राष्ट्रिय


शिक्षाविद तथा पुर्वसांसद डा पोखरेलको निधन

शिक्षाविद तथा पुर्वसांसद डा पोखरेलको निधन
काठमाण्डौं,पुष २३ गते । शिक्षाविद डा वावुराम पोखरेलको निधन भएको छ । लामो समय देखि मुटुको समस्या भोगिरहेका डा पोखरेलले आइतवार निधन भएको हो । पुर्वसांसद तथा प्याब्सनका पुर्व अध्यक्ष समेत रहेका डा पोखरेलको विहान सानेपा स्थित घरमा नै निधन भएको हो । भिएस निकेतन स्कुल र कलेज उनी लामो समय देखि चलाइरहेका छन ।  ...

हेर्नाेस कस्ताे ठाउमा लुकाएर लागु अाैषध ल्याएकाे रहेछ

हेर्नाेस कस्ताे ठाउमा लुकाएर लागु अाैषध ल्याएकाे रहेछ
काठमाण्डाै‌ पुष १९ गते । लागु अाैषध काराेवारीले अब अनेक ठाउमा लुकाएर नशालु पदार्थ ल्याउने र काराेवार गर्ने गर्न थालेका छन।धादिङको बेनिघाट गाउँपालिका–११ घर भएका ३० बर्षीय देवलाल तामाङलाई प्रहरीले अवैध लागूऔषध चरेस ९ किलो सहित पक्राउ गरेको छ । चन्द्रागिरी नगरपालिका–२ नागढुंगास्थित चेकपोष्टमा धादिङ्गबाट काठमाडौँतर्फ आउँदै गरेको...

मेयर विधासुन्दर भन्छन-सोचे जस्तो काम गर्न सकिन

मेयर विधासुन्दर भन्छन-सोचे जस्तो काम गर्न सकिन
काठमाण्डौं,पुष १९ गते । काठमाण्डौ महानगरपालिकाका प्रमुख विद्यासुन्दुर शाक्यले सोचे अनुसार काम गर्न नसकेको स्विकार गर्नुभएको छ । प्रमुख शाक्यले काम गर्न नसकेको भन्दै आलोचना भइरहेकोबेला उहाँले सोचे अनुसार काम गर्न नसकेको स्विकार गर्नुभएको हो । आज राजधानीको गोगंबुमा ग्राण्डी अस्पतालको किल्निक उद्धघाटन गर्दे प्रमुख शाक्यले महानगरको...

Space for Advertisement
Contact info@globenepal.com

खाेटाङकाे हलेसी बजारमा भीषण अागलागी,दर्जनाैं घर जलेर नष्ट

खाेटाङकाे हलेसी बजारमा भीषण अागलागी,दर्जनाैं घर जलेर नष्ट
काठमाण्डाैं,पुष १८ गते।खाेटाङकाे हलेसी बजारमा रहेकाे लाँकुरी भञ्ज्याङमा भीषण अागलागी भएकाे छ।अहिले साँझबाट लागेकाे अागाे अझै निभकाे छैन । ग्यास सिलिण्डर पडकिएर अागाे लागेकाे हाे । हलेसी घर भएका अम्बा राइकाे घरबाट अागाे सल्केकाे हाे ।हलेसीमा अहिलेसम्म अागाे निभाउने दमकल नभएकाेले रूपाकाेट मझुवागढी नगरपालिकाबाट दमकल मगाइएकाे...

७५हजार नेपालीले एकै पटक टुडिखेलमा बुद्धको उपदेश पढने

७५हजार नेपालीले एकै पटक टुडिखेलमा बुद्धको उपदेश पढने
काठमाण्डौं,पुष १८ गते । विश्व कीर्तिमान राख्ने उद्देश्यले ७५ हजार नेपालीले एकैपटक राष्ट्रिय विभूती गौतम बुद्धको उपदेश वाचन गर्ने भएका छन् । आगामी शनिबार टुँडीखेलमा भेला भएर बुद्धको उपदेश र धम्मपदको सामुहिक वाचन गर्ने कार्यक्रम राखिएको आयोजक विश्व कीर्तिमानी परिषद नेपालले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।...

के हो हाम्रो राष्ट्रिय पोशाक ?

के हो हाम्रो राष्ट्रिय पोशाक ?
काठमाण्डौं,पुष १७ गते । गणतन्त्र स्थापना भए देखि नै हराएको ढाका टोपी र दौरा सुरुवाल पुन बहशमा आउन थालेको छ । त्यतिबेलाको माओवादी र मधेशी दलले दौरा सुरुवाल र ढाका टोपीलाइ राजा महेन्द्रको एकदलियता र पहाडी राष्ट्रवादसंग जोडेर यसलाइ राष्ट्रिय पोशाक बनाउन पनि नसकिने र लगाउन पनि नसकिने अडान लिएपछि यो पोशाक जनमनमा रहेपनि यसले नेपालको...

