राष्ट्रिय


पाटनमा भीषण अागलागी,काठमाण्डाैंका सवै दमकलले नि अागाे निभाउन सकेन

पाटनमा भीषण अागलागी,काठमाण्डाैंका सवै दमकलले नि अागाे निभाउन सकेन
काठमाण्डाैं,कार्तिक २८ गते।पाटन अाैधाेगिक क्षेत्रमा रहेकाे अाननद प्लाष्टिक उधाेगमा भीषण अागलागी भएकाे छ।अागलागी यति ठुलााे भयाे कि यसलाइ नियन्त्रणमा लिन काठमाण्डाैं उपत्यकाका ३ वटै जिल्लाका दमकल भेला पार्दा पनि अागाे निभाउन धाै धाै परेकाे छ।प्लाष्टिक उधाेगमा अागाे लागेकाे हुनाले निभाउन निकै मुश्किल परेकाे हाे।अागाे साझ साढे ६...

मकवानपुरमा अन्धाधुन्द खुकुरी हानेर ३ जना मार्ने सुमन बराइली पक्राउ

मकवानपुरमा अन्धाधुन्द खुकुरी हानेर ३ जना मार्ने सुमन बराइली पक्राउ
काठमाण्डाैं,कार्तिक २८ गते। मंगलवार साझ एक जनाले अन्धाधुन्ध खुकुरी हान्दा ३ जनाकाे मृत्यु भएकाे छ। मकवानपुर मनहरी गाउपालिका ७ मा साझ परेपछि अन्धाधुन्ध खुकुरी हानिएकाे थियाे। खुकुरी लागेर सीताराम धितालकाे अस्पतालमा उपचारकाे क्रममा मृत्यु भएकाे छ।अन्य २ जनाकाे पनि मृत्यु भएकाे छ। तर खुकुरी हान्नुकाे कारण खुलेकाे छैन।तर खुकुरी हान्ने...

चार जना डिआइजीको बढुवा

चार जना डिआइजीको बढुवा
काठमाडौं,कार्तिक २८ । सरकारले नेपाल प्रहरीका चार जना डिआइजीलाई  प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गर्न सिफारिश गरेको छ । गृहमन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा सोमवार बसेको बढुवा समितिको बैठकले यस्तो सिफारिश गरेको हो । जस अनुसार प्रहरी नायव महानिरीक्षकहरु हेमन्त बहादुर पाल,...

Space for Advertisement
Contact info@globenepal.com

कतारकाे निम्ताे त्यागेर राष्ट्रपति हतारमा युइए किन गइन ?

कतारकाे निम्ताे त्यागेर राष्ट्रपति हतारमा युइए किन गइन ?
काठमाण्डाैं,कार्तिक २८ गते।बर्ष दिन अघि राष्ट्रपति विधा देवी भण्डारीलाइ कतारले अाफनाे देश भ्रमणकाे अाैपचारिक निम्ताे दिएकाे थियाे।करिव ५ लाख नेपाली कामदार कतारमा काम गर्दै गरेकाे र त्यहा नेपाली राजदुत पनि छन।यस हिसावले कतार जानु मनासिव नै थियाे।तर,त्यसलाइ लत्याएर गत मंगलवार अर्थात एक हप्ता अघि युइएका राजदुतले राष्ट्रपतिलाइ अाफनाे...

कांग्रेस पसिन प्रख्यात समाजसेवी अनुराधा काेइराला

कांग्रेस पसिन प्रख्यात समाजसेवी अनुराधा काेइराला
काठमाण्डाैं,कार्तिक २६ गते।प्रख्यात समाजसेवी अनुराधा काेइराला नेपाली कांग्रेस प्रवेश गरेकी छिन।अाइतवार वालुवाटारमा पुगेर उनले कांग्रेस प्रवेश गरेकाे घाेषणा गरिन।वालुवाटारमा उनलाइ प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरवहादुर देउवा तथा बरिष्ठ नेता रामचन्द्र पाैडेलले पार्टी प्रवेश गराए । पार्टी प्रवेश गरेपछि समाजसेवी काेइरालाले...

पहिलाे पटक क्रिकेटमा नेपालले भारतलाइ हरायाे

पहिलाे पटक क्रिकेटमा नेपालले भारतलाइ हरायाे
काठमाण्डाैं,कार्तिक २६ गते।एशिशिस अन्डर-१९ एशिया कप क्रिकेट प्रतियाेगीतामा नेपालले पहिलाे पटक भारतलाइ हराएकाे छ।अहिलेसम्म नेपालले क्रिकेटमा भारतलाइ कुनै पनि खेल जितेकाे थिएन।तर अाइतवार मलेशियामा भएकाे खेलमा टस हारेपनि नेपालले १९रनले हरायाे।टस हारेर पहिले ब्याटिङ गरेकाे नेपालले ८ विकेटकाे क्षतिमा १८५रन बनाएकाे थियाे।जवाफी...

