राजनीति


ठाउ नभएपछि काठमाण्डाैंकाे भाेट ५ ठाउमा गन्ने निर्वाचन अायाेगकाे तयारी

ठाउ नभएपछि काठमाण्डाैंकाे भाेट ५ ठाउमा गन्ने निर्वाचन अायाेगकाे तयारी
काठमाण्डाैं,मंसिर २१ गते।दस वटा निर्वाचन क्षेत्र रहेकाे काठमाण्डाैं जिल्लाकाे मत ५ ठाउमा गन्ने ब्यवस्था निर्वाचन अायाेगले मिलाएकाे छ।अाज ५ बजेसम्म मत हालेर सकिएपछि वेलुका देखिनै काठमाण्डाैंकाे विभिन्न ठाउमा मत गन्ने उसकाे सुर छ।अायाेगका अनुसार, काठमाडौं क्षेत्र न १,२,३ र ४ को रास्ट्रिय सभा गृह, ५ र ७ को सहकारी तालिम केन्द्र बानेश्वरमा,...

मतदान सुरू,मतगणना साझ ५ बजेबाट गरिने

मतदान सुरू,मतगणना साझ ५ बजेबाट गरिने
काठमाण्डाैं,मंसिर २१ गते।हुदैन कि र देउवाले चुनाव गराउदैनन भनेर वाम गठवन्धनले लगाएकाे अाराेप मिथ्याा सावित गर्दै प्रधानमनत्री शेरवहादुर देउवाकाे अगुवाइमा प्रतिनिधिसभा र प्रदेश सभाकाे दाेस्राे चरणकाे चुनाव प्रारम्भ भएकाे छ।अहिले विहान ७ बजेबाट देशका ४५जिल्लामा मतदान भइरहेकाे छ।याे क्रम साझ ५बजेसम्म चल्नेछ।तर,५बजेभित्र मतदान...

माअाेवादीका शिवपुजनकाे उम्मेदवारी सर्वाेच्चद्धारा खारेज,कांग्रेसका अमरेश कुमारलाइ चिठ्ठा

माअाेवादीका शिवपुजनकाे उम्मेदवारी सर्वाेच्चद्धारा खारेज,कांग्रेसका अमरेश कुमारलाइ चिठ्ठा
काठमाण्डाैं,मंसिर २० गते।माअाेवादी उम्मेदवार शिवपुजन रायकाे उम्मेदवारी सर्वाेच्च अदालतले खारेज उनका प्रतिस्पर्धी कांग्रेस उम्मेदवार अमरेश कुमार सिहलाइ बाजी परेकाे छ।सर्लाही ४ बाट उम्मेदवारी दिएका राय उम्मेदवा वन्न अयाेग्य भएकाे अदालतले ठहर गरेकाे छ।अब सिहसंग स्वतन्त्र उम्मेदवार रामसाेगारथ महताेविच प्रतिस्पर्धा हुनेछ।रायलाइ...

Space for Advertisement
Contact info@globenepal.com

मतदातालाइ दिन लागेको ३ लाख सहित एमाले उम्मेदवारका भाइ पक्राउ

मतदातालाइ दिन लागेको ३ लाख सहित एमाले उम्मेदवारका भाइ पक्राउ
काठमाण्डौं,मंसिर २० गते । मौन अवधिलाइ मनि अवधि भनेर आलोचना भइरहेको बेलामा पर्सामा एमाले उम्मेदवारका भाइ सहित एमाले कार्यकर्ता पैसा सहित पक्राउ परेका छन  । बुधवार उनीहरु पैसा बाडन भन्दै झोलामा ३ लाख रुपैया वोकेर हिडेको बेला ससस्त्र प्रहरीले पक्राउ गरेको हो । पर्साका एमाले उम्मेदवार राजकुमार गुप्ता रौनियारका भाइ अशोककुमार गुप्ता...

मध्यरातमा महतो निधिको कार्यकर्ताको घेराउमा परे

मध्यरातमा महतो निधिको कार्यकर्ताको घेराउमा परे
काठमाण्डौं,मंसिर २० गते । राजपा नेता राजेन्द्र महतो मध्यरातमा कांग्रेस नेता विमलेन्द्र निधिको नियन्त्रणमा परेका छन । मंगलवार राती जनकपुरमा कार्यकर्ता सहित वाहिर निस्केपछि कांग्रेस कार्यकर्ताले उनलाइ घेराउ गरेका थिए । यसपछि दुइ पक्षविच भनाभन समेत भएको थियो । मध्यराती ११ बजेपछि महतो आफना केही कार्यकर्ता सहित जनकपुर देवि चोकमा भेटिएका...

