राजनीति


तराइमा कांग्रेस पहिलाे,एमाले पाचाैं नम्वरमा

तराइमा कांग्रेस पहिलाे,एमाले पाचाैं नम्वरमा
काठमाण्डाैं,असाेज ६ गते।६वटा प्रदेशमा भएकाे स्थानीय तहकाे चुनावमा पहिलाे भएकाे नेकपा एमाले मध्य तराइकाे २ नम्वर प्रदेशमा भएकाे चुनावमा भने नराम्राेसंग पछि परेकाे छ।याे चुनावमा कांग्रेस सवैभन्दा धेरै तह जितेर पहिलाे भइरहेकाे छ भने अन्यत्र पहिलाे भएकाे एमाले तराइमा भने पाचाैं स्थानमा झरेकाे छ।पछिल्लाे सुचना अनुसार,कांग्रेसले २३ तह...

भाेट नदिएकाे भन्दै एमालेले गर्भवती महिलालाइ कुटपिट गरयाे

भाेट नदिएकाे भन्दै एमालेले गर्भवती महिलालाइ कुटपिट गरयाे
काठमाण्डाैं,असाेजज ५ गते।चुनावमा भाेट नदिएकाे भन्दै एमाले कार्यकर्ताले गर्भवती महिलालाइ समेत कुटपिट गरेका छन।महाेत्तरीकाे बर्दिवास नगरपालिका वडा नम्वर ६का उम्मेदवार परशुराम ठाकुरका छाेरा सञ्जय ठाकुरले विहिवार दिउसाे २ बजे कुटपिट गरेका हुन।करिव ७ महिनाकाे गर्भ रहेकी शीला कुमारीलाइ कुटपिट गरेपछि उनी गम्भीर घाइते भएकी छिन।उनकाे...

तराइमा कांग्रेस एमाले भन्दा दाेब्बरले अघि

तराइमा कांग्रेस एमाले भन्दा दाेब्बरले अघि
काठमाण्डाैं,असाेज ५ गते । तराइकाे चुनावमा नेपाली कांग्रेसले ठुलाे अग्रता लिएकाे छ।अन्य दल भन्दा कांग्रेस दाेब्बरले अघि देखिएकाे छ।तर वाकी ६ वटा प्रदेशमा पहिलाे भएकाे एमाले २ नम्वर प्रदेशकाे चुनावमा भने निकै तल पुगेकाे छ। पछिल्लाे नतिजा अनुसार,कांग्रेसले ८तह जित हात पारेकाे छ भने ३३स्थानमा अग्रूथानमा छ।कांग्रेसपछि समाजवादी फाेरम...

Space for Advertisement
Contact info@globenepal.com

कांग्रेसले लाेकतन्त्रकाे नाम लिदै माअाेवादीकाे छाेरी वाेक्याे-अाेली

कांग्रेसले लाेकतन्त्रकाे नाम लिदै माअाेवादीकाे छाेरी वाेक्याे-अाेली
काठमाण्डाैं,असाेज ५ गते।नेकपा एमाले अध्यक्ष केपी अाेलीले कांग्रेस अब बुढाे गाेरू जस्ताे भएकाे बताएका छन। नवलपरासीमा अाज बाेल्दै उनले कांग्रेसले कुनै बेला दुइ तिहाइ मत पनि ल्याएकाे भन्दै अब उ बुढाे भएकाे र अब उसलाइ कसैले नगन्ने बताएका छन।उनले कांग्रेसले लाेकतन्त्रकाे कुरा गरेर माअाेवादीकाे छाेरी वाेकेकाे भन्दै ब्यंग्य गरे।अध्यक्ष...

माधव नेपालकाे वडामा राजपाकाे प्यानल नै बिजयी

माधव नेपालकाे वडामा राजपाकाे प्यानल नै बिजयी
काठमाण्डाैं,असाेज ४ गते।एमाले बरिष्ठ नेता माधव नेपालकाे वडामा राजपाकाे प्यानल नै बिजयी भएकाे छ।गाैर नगरपालिका वडा नम्वर २ मा राजपाका राकेश कुमार झा सहितकाे प्यानल नै बिजयी भएकाे हाे।यहि वडा नेता नेपालकाे घर छ ।यता वडा नम्वर १ मा भने विजय गच्छदारकाे फाेरम लाेकतान्त्रिक भरत साह वडा अध्यक्ष सहित उनकाे प्यानल नै बिजयी भएकाे छ।तर गाैर...

