राष्ट्रिय


वाम गठवन्धनबाट उठेका ज्वाइले विद्राेही जेठानले हराए

वाम गठवन्धनबाट उठेका ज्वाइले विद्राेही जेठानले हराए
काठमाण्डाैं,मंसिर २२ गते।हुम्लामा मत परिणाम अनाैठाे ढंगबाट अाएकाे छ।वाम गठवन्धनबाट उठेका ज्वाइ छिमि दाेर्जे लामा अाफनै ससुराबाट पराजित भएका छन।वाम गठवन्धनले टिकट नदिएपछि माअाेवादी छाडेर विद्राेही उठेका छक्कवहादुर लामाले ज्वाइ छिमीलाइ हराए।छक्कले टिकट नपाएपछि स्वतन्त्र उठेर कमल चुनाव चिन्ह लिएका थिए।तर उनैले अाफना ज्वाइलाइ...

राष्ट्र निर्माण गर्छु भन्ने अम्बे सिमेन्टकाे इजाजत रद्ध

राष्ट्र निर्माण गर्छु भन्ने अम्बे सिमेन्टकाे इजाजत रद्ध
काठमाण्डाैं,मंसिर १९ गते।याे देशकाे शिर उच्च पार्छाै भन्ने नारा दिएर विज्ञापन बजाउने अम्बे अाेपिसि सिमेन्टकाे इजाजत सरकारले रद्ध गरेकाे छ। इजाजत लिएकाे भन्दा फरक र कम गुणस्तरकाे सिमेन्ट उत्पादन गरेपछि सरकारले उसकाे इजाजत रद्ध गरेकाे हाे।उधाेग मन्त्रालय अर्न्तगतकाे नेपाल गुणस्तर तथा नापताैल विभागले अम्बे सिमेन्टकाे इजाजत रद्ध...

यस्ताे बन्दैछ काठमाण्डाैंकाे रिङराेड

यस्ताे बन्दैछ काठमाण्डाैंकाे रिङराेड
काठमाण्डाैं,मंसिर १९ गते।गत साता भारतीय नेता अरविन्द केजरीवालले दिल्लि ग्यास च्याम्वर बन्याे भनेपछि उनी चर्चामा छन।हुनपनि दिल्लिमा अचेल जतिबेला पनि धुम्म र झुम्म भइरहेकाे छ।कारखानाकाे धुवाले दिल्लि कालाे भएजस्ताे काठमाण्डाैं भने धुलाेले ढाकिएकाे छ।जतातै सडक विस्तारकाे काम भइरहेकाे तर सम्पन्न कतै पनि नहुदा यसले सख्त असर पारेकाे...

Space for Advertisement
Contact info@globenepal.com

गाैचन हत्याका मुख्य अाराेपी शमिरमान भारतमा सिअाइवीद्धारा पक्राउ

गाैचन हत्याका मुख्य अाराेपी शमिरमान भारतमा सिअाइवीद्धारा पक्राउ
काठमाण्डाैं,मंसिर १८ गते।निर्माण ब्यावसायी शरद गाैचनकाे हत्याका मुख्य अाराेपी समिरमान सिह वस्नेत पक्राउ परेका छन।उनलाइ नेपाली प्रहरीकाे विशेष युनिट सिअाइवीले भारतकाे वैंग्लाेरबाट पक्राउ गरेकाे बताइएकाे छ।उनलाइ अाइतवार सार्वजनिक गरिएकाे छ।गाैचनकाे हत्यापछि वस्नेत भारतमा वस्दै अाएकाे बताइएकाे थियाे।असाेज २३ गते निर्म...

नदीमा छत मात्र देखिएकाे बस त्रिशुलीमा यसरी खस्याे

नदीमा छत मात्र देखिएकाे बस त्रिशुलीमा यसरी खस्याे
काठमाण्डाैं,मंसिर १३ गते।बुधवार विहान त्रिशुलीमा खसेकाे बसकाे छत मात्र देखिएकाे छ।विपरित दिशाबाट अाइरहेकाे ट्रकसंग ठाेक्किएपछि बस अनियन्त्रित भएर त्रिशुलीमा खसेकाे हाे।अर्घाखाची जान लागेकाे बस यसरी त्रिशुलीमा खसेपछि ६ जनाकाे मृत्यु भएकाे छ।२१ जना घाइते भएका छन।तर अहिलेसम्म ज्यान जानेकाे नाम खुल्न सकेकाे छैन।तर मृत्यु भएका मध्ये...