चिन्ता नगर्नुस,चुनावमा सुरक्षा मजवुत छ

चिन्ता नगर्नुस,चुनावमा सुरक्षा मजवुत छ
काठमाण्डाैं,मंसिर १९ गते।प्रमुख निर्वाचन अायुक्त अयाेधीप्रसाद यादवले चुनावमा ढुक्क भएर मतदान गर्न मतदातालाइ अाग्रह गरेका छन।मंगलवार राजधानीमा बाेल्दै उनले उम्मेदवार र मतदाताकाे सुरक्षााकाे लागि सरकारले पर्याप्त ब्यवस्था गरेकाेले यसमा चिन्ता नलिन अाग्रह गरे।प्रमुख अायुक्त यादवले पहिले भन्दा सुरक्षामा मजवुद अवस्था अाएकाे...

Space for Advertisement
Contact info@globenepal.com

माैन अवधि सुरू हुनु चार घण्टा अघि प्रधानमन्त्रीले यस्ताे अपिल गरे

माैन अवधि सुरू हुनु चार घण्टा अघि प्रधानमन्त्रीले यस्ताे अपिल गरे
काठमाण्डाैं,मंसिर १८ गते।साेमवार राती १२ बजेबाट माैन अविध सुरू हुन्छ।यसपछि राजनीतिक दलहरूले मत माग्न,चुनावकाे प्रचार गर्न,सभा गर्न वा सामाजिक सञ्जालकाे प्रयाेग गरेर मतदाता प्रभावित पार्न पाइदैन।तर माैन अवधि सुरू हुनुभन्दा ठिक चार घण्टा नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले भने एक पेज लामाे अपिल  जारी गरेका छन।हुदैन कि भनेकाे...

यस्ताे छ बम प्रहारपछि गगन थापाकाे पछिल्लाे अवस्था(फाेटाे सहित)

यस्ताे छ बम प्रहारपछि गगन थापाकाे पछिल्लाे अवस्था(फाेटाे सहित)
काठमाण्डाैं,मंसिर १८ गते।चपलीमा चुनाव प्रचार गर्दै गर्दा घाइते भएका गगन थापा अहिले शिक्षण अस्पताल उपचार गरिरहेकाे छन।उनकाे कानमा र ढाडमा चाेट लागेकाे छ।चपलीमा चुनाव प्रचार गर्दै गर्दाै उनलाइ लक्षति गरेर बम प्रहार गरिएकाे थियाे।उनी फटाफट हिडेकाेले मात्र बचेकाे उनकाे सहयागीले जनाएका छन।उनी बाटाे हिडिरहदा बम प्रहार भयाे र बम मेडिकलमा...

गगन थापा माथि बम प्रहार,७ जना घाइते,टिचिङमा उपचार हुदै

गगन थापा माथि बम प्रहार,७ जना घाइते,टिचिङमा उपचार हुदै
काठमाण्डाैं,मंसिर १८ गते।नेपाली कांग्रेसका नेता गगन थापा माथि बम प्रहार भएकाे छ।राजधानीकाे चपलीमा मत माग्न हिडिरहेकाे बेलामा बम प्रहार हुदा उनी सहिट ७ जना मानिस घाइते भएका ।घाइतेकाे शिक्षण अस्पतालमा उपचार भइरहेकाे छ। ...

Space for Advertisement
Contact info@globenepal.com

देउवाले अाेलीलाइ ब्यग्य गर्दै भने-अाेलीजीले २१ गतेपछि पनि चुनाव सरेकाे सपना देख्नुहुन्छ

देउवाले अाेलीलाइ ब्यग्य गर्दै भने-अाेलीजीले २१ गतेपछि पनि चुनाव सरेकाे सपना देख्नुहुन्छ
काठमाण्डाैं,मंसिर १७ गते। शेरवहादुर देउवा प्रधानमन्त्री भएदेखि नै चुनाव नगराउनकाे लागि उनी सरकारमा गएकाे हल्ला चलेकाे थियाे।उनी प्रधानमन्त्री भएपछि माअाेवादी सहितले देउवा चुनाव गराउन चाहदैनन भनेर हल्ला भएकाे थियाे।तर तिनै देउवाले अहिले अाेलीलाइ ब्यग्य गर्न थालेका छन।सुदुरपश्चिम पुगेका प्रधानमन्त्रीले अाइतवार एमाले अध्यक्ष...

कांग्रेसकाे बहुमत अाउछ,प्रधानमन्त्री पनि मै हुन्छु-देउवा

कांग्रेसकाे बहुमत अाउछ,प्रधानमन्त्री पनि मै हुन्छु-देउवा
काठमाण्डाैं,मंसिर १७गते।नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले अबकाे चुनावमा कांग्रेसकाे बहुमत अाउने बताएका छन।कैलालीमा पत्रकारहरूसंग वाेल्दै उनले अब कांग्रेसकाे बहुमत अाउने र यसपछि प्रधानमन्त्री पनि अाफै हुने बताएका छन।उनी अहिले पनि प्रधानमन्त्री नै छन ।उनले कम्युनिष्ट गठवन्धन बनेपनि यसले चुनावमा खास असर नगर्ने ...