सरकारले गाेपाल खडका हटाएकाेमा अाेलीले चित्त दुखाए, भने- खडका दाेषी हाेइनन

सरकारले गाेपाल खडका हटाएकाेमा अाेलीले चित्त दुखाए, भने- खडका दाेषी हाेइनन
काठमाण्डाैं,असाेज ३ गते।दुनियाले सरकारले अायल निगमका कार्यकारी प्रमुख गाेपाल खडकालाइ बर्खास्त गरेकाेमा खुशी मनाइरहदा एमाले अध्यक्ष केपी अाेलीले भने चित्त दुखाएका छन।मंगलवार राजधानीमा बाेल्दै अध्यक्ष अाेलीले गाेपाल खडका दाेषी नभइ भरिया मात्र भएकाे बताए।उनले दाेषी अरू नै भएकाे बताए।तर अाेलीले खास दाेषी काे हाे भन्ने चाहि ...

Space for Advertisement
Contact info@globenepal.com

भरतपुरकाे असर-तारवारभित्र मतगणना,दलका प्रतिनिधि तारबाहिर

भरतपुरकाे असर-तारवारभित्र मतगणना,दलका प्रतिनिधि तारबाहिर
काठमाण्डाैं,असाेज ३ गते । भरतपुर महानगरपालिकामा माअाेवादीले मतपत्र च्यातेर बबाल गरेपछि प्रदेश नम्वर २काे मतगणनास्थलमा निर्वाचन अायाेगले पहिले नै सजगता अपनाएकाे छ। प्रदेश नम्वर २काे मतगणना मार्फत १३६तहकाे मतपरिणाम सार्वजनिक गर्नुपर्नेछ।मतगणनामा सहजता अाअाेस र दलका प्रतिनिधिले भरतपुरमा जस्ताे मतपत्र च्यात्न नपाअाेसा भनेर यसपटक...

दलले खाता खोले

दलले खाता खोले
काठमाण्डौं, असोज ३/ स्थानीय तहको तेश्रो चरणको निर्वाचनमा प्रदेश दुई निर्वाचनमा दलले खाता खोलेका छन् । जसअनुसार  महोत्तरीको बर्दिबास नगरपालिका–१४ मा नेपाली काँग्रेसको प्यानलै विजयी भएको छ । निर्वाचन अधिकृत मणिराम न्यौपानेका अनुसार बर्दिबास–१४ मा नेपाली काँग्रेसका भरत हमालले ७०३ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटत्तम...

देउवालाई चटारो

देउवालाई चटारो
काठमाडौँ, असोज३/  अघिल्लो दिन स्थानीय निकायको निर्वाचन सम्पन्न,त्यही दिन संविधान दिवस प्रधानमन्त्री शेरवहादुर देउवालाई निकै चटारो थियो । उनी विहान टुँडिखेलमा आयोजित संविधान दिवसको कार्यक्रममा सहभागी भए, त्यसको अपरान्ह उनी संयुक्त राष्ट्र संघको ७२ औँ महासभामा भाग लिन न्यूयोर्क प्रस्थान गरेका छन् । पछिल्लो समयमा जम्बो मन्त्री मण्डल...

Space for Advertisement
Contact info@globenepal.com

कांग्रेसको चियापान कोजाग्रत पूर्णिमामा

कांग्रेसको चियापान कोजाग्रत पूर्णिमामा
काठमाडौँ,असोज ३/ नेपाली काँग्रेसले आगामी असोज १९ गते चियापान कार्यक्रम आयोजना गर्ने भएको छ । काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले महान् चाड दशैँ, तिहारको अवसरमा हरेक वर्षझैँ यस वर्ष पनि कोजाग्रत पूर्णिमाको दिनमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिए ।कार्यक्रम कोजाग्रत...

संविधान कार्यान्वयनमा एक भएर अघि बढन पौडेलको आग्रह

Ram Chandra Poudel
काठमाडौं,असोज ३ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान दिवस २०७४ का अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदी वहिनी तथा दाजुभाईहरुमा हार्दिक बधाई एवम शुभकामना व्यक्त गर्नुभएको छ । संविधानसभाबाट पहिलोपटक जारी भएको संघीय लोकतान्त्रिक गणतान्त्रिक नेपालको संविधानप्रदत्त गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता,...