Space for Advertisement
Contact info@globenepal.com

१९ दिनपछि राष्ट्रपतिले गाेविन्द केसीकाे माग अनुसार अध्यादेश जारी गरिन

१९ दिनपछि राष्ट्रपतिले गाेविन्द केसीकाे माग अनुसार अध्यादेश जारी गरिन
काठमाण्डाैं,कार्तिक २४ गते।डा गाेविन्द केसीकाे माग सम्वाेधन गर्न सरकार तयार राष्ट्रपति विधा देवी भण्डारी समक्ष पठाएकाे चिकित्सा शिक्षा विध्येक अाज जारी गरेकी छिन।उनले याे विध्येक प्रमाणिकरण गरेकी हुन।डा केसीले विध्येक प्रमाणिकरण नभए पुन अनशन वस्ने चेतावनी दिएकाे पर्सिपल्ट उनले प्रमाणिकरण गरेकी हुन। याे विध्येकमा अब दस बर्षसम्म...

त्रिपुरेश्वरमा आगलागी, एक जनाको ज्यान गयो

काठमाण्डौं, कार्तिक २३/ काठमाडौंको त्रिपुरेश्वरमा रहकेो एक वर्कसपमा आगलागी हुँदा एक जनाको ज्यान गएको छ । त्रिपुरेश्वरमा रहेको जयन्ती पेट्रोल पम्पसँगै रहेको वर्कसपमा आगलागी भएको महानगरीय प्रहरी बृत्त कालीमाटीले जनाएको छ । कालीमाटी प्रहरी बृत्तका अनुसार सो आगलागीमा परेर मुलायम मियाँको मृत्यु भएको र दुई जना घाईते भएका छन् । उनीहरुको...

आर्थिक समृद्धि र विकास समन्वय उपसमितिको संयोजकमा चौधरी

आर्थिक समृद्धि र विकास समन्वय उपसमितिको संयोजकमा चौधरी
काठमाडौं । नेपाली काँग्रेसले नेपालका एक मात्र अर्वपति चर्चित उद्योगी विनोद चौधरीलाई आफ्नो पार्टीको आर्थिक समृद्धि र विकास समन्वय उपसमितिको संयोजक मनोनित गरेको छ । बिहीबार पार्टीको निर्वाचन परिचालन समितिले सो उपसमिति गठन गर्ने निर्णय गरेको काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तीमा जनाईएको छ । चौधरी केही हप्ता...

Space for Advertisement
Contact info@globenepal.com

प्रजापरिषद नेकपा एमालेमा गाभियाे

प्रजापरिषद नेकपा एमालेमा गाभियाे
काठमाण्डाैं,कार्तिक २३ गते।कुनै समयकाे राजावादी दल प्रजापरिषद नेकपा एमालेमा गाभिएकाे छ।एमाले अध्यक्ष केपी अाेली र प्रजापरिषदका कार्यवाहक अध्यक्ष गाेविन्दप्रसा दुलालविच सहमति पछि प्रजापरिषद एमालेमा पसेकाे हाे।उनीहरूविच दुइ वुदे सहमति भएकाे हाे।विस१९९३मा राणा शासन फाल्न तत्कालिन राजा त्रिभुवनकाे सहयाेगमा खुलेकाे प्रजापरिषद कुनै...

चुनावकाे मुखमा अाेलीले भने-भारतसंग सम्वन्ध सुधार्न चाहन्छु

चुनावकाे मुखमा अाेलीले भने-भारतसंग सम्वन्ध सुधार्न चाहन्छु
काठमाण्डाैं,कार्तिक २१ गते।नेकपा एमाले अध्यक्ष केपी अाेलीले भारतसंग सम्वन्ध सुधार्न चाहेकाे बताएका छन।चुनावी घाेषणापत्र सार्वजनिक गर्दै उनले अाफु विग्रिएकाे सम्वन्ध सुधार्न चाहिरहेकाे बताएका छन।मंगलवार बाेल्दै उनले नया सम्वन्ध बनाउने मात्र हाेइन,विग्रिएकाे सम्वन्ध सुधार्ने र खासगरि भारत र चीनसंग सम्वन्ध सुधारेर जान चाहेकाे...

