प्रवास/एन.आर.एन


मेरिल्याण्डका बिजेताहरु

मेरिल्याण्डका बिजेताहरु
बाल्टिमोर,अमेरिका,मे २० । एनआरएन अमेरिकाको चुनावी परिणाम सार्वजनिक भएको छ । यसपटकको चुनावी परिणाम अनुसार टेक्सासका अधिकांश उम्मेदवारहरुको एनआरएन एनसीसीमा वर्चश्व कायम भएको छ । अध्यक्ष सुनील साह,वरिष्ठ उपाध्यक्ष डाक्टर अर्जुन बन्जाडे,सचिव अमृत कट्टेल (ओक्लोहामा),सह कोषाध्यक्ष सन्तोष विष्टसहितका पदाधिकारी र बोर्ड सदस्य सीपी...

एनआरएन अमेरिकामा सुनील साह विजयी

Sunel shah
बाल्टिमोर,अमेरिका,मे २० । एनआरएन अमेरिकाको अध्यक्षमा सुनील साह भारी मतका साथ निर्वाचित भएका छन् । शनिवार र आइतवार सम्पन्न अनलाईन भोटिंग मार्फत साह आफ्ना प्रतिष्पर्धी अन्य दुई उम्मेदवारलाई भारी मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । साहले कूल तीन हजार ७ सय ११ मत ल्याएर विजय हासिल गरेको निर्वाचन आयोगले सार्वजनिक गरेको मत...

एनआरएन अमेरिकाको निर्वाचन अन्यौलमा,स्थगित गर्न क्षेत्रीय संयोजकको पत्र

 एनआरएन अमेरिकाको निर्वाचन अन्यौलमा,स्थगित गर्न क्षेत्रीय संयोजकको पत्र
बाल्टिमोर,अमेरिका,मे १४ । एनआरएन अमेरिकाको आसन्न निर्वाचन अन्यौलमा परेको छ । पूर्व निर्धारित कार्य तालिका अनुसार यही मे १८ र १९ तारिख निर्वाचन कार्यक्रम रहेको छ । तर एनआरएन आइसीसीका अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक गौरीराज जोशीले आज निर्वाचन प्रक्रिया स्थगन गर्न पत्राचार गरेपछि आसन्न निर्वाचन अन्यौलमा परेको हो। जोशीले आज...

Space for Advertisement
Contact info@globenepal.com

एनआरएन अमेरिकाको निर्वाचन अन्यौलमा, अदालतमा मुद्दा दायर

एनआरएन अमेरिकाको निर्वाचन अन्यौलमा, अदालतमा मुद्दा दायर
बाल्टिमोर,अप्रिल ३० । एनआरएन अमेरिकाको निर्वाचन स्थगितका लागि अदालतमा मुद्दा दायर भएको छ । टेनेसी अदालतमा एनआरएन अमेरिकाकी पूर्व उपाध्यक्ष रबिना थापा र उनका पति नारायण थापाले आसन्न निर्वाचन स्थगन गर्न अनुरोध गर्दै यस्तो मुद्दा दायर गरेका हुन् । थापा दम्पतिले मुद्दा दायर गर्दै निर्वाचन समितिका प्रमूख विश्व बराललाई अयोग्य घोषित गर्न...

एनआरएन अमेरिका निर्वाचन प्रक्रियामा

एनआरएन अमेरिका निर्वाचन प्रक्रियामा
न्यूयोर्क,अमेरिका,अप्रिल १६ । एनआरएन अमेरिका आजदेखि औपचारिक रुपमा निर्वाचन प्रक्रियामा होमिएको छ । एनआरएन अमेरिकाको आगामी नेतृत्व चयनका लागि आजदेखि मनोनयन प्रक्रिया सुरु भएको छ । निर्वाचन समितिले प्रकाशित गरेको कार्य तालिका अनुसार अप्रिल १६ देखि १९ सम्म उम्मेदवारी मनोनयनको समय छुट्टयाईएको छ । एनआरएन अमेरिकाको राष्ट्रिय समन्वय...