Space for Advertisement
Contact info@globenepal.com

भुकम्पले भत्काएका २हजार ३ सय खानेपानी योजना अझै वन्न सकेन

भुकम्पले भत्काएका २हजार ३ सय खानेपानी योजना अझै वन्न सकेन
काठमाण्डौं,पुष १७ गते । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पले क्षति पु¥याएका ९ सय ४ वटा खानेपानी तथा सरसफाइ आयोजनाको पुनर्निर्माण सम्पन्न भएको जनाएको छ । गोरखा भूकम्पबाट अति प्रभावित १४ र प्रभावित १७ जिल्लामा गरी तीन हजार २ सय १२ वटा खानेपानी तथा सरसफाइ आयोजनामा क्षति पुगेको थियो । हाल ९ सय ६५ आयोजनाको पुनर्निर्माण भइरहेको...

पुर्वराजा वीरेन्द्रको जन्मजयन्तीको दिन ज्ञानेन्द्र नेपालगञ्जमा

पुर्वराजा वीरेन्द्रको जन्मजयन्तीको दिन ज्ञानेन्द्र नेपालगञ्जमा
काठमाण्डौं,पुष १४ गते । कतिपय शुभचिन्तकहरुले दाइ वीरेन्द्रको जन्मजयन्ती मनाइरहँदा पूर्वराजा ज्ञानेन्द्र शाह भने नेपालगन्ज पुग्नुभएको छ । पूर्वराजा ज्ञानेन्द्र नवनिर्मित चारतारे सोल्टी होटलको उद्घाटनका लागि पत्नी कोमल, बुहारी हिमानी र छोरीसँगै नेपालगन्ज पुग्नुभएको हो । ज्ञानेन्द्रलाई नेपालगन्जवासीले भव्य स्वागत गरेका छन् ।...

रानीपाेखरीकाे ताला मेयरले ताेडे पनि काम भने ठप्प,मेयर भन्छन-अब सल्लाहकाे साथ अघि बढछु

रानीपाेखरीकाे ताला मेयरले ताेडे पनि काम भने ठप्प,मेयर भन्छन-अब सल्लाहकाे साथ अघि बढछु
काठमाण्डाैं,पुष १२ गते।काठमाण्डाैं महानगरपालिकाका मेयर विधासुन्दर शाक्यले रानीपाेखरीमा उपमेयर हरिप्रभा खडगी र सम्पदाविदले लगाएकाे ताला ताेडे पनि वुधवार काम भने हुन सकेन।मंगलवार उपमेयरले ताला लगाएकाे केही घण्टापछि उपमेयरले ताला ताेडेका थिए।तर,यसरी ताला ताेडेपनि मंगलवार देखि रानीपाेखरीकाे काम भने बन्द भएकाे छ।बुधवार भने अलि ठण्डा...

Space for Advertisement
Contact info@globenepal.com

महानगर भन्छ-रानीपाेखरी कंक्रिटकाे बन्छ,कफी सप त जसरी पनि बनाइन्छ

महानगर भन्छ-रानीपाेखरी कंक्रिटकाे बन्छ,कफी सप त जसरी पनि बनाइन्छ
काठमाण्डाैं,पुष १० गते।करिव ३सय ५० बर्ष पुरानाे रानीपाेखरीकाे अस्तित्व संकटमा पार्ने गरि महानगरपालिकाका मेयर विधासुन्दर शाक्यले यसकाे जगमा सिमेन्ट,रड र ढुगाे प्रयाेग गरेपछि यसकाे चाैतर्फी विराेध भएकाे छ।पुरातत्वविदहरूले यस्ताे काम नगर्न र रानीपाेखरीकाे सुन्दरता र यसकाे पुरातन शैलीलाइ नमास्न पटक पटक अाग्रह गरेपनि महानगरपालिकाले...

बारामा पाच बर्ष देखि उधारोमा उखु वेचिरहेछन किसान

बारामा पाच बर्ष देखि उधारोमा उखु वेचिरहेछन किसान
काठमाण्डौं,पुष ९ गते । सुन्दै अनौठो लाग्ने घटना बाराका किसानलाइ भएको छ । पाँच वर्षदेखि किसानले उखु विक्रि गरेको रकम भुक्तानी नपाएको गुनासो गरेका छन । बाराका उखु किसान फाउप्रसाद चौलागाइले हरेक बर्ष उधारोमा उखु वेच्नु परेको गुनासो गरेका छन । उखु काटेर केरा, मकै, तोरी, मुसुरोलगायतका बाली लगाउनुपर्ने भएकाले पैसा नपाएपनि वाध्य भएर विचौलियाको...