धादिङ्गको फिसलिङ्गमा वस दुर्घटना ग्रस्त, पाँच जनाको निधन

काठमाण्डौं,मंसिर १३  काठमाण्डौंवाट अर्घाखाँची तर्फ जाँदै गरेको वस धादिङ्गको फिसलिङ्गमा दुर्घटना ग्रस्त भएको छ । उक्त वसमा सवार पाँच जनाको निधन भएको ईलाका प्रहरी कार्यालय गजुरीले प्रारम्भिक सूचनामा जानकारी दिएको छ ।३ जना यात्रुको जिवितै उद्धार गरिएको छ भने अन्यको उद्धार गर्ने कोशिस भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बस...

Space for Advertisement
Contact info@globenepal.com

तारा एयरकाे विमान हुम्लामा दुर्घटना,गम्भीर घाइते एकजनालाइ उपचारकाे लागि नेपालगञ्ज ल्याइयाे

तारा एयरकाे विमान हुम्लामा दुर्घटना,गम्भीर घाइते एकजनालाइ उपचारकाे लागि नेपालगञ्ज ल्याइयाे
काठमाण्डाैं,मंसिर १२ गते।तारा एयरकाे विमान मंगलवार दुर्घटना भएकाे छ।हुम्लाकाे सिमिकाेट विमान दुर्घटना हुदा ४ जना घाइते भएका छन।यसमध्ये गम्भीर घाइते एक जनालाइ उपचारकाे लागि नेपालगञ्ज ल्याइएकाे छ।हुम्लाबाट सुर्खेत उडने तयारी गर्दा विमान दुर्घटना भएकाे हाे। ...

चुनावकाे भाेलिपल्ट विहानै प्रहरीले काभ्रेमा १५ राउण्ड गाेली किन हान्याे ?

चुनावकाे भाेलिपल्ट विहानै प्रहरीले काभ्रेमा १५ राउण्ड गाेली किन हान्याे ?
काठमाण्डाैं,मंसिर ११ गते।प्रतिनिधिसभा र प्रदेश सभाकाे पहिलाे चरणकाे चुनाव भएकाे भाेलिपल्ट विहानै प्रहरीले काभ्रेकाे पनाैतीमा १५ राउण्ड गाेली हानेकाे छ।प्रहरीका अनुसार,पनाैती भुमिडाडा भन्ने स्थानमा ट्रिपरकाे ठक्करबाट स्थानीय कान्छीमाया तामाङकाे मृत्यु भएकाे छ।यसपछि अाक्राेशित स्थानीय हंगामा गरेका थिए।उनीहरूलाइ नियन्त्रणमा लिन...

हुम्लाकाे चंखेलीमा एक भाेट पनि खसेन

हुम्लाकाे चंखेलीमा एक भाेट पनि खसेन
काठमाण्डाैं,मंसिर १० गते।प्रतिनिधिसभा र प्रदेश सभाकाे पहिलाे चरणकाे चुनावमा हुम्लामा अनाैठाे घटना भएकाे छ।हुम्लाकाे चंखेली गाउपालिकाकाे रारा प्राविमा रहेकाे मेखाला मतदान केन्द्रमा एक भाेट पनि खसेन।त्यहा अाइतवार भएकाे मतदानमा स्थानीय चुनाव नै बहिष्कार गरेकाे खवर छ।याे मतदान केन्द्रमा ११९मतदाता रहेका थिए।तर दिनभर निर्वाचन...

Space for Advertisement
Contact info@globenepal.com

११४ बर्षिया बृद्धाले यसरी भाेट हालिन

११४ बर्षिया बृद्धाले यसरी भाेट हालिन
काठमाण्डाैं,मंसिर १० गते।वैतडीमा ११४ बर्षिया बृद्धाले मत हालेकी छिन।उनलाइ अाफन्तले वाेकेर मत हाल्न ल्याएका थिए।वैतडीकाे सुर्नाया गाउपालिकाकी पशुपति साउदले मत हालेकी हुन।याे उमेरमा पनि मत हाल्न पाउदा उनले खुशी ब्यक्त गरिन। ...

तनहुँका महिलाले लाश वाेकेर घाटसम्म लगे

तनहुँका महिलाले लाश वाेकेर घाटसम्म लगे
काठमाण्डाै,मंसिर ८गते।हिन्दु संस्कार अनुसार मृत शरिर अर्थात लाशलाइ पुरूष मात्र वाेक्ने र घाटसम्म लगेर दाहसंस्कार गर्ने चलन छ । तर याे नीति र सस्कार शुक्रवार तनहुमा भने खण्डित भएकाे छ।तनहुका साहसिक महिलाले शब उठाएका मात्र छैनन उनीहरूले घाटसम्म लाश लगेर मृत्युसंस्कार पनि पुरा गरेका छन।तनहु ब्यासमा रहेकाे बेदब्यास जेष्ठ नागरिक अाश्रममा...