पुर्वराष्ट्रपतिलाइ घरमालिकले भने-१५दिनमा घर खाली गर्नु

पुर्वराष्ट्रपतिलाइ घरमालिकले भने-१५दिनमा घर खाली गर्नु
काठमाण्डाैं,कार्तिक २० गते।पुर्वराष्ट्रपति डा.रामवरण यादवलाइ १५ दिन भित्र घर छाडन उनकाे घरवेटीले निर्देशन दिएकाे छ।साेमवार पत्रिकारमा सार्वजनिक सुचना नै निकालेर घरमालिक रविभक्त विष्टले १५ दिनमा घर खाली गर्नु भन्ने सुचना जारी गरेकाे हाे ।गत साउन १ गते देखि धरवहाल देखि विजुलीकाे विल समेत नतिरेकाे भन्दै घरवेटी विष्ट अाक्राेशित भएका...

Space for Advertisement
Contact info@globenepal.com

ज्यान मुद्धामा जेल परेका बालकृष्णलाइ रिहाइ गर्न बुद्धिजीवि संगठनकाे माग

ज्यान मुद्धामा जेल परेका बालकृष्णलाइ रिहाइ गर्न बुद्धिजीवि संगठनकाे माग
काठमाण्डाैं,कार्तिक १७ गते।नेपाल एउटा यस्ताे बुद्धिजीवि संगठन पनि देखा परेकेा छ जसले ज्यान मुद्धामा जेल परेका बालकृष्ण ढुंगेललाइ रिहाइकाे माग गरेकाे छ।सर्वाेच्च अदालतले दाेषी ठहर गर्दै जेल सजाय ताेकेकाे सात बर्षपछि जेलमा परेका ढुंगेललाइ रिहाइ गर्न वुद्धिजीविले माग गरेका हुन।माअाेवादी निकट वुद्धिजीवि संगठनले यस्ताे अनाैठाे माग...

दाङमा काेमल अाेलीले एमाले विरूद्ध वागी उम्मेदवारी दिइन

दाङमा काेमल अाेलीले एमाले विरूद्ध वागी उम्मेदवारी दिइन
काठमाण्डाैं,कार्तिक १५ गते।एमाले प्रवेश गरेकाे महिना दिन नवित्दै गायिका काेमल वली एमालेकै विरूद्धमा उठेकी छिन।उनले दाङ ३ मा उम्मेदवारी दिएकी हुन।एमाले प्रवेश गर्ने बेलामा अाफुलाइ टिकट दिने अाश्वास दिइएकाे भन्दै उनले स्वतन्त्र उम्मेदवारी दिएकी हुन।उनी उम्मेदवार वन्न जादा राष्ट्रिय झण्डा सहित गएकी थिइन।उनले दिनभर शंकर पाेखरेललाइ...

चुनावकाे मुखमा तेल र ग्यासकाे भाउ बढयाे,अायल निगम भन्छ-अझै घाटा छ

चुनावकाे मुखमा तेल र ग्यासकाे भाउ बढयाे,अायल निगम भन्छ-अझै घाटा छ
काठमाण्डाैं,कार्तिक १४ गते।चुनावकाे मुखमा नेपाल अायल निगमले तेल र ग्यासकाे भाउ बढाएकाे छ।बुधवार नेपाल अायल निगमले खाना पकाउने ग्यासमा २५ रूपैया,पेट्राेलमा २ रूपैया बढाएकाे छ। यस्तै,डिजेल र मट्टीतेलमा १ रूपैया ५०पैसा बढाएकाे छ।यति मुल्य बढाएपछि पनि पेट्राेलमा ५ रूपैया ५०पैसा,मट्टितेलमा १६ रूपैया ५०पैसा,डिजलमा ७५पैसा,ग्यासमा २सय १५...

Space for Advertisement
Contact info@globenepal.com
थप खबर...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

Teej In Baltimore

Baltimore Teej ...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

यसरी हुँदैछ एनआरएन अमेरिकाको निर्वाचन

बाल्टिमोर,अमेरिका,सेप्टेम्वर ४ । एनआरएन अमेरिकाको आगामी दुई वर्षे कार्यकालका लागि भोली मंगलवार बिहानदेखि...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

आईसिसिको प्रतिवेदनमा यस्तो छ ।

वाल्टिमोर,अगष्ट २२/अन्र्तराष्ट्रिय समन्वय समिति आईसिसिले गठन गरेको अमेरिकाको विवाद सम्वन्धि समितिले वुझाएको...

तनहुँ कांग्रेसबाट १०७ जना सिफारिश

काठमाण्डौं, असोज १८ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहनगर तनहुँमा आगामी मंसिर २१ गते हुने...

Subscribe our Newsletter