राष्ट्रिय


जनमत एकातिर दल दर्ता अर्कोतिर

Election Commission of Nepal
काठमाडौँ, ११ भदौ । गत संविधान सभाको निर्वाचनमा होस या स्थानीय तहको निर्वाच्नमा ८० प्रतिशत भन्दा वढी मत तीन ठूला राजनीतिक दलहरुले प्राप्त गरेका छन् । तर निर्वाचन आयोगमा दल दर्ता गर्न दिएको समयसीमा आईतवार सम्ममा ९५ दलहरुले निवेदन दिएक छन् । राजीतिक पार्टीहरुको आकार र संख्या भन्दा पनि समानुपातिकको आधारमा चुनावमा नजितेकालाई पनि सांसद...

देउवाको भ्रमण सफल : दाहाल

देउवाको भ्रमण सफल : दाहाल
धनगढी, १० भदौ । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण सफल भएको वताएका छन् । विपक्षी नेता केपी ओलीले भ्रमणको विषयमा कडा आलोचना गरिरहेकोवेला दाहालले भने प्रधानमन्त्रीको भ्रमणका क्रममा भारतले नेपालमा स्थानीय तहको चुनाव सम्पन्न भई प्रदेश र केन्द्रको चुनाव...

पत्रकारले लेख्न पढन माईक् समाउन छाडेर कपुर रोपे

FNJ Nepal
काठमाडौँ, ९ भदौ । नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले विहीवार पदभार ग्रहण गरेका छन् । महासङ्घले आयोजना गरेको पदभार हस्तान्तरण समारोहमा नवनिर्वाचित पदाधिकारी, केन्द्रीय सदस्य, लेखा समिति संयोजक र सदस्यलाई निवर्तमानले पदभार हस्तान्तरण गरे । गत भदौ ५ गते सम्पन्न महासङ्घको २५औँ महाधिवेशनबाट...

Space for Advertisement
Contact info@globenepal.com

राजु दादा अष्टे«लियामा पक्राउ

राजु दादा अष्टे«लियामा पक्राउ
काठमाण्डौं,भदौ ९ गते । डिल्लिबजारका साहु केशव अधिकारीका छोरा सरोज अधिकारी नेतालाइ जथाभावी गरेपछि पक्राउ परेका छन । आफुलाइ राजु दादा भन्दै आएका युवकले पछिल्लो समय प्रधानमन्त्री शेरवहादुर देउवा र नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाललाइ मनपरी गाली गरेको भिडियो सार्वजनिक भएको थियो । जथाभावी गरेपछि परेको उजुरीको आधारमा उनलाइ अष्टे«लिया...

आरजुको गलामा कति तोला सुन ?

आरजुको गलामा कति तोला सुन ?
काठमाण्डौं,भदौ ९ गते । प्रधानमन्त्री शेरवहादुर देउवा पत्नी डा आरजु राणा देउवा यतिवेला पति देउवासंगै भारत भ्रमणमा छिन । प्रधानमन्त्रीसंगै उनकी पत्नी जानु स्वभाविक कुरा हो तर विदेश भ्रमणमा रहेकी श्रीमती देउवा यतिवेला भारत भ्रमणको कारणले भन्दा पनि उनको हरकतले चर्चा र विवादमा छिन । भारतीय विदेश मन्त्री सुषमा स्वराजसंगको दिल्ली...

नेपालमा अब ७७ जिल्ला,नाम चाहि के राखियो थाह छ ?

नेपालमा अब ७७ जिल्ला,नाम चाहि के राखियो थाह छ ?
काठमाण्डौं,भदौ ९ गते । नेपालमा अब ७७ जिल्ला हुने मन्त्रीपरिषदको भदौ ५ गते निर्णयलाइ निर्वाचन आयोगले मान्यता दिएको छ । तर,हाल ७५ जिल्लाको अलग अलग नाम,भुगोल र नक्सा भएपनि थपिएका दुइ जिल्लाको नाम भने अत्तोपत्तो छैन । निर्वाचन आयोगले हालै अब देखि ७७ जिल्ला हुने भनेर सदर गरयो । उसले नवलपरासी र रुकुमलाइ दुइ भागमा विभक्त गरेको छ । आयोगले अब थपिएका...

