प्रवास/एन.आर.एन


तहसनहस जनजीवन

तहसनहस जनजीवन
टेक्सास,अमेरिका,अगष्ट २६ । हार्भी नामको सामुद्रिक आँधीबेरीका कारण अमेरिकाको दक्षिणी राज्य टेक्सासका कतिपय शहरको जनजीवन नराम्ररी प्रभावित भएको छ । शुक्रवारबाट भारी वर्षा र हुरीसहित शुरु भएको आँधीका कारण सामुद्रिक तटमा रहेका कतिपय शहरको जनजीवन तहसनहस हुन पुगेको छ । आँधीका कारण अमेरिकामा आपूर्ति हुने ग्याँस(पेट्रोल) को एक प्रमूख प्रशोधन...

सगुनको दोस्रो चरणको शेयर निष्काशन

सगुनको दोस्रो चरणको शेयर निष्काशन
लण्डन,अगष्ट २० । सगनुले बेलायतबाट दोस्रो चरणको शेयर निष्काशनको औपचारिक घोषणा गरेको छ । बेलायतमा रहेका नेपाली माझ एक बिशेष कार्यक्रममा शेयर निष्काशनको औपचारिक घोषणा गर्दै सगुनका संस्थापक गोविन्द गिरीले क्रेडिट/ डेविट कार्ड मार्फत पनि लगानी गर्न सकिने जानकारी गराउनुभयो ।  शेयर खरिदको लागि सहज बनाउन सगुनले यो पटक नयाँ व्यवस्था मिलाएको...

विद्यार्थी नेताहरु सँग अमेरिकामा अन्तर्कृया

विद्यार्थी नेताहरु सँग अमेरिकामा अन्तर्कृया
भर्जिनिया,अगष्ट १६/नेपाल विद्यार्थी संघ का केन्द्रिय सभापति नयन सिंह महर तथा महामन्त्री सरोज  थापा,बिदेश बिभाग सल्लाह्कार डि बि सुनार सँग हालै भर्जिनिया  मा अन्तर्कृया र भेटघाट कार्यक्रम सम्पन्न भयो । भेटघाटको अवसर मा सभापति महरले नेपालको बर्तमान राजनीतिक अवस्था तथा मातृ पार्टी नेपाली कांग्रेसको नीति धारणा र भात्री सँगठन्को भूमिका...

Space for Advertisement
Contact info@globenepal.com

जनसम्पर्क समिति,अमेरिका राहत संकलनमा

जनसम्पर्क समिति,अमेरिका राहत संकलनमा
बाल्टिमोर,अमेरिका,अगष्ट १६ । मातृभूमि नेपालको विभिन्न भागमा गएको बाढीपहिरोमा परी प्रभावित भएकाहरुलाई सहयोग गर्न नेपाली जनसम्पर्क समिति,अमेरिकाले पहल सुरु गरेको छ । मातृपार्टी नेपाली कांग्रेसले विदेशस्थित सम्पूर्ण जनसम्पर्क समितिहरुलाई पत्राचार गर्दै तत्काल राहतका लागि सहयोग संकलन गरी पठाउन निर्देशन दिएपछि समितिको आकस्मिक बैठकले...

नासोको पिकनिक सम्पन्न,तीज आयोजना गर्दै

नासोको पिकनिक सम्पन्न,तीज आयोजना गर्दै
बाल्टिमोर,अमेरिका,अगष्ट १६ । नासो कम्युनिटी अमेरिकाले आफ्नो वार्षिक समर पिकनिक कार्यक्रम सम्पन्न गरेको छ । स्याण्डी प्वाईन्ट स्टेट पार्कमा आयोजना गरिएको समर पिकनिक एवं वार्षिक भेटघाट कार्यक्रममा डिसी, मेरिल्याण्ड, भर्जिनिया लगायतको क्षेत्रमा बसोवास गर्ने संस्थाका सदस्य र शुभेच्छुकहरुको सहभागिता रहेको नासो कम्युनिटीका अध्यक्ष...

जर्मन एनआरएनमा मोक्तानको उमेदवारी

Bijaya Moktan
जर्मन, अगष्ट १४/ एनआरएन् जर्मनीको अध्यक्षमा विजय मोक्तानले आफनो उमेदवारी दिने भएका छन् । यस अगाडि जनसम्पर्क समितिमा वसेर काम गरिसकेका विजयले आफना विभिन्न एजेण्डाहरु सहित उमेदवारी दिने घोषणा गरेका हुन । उनलाई जनसम्पर्क समितिले समेत आधिकारिक रुपमा अगाडि सारेको छ । जर्मनको विभिन्न रचनात्मक कार्यक्रमहरुमा सहभागी हुँदै आएका मोक्तानले...

Space for Advertisement
Contact info@globenepal.com

राष्ट्रसंघको युवा सम्मेलन उपलब्धि मुलक:महामन्त्री थापा

राष्ट्रसंघको युवा सम्मेलन उपलब्धि मुलक:महामन्त्री थापा
न्यूयोर्क अगष्ट ११/संयुक्त राष्ट्रसंघको २० औं युवा सम्मेलनमा नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिं महरको नेतृत्वमा रहेको नेपालको एक प्रतिनिधी मण्डलले विभिन्न कार्यक्रमहरुमा सहभागिता जनाएको छ । शनिवार सम्म चल्ने उक्त सम्मेलन राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा जारी रहेको छ । कार्यक्रममा सहभागी नेविसंघका अध्यक्ष्ँ नैनसिं महरले भने...

