको...

कांग्रेसले भ्रष्टाचारीलाई उमेदवार हुन दिन्न

कांग्रेसले भ्रष्टाचारीलाई उमेदवार हुन दिन्न
चितवन, १२ भदौ । नेपाली काँग्रेसका नेता गगनकुमार थापाले भ्रष्टाचारीलाई उम्मेदवार बन्न दिने गरी विधेयक संशोधन हुन नदिने बताएका छन् । कांग्रेसले भ्रष्टाचारीलाई बोकेको र निवौचनमा उमेदवार वनाउन दिने भनेर समाचार  आईरह्को वेलामा थापाको यस्तोभनाई आएको हो ।  सोमवार चितवनमा आयोजित गौरीदेवी प्रधानको ८३औँ जन्मोत्सवका अवसरमा ज्येष्ठ...

Space for Advertisement
Contact info@globenepal.com

देउवाले अर्को रेकर्ड कायम गरे

देउवाले अर्को रेकर्ड कायम गरे
काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र चर्चाको विषय भएको छ । तर  पाईलट विजय लामा भने सरकार प्रमुख देउवाको भ्रमणवाट साह्रै खुशी भएका छन,उनले आईतवार प्रधानमन्त्री शेरवहादुर देउवाको फलाईट दिल्लीवाट काठमाण्डौं अवतरण गराएका थिए । त्यसै मेसोमा तस्वीर सहित उनले लेखे -...

हेडक्वार्टर विघटन !

हेडक्वार्टर विघटन !
काठमाण्डौं,भदौ १२ गते । माओवादी हेडक्वार्टर विघटन भएको छ । आइतवार आकस्मिक रुपमा बसेको माओवादी वैठकले हेडक्वार्टरको अब आवश्यकता नरहेको भन्दै विघटन गरेको हो । माओवादी हेडक्वार्टरमा ३५ जना सदस्य थिए । माओवादी युद्धकालमा पार्टी निर्णय गर्न सजिलो होस,पार्टी निर्णय र कार्यान्वयनमा सहजता र एकरुपता आओस भनेर हेडक्वार्टर बनाइएको थियो । तर...

प्रधानमन्त्रीको प्रश्न-सवैलाइ समेटछु भन्नु गलत हो र ?

प्रधानमन्त्रीको प्रश्न-सवैलाइ समेटछु भन्नु गलत हो र ?
काठमाण्डौं,भदौ १२ गते । भारत भ्रमणको क्रममा असान्दर्भिक कुरा बोलेको भन्दै आलोचना भएपछि प्रधानमन्त्री शेरवहादुर देउवाले अनौठो प्रतिप्रश्न गरेका छन । साताभर लामो भारत भ्रमणपछि स्वदेश फर्किएका प्रधानमन्त्री देउवालाइ जब भारतमा किन नेपालको संविधान पुन संशोधन गर्छु भनेको भनेर प्रश्न गरियो त्यसपछि उनी एकपटक जंगिए । उनले यस्तो वोल्न...

Space for Advertisement
Contact info@globenepal.com
थप खबर...

Teej In Baltimore

Baltimore Teej ...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

NRN MD New Team

NRN Maryland New Team ...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

Golden Globes 2018

Red Carpet Show Golden Globes 2018 ...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

आईसिसिको प्रतिवेदनमा यस्तो छ ।

वाल्टिमोर,अगष्ट २२/अन्र्तराष्ट्रिय समन्वय समिति आईसिसिले गठन गरेको अमेरिकाको विवाद सम्वन्धि समितिले वुझाएको...

यसरी हुँदैछ एनआरएन अमेरिकाको निर्वाचन

बाल्टिमोर,अमेरिका,सेप्टेम्वर ४ । एनआरएन अमेरिकाको आगामी दुई वर्षे कार्यकालका लागि भोली मंगलवार बिहानदेखि...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

Subscribe our Newsletter