Space for Advertisement
Contact info@globenepal.com

चन्दलाइ चन्दा नै प्यारो लागेपछि पार्टीमा हंगामा

चन्दलाइ चन्दा नै प्यारो लागेपछि पार्टीमा हंगामा
काठमाण्डौं,भदौ ९ गते । नेत्रविक्रम चन्दले नेतृत्व गरेको माओवादीमा चन्दा काण्डले हंगामा गरेको छ । पार्टी नेता तथा कार्यकर्ता जनताको दुख सुख भन्दा ब्यक्तिगत सुखसयल र स्वार्थसिद्धिमा लागेको पाइएको छ । हाल बसिरहेको चन्दको पार्टी वैठकमा अध्यक्ष चन्दले नेताहरु चन्दा संकलनमा बढी केन्द्रित रहेको भन्दै आक्रोश पोखेका छन । नेपाल कम्युनिष्ट...

नेपालीको स्मृतिमा ताजै छन् डा टोनी हेगन

Tony Hegan
गौतमबुद्ध बज्राचार्य/काठमाडौँ, ८ भदौ । सन् १९५० अक्टोबर २४ मा पहिलो पटक नेपालको भूमि टेक्नुभएका स्वीट्जरल्याण्डका विख्यात भूगर्भशास्त्री डा टोनी हेगन नेपाली जनताको स्मृतिको मानसपटलबाट अझै हराउनुभएको छैन । जन्मभूमि स्वीट्जरल्याण्ड भएपनि आफ्नो जीवनको सम्पूर्ण समय नेपालमा बिताउनु भएका डा हेगनले भूगर्भशास्त्रको माध्यमबाट ‘सगरमाथा...

पशुपति शमशेर राणाको पार्टी दर्ता,कमल थापा संकटमा

पशुपति शमशेर राणाको पार्टी दर्ता,कमल थापा संकटमा
काठमाण्डौं,भदौ ७। अन्तत: पशुपति शमशेर राणाको दल राप्रपा प्रजातान्त्रिक निर्वाचन आयोगमा दर्ता भएको छ । सवै केन्द्रिय सदस्य र सांसदहरुलाइ हस्ताक्षरको लागि पुन: उपस्थित गराउनुपर्ने माग राखेको निर्वाचन आयोगले सर्वोच्च अदालतको अन्तरिम आदेशपछि भने वुधवार दल दर्ता गराएको छ । नयाँ दल दर्ता गर्न आवश्यक संख्या पुगेकोले दल दर्ता गरेको निर्वाचन...

Space for Advertisement
Contact info@globenepal.com

४८जना सदस्य वोकेर देउवा ५ दिन भारत भ्रमणमा हिंडे

४८जना सदस्य वोकेर देउवा ५ दिन भारत भ्रमणमा हिंडे
काठमाण्डौं,भदौ ७ गते । प्रधानमन्त्री शेरवहादुर देउवा ५ दिने भारत भ्रमणमा निस्किएका छन । वुधवार साढे दस बजे काठमाण्डौंबाट हिडेका देउवा पाच दिन सम्म नया दिल्लिमा रहनेछन ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निम्तो मानेर देउवा भारत भ्रमणमा गएका हुन । उनी ११ गते फर्कनेछन । प्रधानमन्त्रीले भारतका उद्योगी–व्यवसायीको साझा संस्था...

यस्तो छ देउवाको मन्त्रीमण्डल

यस्तो छ देउवाको मन्त्रीमण्डल
काठमाण्डौं,भदौ ६/  प्रधानमन्त्री शेरवहादुर देउवाले गत जेठ २४ गते गठित मन्त्रीपरिषद चौथो पटकको विस्तार सँगै ५० सदस्य पुगेको छ । संयुक्त सरकार भएका कारणले देउवाले ५० सदस्य मन्त्रीमण्डलको नेतृत्व गर्नु परेको हो । देउवाको मन्त्रीमण्डलमा ३ जना उपप्रधानमन्त्री सहित २३ जना मन्त्रीहरु रहेका छन भने २३ जना राज्य मन्त्री भएका छन् । ...