याे प्रश्नपत्र हेरेपछि थाह हुन्छ,कति कमजाेर छ हाम्राे शिक्षा !

याे प्रश्नपत्र हेरेपछि थाह हुन्छ,कति कमजाेर छ हाम्राे शिक्षा !
काठमाण्डाैं,पुष ८ गते।शैक्षिक संस्थामा पनि दलहरू पार्टीकै कार्यकर्ता भर्ती गरे भनेर वहश भइरहेकाे बेलामा एउटा नया रहस्याेदघाटन भएकाे छ।हालै राजधानीकै एक स्कुलमा लिइएकाे परिक्षा र त्यसकाे लागि तयार पारिएकाे प्रश्नपत्र हेरेपछि नेपालकाे शिक्षा कति कमजाेर भइरहेकाे छ भन्ने उदाहरण पेश गरेकाे छ।प्रश्नपत्र हाे-कक्षा ६ काे।तर यसमा नेपालीमा...

Space for Advertisement
Contact info@globenepal.com

विरामी जाच्न गएका डा देवकाेटा फेन्ट भएर ढले

विरामी जाच्न गएका डा देवकाेटा फेन्ट भएर ढले
काठमाण्डाैं,पुष ७ गते।बरिष्ठ चिकित्सक डा उपेन्द्र देवकाेटअस्वस्थ भएका छन।विरामी जाचकाे लागि दुइ साता अघि लन्डन गएका देवकाेटा अचानक फेन्ट भएर ढलेपछि उनकै उपचार भइरहेकाे छ।तर उनलाइ के भएकाे हाे भन्ने बारेमा भने कुनै जानकारी दिइएकाे छैन।न्युराे सर्जनकाे रूपमा राम्राे ख्याति कमाएका डा देवकाेट अस्वस्थ भएकाे खवर पाएपछि नेपालमा कमल थापा...

सिलवालविरुद्ध कागजात किर्ते गरेको आरोपमा मुद्दा दर्ता

ललितपुर निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित तथा नेपाल प्रहरी पूर्व नायब महानिरीक्षक नवराज सिलवालविरुद्ध कागजात किर्ते गरेको आरोपमा आज मुद्दा दर्ता भएको छ । सिलवालविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा किर्ते मुद्दाको जाहेरी दर्ता भएको परिसरका प्रहरी उपरीक्षक रामदक्त जोशीले जानकारी दिएका छन् । राससका अनुसार...

राजधानीकाे १४ ठाउमा अब बस चढन लाइन वस्नुपर्ने

राजधानीकाे १४ ठाउमा अब बस चढन लाइन वस्नुपर्ने
काठमाण्डाैं,पुष ३ गते।राजधानी काठमाण्डाैंमा सवै कुरा गलत मात्र हुदैछैन,केही कुरा सुधार पनि हुदैछ।यसमध्येकाे सवैभन्दा पहिलाे सुधार सडकबाट हुदैछ।बस चढने बेलामा जहिले पनि तछाडमछाड गरेर चढनुपर्ने वाध्यताबाट यात्रु हैरान भएपछि प्रहरीकाे समन्वयमाे राजधानीकाे विभिन्न १४ स्थानमा लाइन बसेर बस चढने नया चलन सुरू गरिएकाे छ। विश्वका विकसित...

Space for Advertisement
Contact info@globenepal.com
थप खबर...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

Teej In Baltimore

Baltimore Teej ...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

यसरी हुँदैछ एनआरएन अमेरिकाको निर्वाचन

बाल्टिमोर,अमेरिका,सेप्टेम्वर ४ । एनआरएन अमेरिकाको आगामी दुई वर्षे कार्यकालका लागि भोली मंगलवार बिहानदेखि...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

आईसिसिको प्रतिवेदनमा यस्तो छ ।

वाल्टिमोर,अगष्ट २२/अन्र्तराष्ट्रिय समन्वय समिति आईसिसिले गठन गरेको अमेरिकाको विवाद सम्वन्धि समितिले वुझाएको...

तनहुँ कांग्रेसबाट १०७ जना सिफारिश

काठमाण्डौं, असोज १८ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहनगर तनहुँमा आगामी मंसिर २१ गते हुने...

Subscribe our Newsletter