नेविसंघको टोलीलाई न्यूयोर्कमा स्वागत

नेविसंघको टोलीलाई न्यूयोर्कमा स्वागत
न्यूयोर्क,अगष्ट८ जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्टले नेविसंघका अध्यक्ष नैनसिं महर सहितको टोलीलाई सोमवार न्यूयोर्कमा स्वागत गरेका छन् । अमेरिकामा एक कार्यक्रममा सहभागी हुन आएका महर, नेविसंघका महामन्त्री सरोज थापा र विदेश मामिलाका सल्लाहकार डिवी सुनार उक्त टोलीमा सहभागि छन् । उक्त अवसरमा जनसम्पर्क समिति अमेरिकाका संगठन...

एनआरएन कयानाडाको साधारण सभा सम्पन्न

एनआरएन कयानाडाको साधारण सभा सम्पन्न
क्यानाडा,अगष्ट ८  गैह्रआवाशिय नेपालीहरुको संगठन एनआरएन क्यानडाको दशौ साधारण सभा सम्पन्न भयो । क्यानडा र क्यूवाका लागि नेपाली राजदूत कालीप्रसाद पोखरेलले समुद्घघाटन गर्नु भएको उक्त साधारण सभालाई  तीन चरणमा वर्गिकरण गरिएको थियो ।नेपाली राजदूत कालीप्रसाद पोख्रेले कितावको बिमोचन गर्नु भयो ।एनआरएनका अध्यक्ष तुलसी सापकोटाले...

Space for Advertisement
Contact info@globenepal.com

झापालीको बनभोज आयोजना

झापालीको  बनभोज आयोजना
मेरिल्याण्ड,अगष्ट ८ अमेरिकामा रहेका नेपालीहरु भूगोलको आधारमा एकत्रित हुने क्रम वढदै गएको छ।यसै सिलसिलामा नेपाली एकता झापालीको सफलता भन्ने मूल उद्देश्यका साथ अमेरिकाको डिसी मेट्रोक्षेत्रमा रहेका झापाली नेपालीहरुले एक बनभोजको आयोजना गरे ।झापालीको उक्त बनभोजमा उल्लेख्य रुपमा पूर्वी, मध्य र पश्चिमी नेपालबाट अमेरिका आएका तथा अमेरिकाका...

एनआरएन अमेरिकामा चुनावी रौनक

एनआरएन अमेरिकामा चुनावी रौनक
बाल्टिमोर,अमेरिका, जुलाई १० | अमेरिकामा रहेका प्रवासी नेपालीहरुका बीच चासोको विषय बनेको एनआरएन अमेरिकाको निर्वाचन प्रक्रिया सुरु भएको छ | दुई महिनाभन्दा ढीलो गरी निर्वाचन कार्य तालिका प्रकाशित भए लगत्तै चुनावी माहौलले अमेरिकामा रहेका एनआरएन सदस्यलाई उत्साहित बनाएको छ | एनआरएन आइसीसीमा सबैभन्दा बढी सदस्य भएको राष्ट्रिय समन्वय समिति...

एनआरएन अमेरिकाको चुनाव अगष्ट दोश्रो साता

एनआरएन अमेरिकाको चुनाव अगष्ट दोश्रो साता
बाल्टिमोर,अमेरिका,जुलाई ५ | एनआरएन अमेरिकाको नयाँ नेतृत्वका लागि अगष्ट महिनाको दोश्रो साता निर्वाचन हुने भएको छ | विधान अनुसारको कार्य तालिका (जुन पहिलो साताभित्र) भन्दा दूई महिनाभन्दा ढीलो गरी अगष्ट ११ र १२ मा चुनाव गर्ने निर्वाचन आयोगले  निर्णय गरेको छ | निर्वाचन आयोगले मंगलवार सार्वजनिक गरेको कार्य तालिका अनुसार अब अगष्टको तेश्रो साता...

Space for Advertisement
Contact info@globenepal.com
थप खबर...

Teej In Baltimore

Baltimore Teej ...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

NRN MD New Team

NRN Maryland New Team ...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

Golden Globes 2018

Red Carpet Show Golden Globes 2018 ...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

यसरी हुँदैछ एनआरएन अमेरिकाको निर्वाचन

बाल्टिमोर,अमेरिका,सेप्टेम्वर ४ । एनआरएन अमेरिकाको आगामी दुई वर्षे कार्यकालका लागि भोली मंगलवार बिहानदेखि...

आईसिसिको प्रतिवेदनमा यस्तो छ ।

वाल्टिमोर,अगष्ट २२/अन्र्तराष्ट्रिय समन्वय समिति आईसिसिले गठन गरेको अमेरिकाको विवाद सम्वन्धि समितिले वुझाएको...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

Subscribe our Newsletter