अहिलेसम्म कसैले गर्न नसकेकाे काम देउवाले भारतमा गर्ने !

अहिलेसम्म कसैले गर्न नसकेकाे काम देउवाले भारतमा गर्ने !
काठमाण्डाैं,भदाै ५ गते ।सन १९५८मा सुरू भएर सन १९६२मा सम्पन्न भएकाे एक किलाेमिटर भन्दा लामाे काेशी ब्यारेजबारेमा प्रधानमन्त्री शेरवहादुर देउवाले अाफनाे भारत भ्रमणमा जवरजस्त कुरा उठाउने भएका छन।काेशी ब्यारेज बन्दा भारतले काेशीपिडितलाइ दिने भनेकाे ५० कराेड रूपैया अहिलेसम्म नदिएकाे भन्दै प्रधानमन्त्री देउवाले भारतसंग याे माग राख्न...

Space for Advertisement
Contact info@globenepal.com

यस्तो छ प्रधानमन्त्रीको भारत भ्रमण तालिका

यस्तो छ प्रधानमन्त्रीको भारत भ्रमण तालिका
काठमाडौँ,भदौ ५ । प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणको कार्यतालिका सार्वजनिक भएको छ। परराष्ट्र मन्त्रालयले सोमबार भ्रमण कार्यतालिका सार्वजनिक गरेको हो। मन्त्रालयका अनुसार यही बुधबारदेखि प्रधानमन्त्रीको औपचारिक भ्रमण सुरु हुनेछ। भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री देउवा ५ दिनका लागि भारत...

महासंघको मतगणना केही वेरमा

Tirtha-koirala-govinda-acharya-and-Ujir-Magar
काठमाण्डौं, भदौ ५ नेपाल पत्रकार महासंघको २५औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि  भएको मतदानको मतगणना केही वेरमा प्रज्ञा भवन कमलादीमा गर्ने भएको छ ।  निर्वाचन समितिका  एक हजार ५०८ मतदातामध्ये  एक हजार ४४९ मत खसेको थियो । यस पटक लोकतान्त्रिक  प्रगतिशील भनेर गोविन्द आचार्यको नेतृत्वमा र वामपन्थीको नेतृत्व तीर्थ कोईरालाको...

पत्रकार महाधिवेशन सुरु

पत्रकार महाधिवेशन सुरु
काठमाडौँ, भदौ ४ । नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशन आजदेखि राजधानीमा सुरु भएको छ । दुई दिने महाधिवेशनले महासंघको नयाँ नेतृत्व चयन गर्नेछ । हरेक तीन वर्षमा हुने महाधिवेशनले अध्यक्ष, उपाध्यक्ष दुई, महासचिव १, सचिव ६ र कोषाध्यक्षसहित ४५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । ४७ सदस्यीय केन्द्रीय समिति मध्ये बाँकी दूई सदस्य नयाँ नेतृत्वले...

Space for Advertisement
Contact info@globenepal.com
थप खबर...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

Teej In Baltimore

Baltimore Teej ...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

यसरी हुँदैछ एनआरएन अमेरिकाको निर्वाचन

बाल्टिमोर,अमेरिका,सेप्टेम्वर ४ । एनआरएन अमेरिकाको आगामी दुई वर्षे कार्यकालका लागि भोली मंगलवार बिहानदेखि...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

आईसिसिको प्रतिवेदनमा यस्तो छ ।

वाल्टिमोर,अगष्ट २२/अन्र्तराष्ट्रिय समन्वय समिति आईसिसिले गठन गरेको अमेरिकाको विवाद सम्वन्धि समितिले वुझाएको...

तनहुँ कांग्रेसबाट १०७ जना सिफारिश

काठमाण्डौं, असोज १८ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहनगर तनहुँमा आगामी मंसिर २१ गते हुने...

Subscribe our Newsletter