दुइ नम्वरमा पहिलाे जित माअाेवादीकाे

दुइ नम्वरमा पहिलाे जित माअाेवादीकाे
काठमाण्डाैं,असाेज ३ गते।दुइ साता सम्म चिया चाैताराे देखि अामसभासम्म ब्यस्त रहेका माअाेवादी अध्यक्षकाे मेहनतले काम गरेकाे छ।किनभने २ नमवर प्रदेशमा भएकाे चुनावका पहिलाे खाता खाेल्ने दल नै उनकाे भएकाे छ।यतिमात्र हाेइन उनले अाफनै निर्वाचन क्षेत्र सिरहाकाे कर्जन्हवा नगरपालिकाकाे वडा नम्वर १काे वडा अध्यक्षमा माेहन केसीकाे प्यानल नै...

Space for Advertisement
Contact info@globenepal.com

प्रारम्भिक मतपरिणाम अाउन थाल्याे,कांग्रेसले अग्रता लियाे

प्रारम्भिक मतपरिणाम अाउन थाल्याे,कांग्रेसले अग्रता लियाे
काठमाण्डाैं,असाेज ३ गते।प्रदेश नम्वर २ मा भएकाे निर्वाचनकाे प्रारम्भिक मत परिणाम अाउन थालेकाे छ।१३६तहमा भएकाे चुनावमा कुन दलले अग्रता लिन्छ भन्ने अनुमान भइरहेकाे बेलामा प्रारम्भिक मतपरिणामले भने नेपाली कांग्रेसलाइ साथ दिएकाे छ।यसले कांग्रेसलाइ उत्साहित बनाएकाे छ।बाराकाे फेटा,बारा गढी गाउपालिकामा कांग्रेसले अग्रता लिएकाे छ।अन्य...

७३ प्रतिशत मतदान,प्रधानमन्त्री उत्साहित

७३ प्रतिशत मतदान,प्रधानमन्त्री उत्साहित
काठमाण्डौं,असोज २/स्थानीय तहको तेस्रो चरणमा प्रदेश नं २ मा भएको निर्वाचनमा ७३ प्रतिशत मतदान भएको छ । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले ७३ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिनुभयो ।   प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको अन्तिम चरणको निर्वाचन उत्साहपूर्वक सम्पन्न भएकामा सबैलाई धन्यवाद दिनुभएको छ ।...

प्रजातान्त्रिक आन्दोलनका योद्धा गणेशमान

प्रजातान्त्रिक आन्दोलनका योद्धा गणेशमान
काठमाडौँ, २ असोज/   गणेशमान सिंहको विचार र आदर्शलाई व्यवहारमा अनुसरण गर्न सक्यौं भने लोकतन्त्रको जग बलियो हुनेमा सहभागी वक्ताहरुले जोड दिएका छन् । नेपाली काँग्रेसका सर्वमान्य नेता गणेशमान सिंहको २०औँ स्मृति दिवसका अवसरमा गणेशमान सिंह अध्ययन प्रतिष्ठानले आयोजना गरेको ‘गणेशमान सिंह र संवैधानिक लोकतान्त्रिक विकास’ विषयक...

Space for Advertisement
Contact info@globenepal.com
थप खबर...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

यस्ताे बनाउँदैछ चीनले नेपालकै पहिलाे अण्डर पास सहितकाे कलंकी चाेक !(फाेटाे फिचर)

काठमाण्डाैं,भदाै २६ गते । यदि समयमा काम भयाे भने अबकाे एक बर्षपछि अर्थात सन २०१८काे डिसेम्वर सम्ममा कलंकी चाेक...

किन गएनन् राजदूत प्रधानमन्त्रीको स्वागतमा ?

न्यूयोर्क,सेप्टेम्वर २० । प्रधानमन्त्री शेरवहादुर देउवा न्यूयोर्कको स्थानीय समय अनुसार विहान ९ वजेर ३० मिनेट...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

प्रधानमन्त्री देउवाको न्यूयोर्कमा भव्य स्वागत

न्यूयोर्क सेप्टेम्वर २०/संयुक्त राष्ट्रसंघको ७२ औ महासभालाई भाग लिन नेपाली प्रतिनिधी मण्डलको नेतृत्व गर्दे...

Subscribe our Newsletter