वाम गठवन्धनमा अर्काे लफडा,वामदेवले मुखै खाेलेर भने-म वाहेक अर्काे काेही प्रधानमन्त्री हुन सक्दैन

वाम गठवन्धनमा अर्काे लफडा,वामदेवले मुखै खाेलेर भने-म वाहेक अर्काे काेही प्रधानमन्त्री हुन सक्दैन
काठमाण्डाैं,मंसिर १६ गते। एमाले र माअाेवादीलाइ एक ठाउमा ल्याउन भुमिका खेलेकाे भनेर चर्चामा रहेका एमाले नेता वामदेव गाैतमले अबकाे प्रधानमन्त्री अाफै हुने भनेर मुख खाेलेक छन।उनकाे गृहजिल्ला बर्दिया भएकाे सभामा उनले एमाले र माअाेवादी अाफु जतिकाे उत्तम काेही पनि प्रधानमनत्रीकाे उम्मेदवार नै नभएकाे बताएका छन। तर वाम गठवन्धनपछि एमाले...

Space for Advertisement
Contact info@globenepal.com

अस्पतालमा सभा गरेर प्रचण्डले भने-संकटका बेला माधव नेपाल चाहिन्छ

अस्पतालमा सभा गरेर प्रचण्डले भने-संकटका बेला माधव नेपाल चाहिन्छ
काठमाण्डाै,मंसिर १६गते।२०६४सालमा काठमाण्डाैं क्षेत्र नम्वर २ र राैतहटबाट चुनाव हारेका माधव नेपाललाइ मनाेनीत गरेर संविधानसभामा ल्याउन मद्धत गरेका माअाेवादी अध्यक्ष प्रचण्डले शनिवार पेप्सीकाेलामा वाम गठवन्धनकाे सभामा बाेल्दै माधव नेपाल संकटकाे बेला काम लाग्ने नेता भनेका छन।तर,उतिवेला प्रचण्डकाे सरकार ढालेर माधव नेपाल प...

नरहरि अाचार्यकाे अपिल-मेराे ठाउमा डा.महतलाइ जिताउनुस

नरहरि अाचार्यकाे अपिल-मेराे ठाउमा डा.महतलाइ जिताउनुस
काठमाण्डाैं,मंसिर १६ गते। लामाे समयदेखि अस्वस्थ रहेपछि राजनीतिबाट टाढा रहेर स्वास्थ्यलाभ गरिरहेका पुर्वसांसद तथा बाैद्धिक नेता नरहरि अाचार्यले शनिवार अपिल जारी गरेका छन।राजनीतिकाे बारेमा चुक्क नबाेलेका अाचार्यले शनिवार चुनाव अाउनु एक साता वाकी रहदा लाेकतन्त्रकाे रक्षाकाे लागि कांग्रेसलाइ जिताउन अपिल गरेका छन।उनले विज्ञप्ति...

प्रधानमन्त्री निवास र पाटनमा माअाेवादीले बम विस्फाेट गरयाे

प्रधानमन्त्री निवास र पाटनमा माअाेवादीले बम विस्फाेट गरयाे
काठमाण्डाैं,मंसिर १५ गते।प्रधानमन्त्री शेरवहादुर देउवा निवास बुढानिलकण्ठ छेउमा बम विस्फाेट भएकाे छ।शुक्रवार राती भएकाे बम विस्फाेटमा कुनै क्षति भने भएकाे छैन।अहिलेसम्म राजधानी बाहिर बम विस्फाेट गरिएकाे थियाे तर चुनावकाे लागि अब एक साता मात्र वाकी रहदा प्रधानमन्त्री निवास छेउमा नै बम विस्फाेट गरिएकाे छ।यसपछि सुरक्षा झन कडा पारिएकाे...

Space for Advertisement
Contact info@globenepal.com
थप खबर...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

Teej In Baltimore

Baltimore Teej ...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

यसरी हुँदैछ एनआरएन अमेरिकाको निर्वाचन

बाल्टिमोर,अमेरिका,सेप्टेम्वर ४ । एनआरएन अमेरिकाको आगामी दुई वर्षे कार्यकालका लागि भोली मंगलवार बिहानदेखि...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

आईसिसिको प्रतिवेदनमा यस्तो छ ।

वाल्टिमोर,अगष्ट २२/अन्र्तराष्ट्रिय समन्वय समिति आईसिसिले गठन गरेको अमेरिकाको विवाद सम्वन्धि समितिले वुझाएको...

तनहुँ कांग्रेसबाट १०७ जना सिफारिश

काठमाण्डौं, असोज १८ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहनगर तनहुँमा आगामी मंसिर २१ गते हुने...

Subscribe our Newsletter