बाल्टिमोरमा एनआरएनको सदस्यता वितरण कार्यक्रम

बाल्टिमोरमा एनआरएनको सदस्यता वितरण कार्यक्रम
बाल्टिमोर,अमेरिका,जनवरी २८ । एनआरएन अमेरिका,मेरिल्याण्ड च्याप्टरले यहाँ एनआरएन सदस्यता वितरण कार्यक्रम सम्पन्न गरेको छ । यसका अलावा नेपाली समुदाय रहेका अन्य स्थानीय तहमा पनि सदस्यता वितरण कार्यक्रम जारी रहेको छ । आइतवार एनआरएन च्याप्टरले एक सार्वजनिक कार्यक्रमका बीच सदस्यता वितरण गर्दै मेरिल्याण्ड राज्यमा बसोवास गर्ने सबै गैर...

Space for Advertisement
Contact info@globenepal.com

एनआरएन अमेरिका सदस्यता विस्तारमा

एनआरएन अमेरिका सदस्यता विस्तारमा
बाल्टिमोर,अमेरिका,जनवरी २५ । एनआरएन अमेरिका यतिबेला सदस्यता विस्तारमा क्रियाशील भएको छ । यसका लागि एनआरएनका च्याप्टर नेतृत्व र एनआरएन अमेरिकाका नेतृत्वकर्ताहरु सक्रिय भएका छन् । पछिल्लो तीन सातादेखि एनआरएन अमेरिकाका पदाधिकारी र सदस्यहरु विभिन्न राज्य तथा शहरमा सदस्यता विस्तारका लागि दौडधुप गरिरहेका छन् । यद्यपि उनीहरुको दौडधुप...

एनआरएन मेरिल्याण्ड च्याप्टरको पदस्थापन

एनआरएन मेरिल्याण्ड च्याप्टरको पदस्थापन
बाल्टिमोर,अमेरिका,डिसेम्वर १९ । एनआरएन अमेरिका अन्तर्गत मेरिल्याण्ड च्याप्टरको नयाँ कार्य समितिको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । च्याप्टरको निवर्तमान नेतृत्व र नव निर्वाचित नेतृत्वले संयुक्त रुपमा आइतवार यहाँ आयोजना गरेको कार्यक्रममा निवर्तमान नेतृत्वलाई धन्यवादसहित बिदाई गर्दै नयाँ कार्य समितिको परिचय र पदस्थापन गरिएको हो...

कवि तथा पत्रकार बरालका साथ अाइतबार श्रष्टा साँझ हुँदै

कवि तथा पत्रकार बरालका साथ अाइतबार श्रष्टा साँझ हुँदै
ड्यालस (अमेरिका) – श्रष्टम साँझ श्रृङ्खला अन्तरगत आगामी आइतबार वरिष्ठ पत्रकार तथा साहित्यकार तारा बरालसँग अन्तरकृया हुने भएको छ । नियमित कार्यक्रम अन्तरगत कविता, गीत, र गजल वाचनका साथै “नेपाली भाषा र साहित्यको विकासमा पत्रकारिता र पत्रकारको योगदान” विषयमा उक्त अवसरमा विशेष अन्तरक्रिया हुने आयोजक प्रभात दीक्षितले जानकारी दिए...

Space for Advertisement
Contact info@globenepal.com

एनआरएनको सचिवालय आफनै भवनमा

एनआरएनको सचिवालय आफनै भवनमा
काठामण्डौं,मंसिर १०/गैर आवासीय संघ अन्र्तराष्ट्रिय समन्वय समितिको काठमाण्डौंमा रहेको सचिवालय टेकूवाट गैरी धारामा सरेको छ । झण्डै पन्ध्र वर्ष देखि नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय कार्यालय रहेको स्थानको तल्लो तहमा रहेको सचिवालय संघको निर्माणाधिन भवन गैरी धारामा सरेको हो । महासंघमा आयोजित धन्यवाद ज्ञापन समारोहमा एनआरएनका...

एनआरएन नेपाल उज्यालोमा सहयोगी वन्ने

एनआरएन नेपाल उज्यालोमा सहयोगी वन्ने
टोकियो, जापान, ६ कात्तिक / गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष भवन भट्टले उज्यालो नेपाल अभियानको सहकार्यमा सहभागी हुन जापानवासी नेपालीलाई आग्रह गर्नुभएको छ । भट्टको स्वागतमा एनआरएनए जापानका पदाधिकारीले आइतबार गरेको कार्यक्रममा दुई वर्षभित्रमा उज्यालो नेपाल बनाउन सहकार्य आवश्यक भएको भन्दै यसमा सहभागी बन्न आग्रह गर्नुभयो...