'राती ३ बजे नै प्रकाशकाे निधन भइसकेकाे थियाे'

'राती ३ बजे नै प्रकाशकाे निधन भइसकेकाे थियाे'
काठमाण्डाैं,मंसिर ३ गते।५बजेर ५० मिनेट जादा प्रकाश दाहाललाइ नर्भिक अस्पताल ल्याइएकाे थियाे।चितवनमा वावुसंगै चुनाव प्रचारमा जादा टन्सिल भएपछि उनी काठमाण्डाैं फर्केका थिए।तर,अाइतवार राती उनी वहाेश भएपछि अामा सिताले उनलाइ हल्लाइन तर उनी कति पनि हल्लिएनन।यसपछि उनलाइ अचानक अस्पताल लगिएकाे थियाे।अाइतवार नर्भिक अस्पतालले गरेकेा पत्रकार...

Space for Advertisement
Contact info@globenepal.com

प्रकाश दाहालकाे शब एक बजेदेखि पार्टी कार्यालयमा राखेर ४ बजे अन्त्येष्टि गरिने

प्रकाश दाहालकाे शब एक बजेदेखि पार्टी कार्यालयमा राखेर ४ बजे अन्त्येष्टि गरिने
काठमाण्डाैं,मंसिर ३ गते।प्रकाश दाहालकाे शब नर्भिक अस्पतालबाट पार्टी कार्यालय पेरिसडाडामा लगिने भएकाे छ।अहिले अपरान्ह १ बजेपछि उनकाे शब श्रद्धाञ्जली दिन पार्टी कार्यालयमा राखिने भएकाे छ।झापाबाट प्रकाशका पिता प्रचण्ड काठमाण्डाैं अाएपछि याे तालिका सार्वजनिक गरिएकाे हाे ।उनी एयरपाेर्टबाट सिधै लाजिम्पाट स्थित निवासमा गएका...

प्रचण्ड पुत्र प्रकाशको निधन

प्रचण्ड पुत्र प्रकाशको निधन
काठमाडौं, मंसीर ३ । नेकपा माओवादी (केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमंत्री पुष्पकमल दाहाल(प्रचण्ड) लाई पुत्रशोक परेको छ । दाहालका छोरा प्रकाश दाहालको आज बिहान ह्रदयघातका कारण राजधानीमा निधन भएको छ । प्रचण्ड निवास लाजिम्पाटमा रहेका प्रकाशलाई राती एक्कासी छातीमा अप्ठ्यारो महसुस भएपछि नर्भिक अस्पताल पु-याइएको थियो । अस्पताल पु-याउनासाथ...

३१ इन्चका हाेचा कलाकार दिपेनकाे निधन

३१ इन्चका हाेचा कलाकार दिपेनकाे निधन
काठमाण्डाैं,कार्तिक ३० गते।जम्मा ३१ इन्चका हाेचा कलाकार दिपेन शाहकाे निधन भएकाे छ।हास्य सिरियलमा काम गरिरहेका शाह वाेन म्याराे राेगबाट पिडित थिए।उनकाे विहिवार विहान निधन भएकाे हाे।धादिङ घर भएका शाह १९ बर्षका थिए। ...

Space for Advertisement
Contact info@globenepal.com
थप खबर...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

Teej In Baltimore

Baltimore Teej ...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

यसरी हुँदैछ एनआरएन अमेरिकाको निर्वाचन

बाल्टिमोर,अमेरिका,सेप्टेम्वर ४ । एनआरएन अमेरिकाको आगामी दुई वर्षे कार्यकालका लागि भोली मंगलवार बिहानदेखि...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

आईसिसिको प्रतिवेदनमा यस्तो छ ।

वाल्टिमोर,अगष्ट २२/अन्र्तराष्ट्रिय समन्वय समिति आईसिसिले गठन गरेको अमेरिकाको विवाद सम्वन्धि समितिले वुझाएको...

तनहुँ कांग्रेसबाट १०७ जना सिफारिश

काठमाण्डौं, असोज १८ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहनगर तनहुँमा आगामी मंसिर २१ गते हुने...

Subscribe our Newsletter