अध्यक्षज्यू अब गरेर देखाउने कि ?

अध्यक्षज्यू अब गरेर देखाउने कि ?
काठमाडौं, कात्तिक १ | गैर आवासीय नेपाली संघ (एनआरएनए) को नयाँ अध्यक्षमा भवन भट्ट निर्वाचित भएका छन् । गोरखा पुर्ख्यौली थलो भएका भट्ट २० वर्ष अगाडि अध्ययनको लागि जापान पुगेका हुन् । भट्टले एनआरएनएमा दुई कार्यकाल उपाध्यक्ष र एक कार्यकाल कोषाध्यक्ष भएर काम गरिसकेका छन् । भट्ट अहिले जापानकै रेष्टुरेन्ट व्यवसायमा सफल व्यवसायी मानिन्छन् ।...

Space for Advertisement
Contact info@globenepal.com

भारी मतले विजयी भए भट्ट

भारी मतले विजयी भए भट्ट
काठमाडौं,असोज ३१ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा जापानका भवन भट्ट भारी मतका साथ विजयी भएका छन् । राजधानीमा सम्पन्न एनआरएनको आठौँ विश्व सम्मेलनको क्रममा भएको नयाँ नेतृत्व चयनमा भट्टले आफ्ना प्रतिष्पर्धी निवर्तमान अध्यक्ष शेष घलेकी पत्नी जमुना घले गुरुङलाई दुई गुणाभन्दा बढी मतको अन्तरले पराजित गर्दै आफुलाई निर्वाचित...

एनआरएनको निर्वाचन भोलि

एनआरएनको निर्वाचन भोलि
काठमाण्डौं, असोज २९ गैर आवासीय संघ एनआरएनको निर्वाचनको कार्यतालिकामा निर्वाचन समितिले हेरफेर गरेको छ । जसअनुसार सोमवार विहान ८ वजे देखि १०ः३० वजे सम्म मनोनयन दर्ता,११ः३० वजे उमेदवारहरुको सूची प्रकाशन रहेको छ । समितिको परिमार्जित कार्यतालिका अनुसा। ११ः३० वजे देखि १२ः३० वजे सम्म दावी विरोध,१ः३० वजे सम्म उमेदवारी फिर्ता र २ वजे अन्तिम...

खगेन्द्र जीसीद्वारा एनआरएन आइसीसी उपाध्यक्षमा उम्मेदवारी

GC1
काठमाण्डौ, असोज २७। एनआरएन आइसीसीको जारी विश्व सम्मेलन चुनावमय भएको छ । राजधानीमा हिजो उद्घाटन भएको आठौँ विश्व सम्मेलन नयाँ नेतृत्व चयन गर्दै भोली सम्पन्न हुनेछ । यसैबीच आइसीसी उपाध्यक्षका लागि अमेरिकाका खगेन्द्र जीसीले उम्मेदवारी दर्ता गराएका छन् । एनआरएन अमेरिकाका पूर्व अध्यक्ष एवं वर्तमान आइसीसी सदस्य जीसीले मनोनयन प्रक्रिया सुरु...

Space for Advertisement
Contact info@globenepal.com
थप खबर...

NRN MD New Team

NRN Maryland New Team ...

Teej In Baltimore

Baltimore Teej ...

NJSS Picnic in Baltimore

NJSS Maryland Chapter Picnic ...

Golden Globes 2018

Red Carpet Show Golden Globes 2018 ...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

Bimalendra Nidhi In USA

Bimalendra Nidhi In USA  ...

बाल्टिमोरमा कांग्रेसको क्रियाशील सदस्यता बाँडियो

बाल्टिमोरमा कांग्रेसको क्रियाशील सदस्यता बाँडियो  ...

Harry Bhandari Won an Election

Harry Won Election Photo Courtesy: Prabin Bhandari ...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

Subscribe our Newsletter