राष्ट्रिय


विनाेद चाैधरी नेपाली कांग्रेसमा प्रवेश,सांसद वन्ने

विनाेद चाैधरी नेपाली कांग्रेसमा प्रवेश,सांसद वन्ने
काठमाण्डाैं,कार्तिक १३ गते।पहिलाे संविधानसभामा नेकपा एमालेकाे तर्फबाट मनाेनीत सासद भएका उधाेगपति विनाेद चाैधरी नेपाली कांग्रेस प्रवेश गरेका छन। उनलाइ कांग्रेसले समानुपातिक सुचीमा राखेर सांसद बनाउने भएकाे छ। उनी नेपालका एकमात्र त्यस्ता उधाेगपति हुन जसलाइ फाेर्ब्स म्यागेजिनले धनीकाे सुचीमा राखेकाे छ।उनले अाफनाे उधाेग विदेशमा पनि...

एकजना नेपालीले युगाण्डामा बनाए सुन्दर सडक

एकजना नेपालीले युगाण्डामा बनाए सुन्दर सडक
काठमाण्डाैं,कार्तिक १२ गते।संसारका १४२मुलुकमा नेपाली दाजुभाइहरू पुगेका छन।विश्वका १०९ मुलुकमा कामदारकाे रूपमा नेपालीहरू छन ।तर विदेशमा गएका सवै नेपालीहरूकाे अवस्था कमजाेर नै भने छैन।नेपालबाट विदेश गएका नेपालीहरूले अब सानाेतिने मात्र हाेइन,राम्रै काम गरेर अाफनाे मात्र हाेइन,देशकाे नाम चिनाउने काम समेत गरेका छन।यस्तै काम गर्ने...

पहिला मारेर अहिले फुलको गुच्छा

पहिला मारेर अहिले फुलको गुच्छा
काठमाण्डौं,कात्तिक १२  माओवादीले आफनो कथित जनयुद्धमा मारिएका दर्जनौ कार्यकर्ता मध्ये एमालेका कार्यकर्ताहरु पनि रहेका थिए । नेपाल भरि माओवादीका कार्यकर्ताले कतिको व्यक्तिगत रिसईविको आधारमा हत्या गरे, कतिको लेनदेनको विषयमा हत्या गरे अनि कतिलाई व्यक्तिगत स्वार्थपूर्तिको रुपमा पनि हत्या गरे त्यसको लेखा जोखा कसैसँग छैंन् । यस्तै...

Space for Advertisement
Contact info@globenepal.com

पाेखरामा उधाेगी,ब्यापारी,दाेलखामा एमाले नेता कांग्रेसमा प्रवेश

पाेखरामा उधाेगी,ब्यापारी,दाेलखामा एमाले नेता कांग्रेसमा प्रवेश
काठमाण्डाैं,कार्तिक ११ गते।पाेखराका उधमी,ब्यापारी सहित सयाैं मानिस नेपाली कांग्रेसमा प्रवेश गरेका छन। राप्रपाका पुर्व काेषाध्यक्ष तथा उधमी सुर्यवहादुर केसी सहितकाे उधमी कांग्रेस प्रवेश गरेका हुन।उनीहरूलाइ पार्टी सभापति तथा प्रधानमन्त्री शेरवहादुर देउवा,बरिष्ठ नेता रामचन्द्र पाैडेल,महामन्त्री डा शशांक काेइरालाले उनीहरूलाइ...

दिपक मनाङेका सहयाेगी पक्राउ

दिपक मनाङेका सहयाेगी पक्राउ
काठमाण्डाै,कार्तिक ११ गते।मनाङमा प्रदेश सभाकाे उम्मेदवार बनेका गुण्डा नाइके दिपक मनाङेका सहयाेगी ठमेलबाट पक्राउ परेका छन।प्रहरीले शंकास्पद गतिविधिमा संलग्न भएकाे पाएपछि मनाङेका सहयाेगी सुशील गुरूङ पक्राउ परेका हुन।उनकाे वारेमा प्रहरील थप अनुसन्धान गरिरहेकाे छ। म्हेपीमा गाेली चलेपछि प्रहरीले सुरक्षा गस्ती बढाएकाे छ। ...

त्रिशुलीमा ३०जनाकाे मृत्यु,सप्तरीकाे मात्र १० जनाकाे ज्यान गयाे

त्रिशुलीमा ३०जनाकाे मृत्यु,सप्तरीकाे मात्र १० जनाकाे ज्यान गयाे
काठमाण्डाैं,कार्तिक ११ गते।त्रिशुलीमा बस खस्दा ३० जनाकाे मृत्यु भएकाे छ।सप्तरीबाट काठमाण्डाैं अाउदै गरेकाे बस खस्दा यति धेरै मानिसकाे ज्यान गएकाे हाे।बस कुल ६४जना यात्रु थिए भने १६जनाकाे उद्दार गरिएकाे छ।मृत्यु हुनेमा सप्तरीकै मात्र १० जना रहेका छन।एकै घटनामा यति धेरै मानिसकाे मृत्यु भएपछि सप्तरी शाेकमा डुबेकाे छ।अहिलेसम्म ३० जना...

Space for Advertisement
Contact info@globenepal.com

झापामा यसकारण गाेली चल्याे

झापामा यसकारण गाेली चल्याे
काठमाण्डाैं,कार्तिक १० गते। महिना दिन अघि झापाकाे अर्जुनधारा निवासी ११ बर्षिय बालक लक्षमण शिवाकाेटी मृत भेटिए।गत असाेज १५ गते अाफन्तकाे घरमा जुत्ता लिन गएका वालक अचानक हराए । पछि उनी पाेखरीकाे डिलमा मृत भेटिए।परिवारले यस नियाेजित र हत्या भएकाे भन्दै उजुरी गरेकाे थियाे । तर महिना दिनसम्म पनि प्रहरीले ठाेस काम नगरेकाे भन्दै अाक्राेशित...

यस्तो पो छठ !

यस्तो पो छठ !
इनरुवा, कात्तिक १०/ सुनसरी सदरमुकाम इनरुवा– २ का एक सर्वसाधारण लक्ष्मी मेहताले १२१ घरी केरा, पित्तलको आरीलाई ढाकीका रुपमा र कोनियासमेत पित्तलकै चढाएर चर्चामा आएका छन् । उनले गरेको पूजा सम्भवतः जिल्लाकै सबैभन्दा ठूलो छठ पूजा भएको दावी गरिएको छ । मेहताले जिल्लामा सबैभन्दा बढी प्रसाद सामग्रीसहित छठ पर्व सम्पन्न गरेका भन्दै राससले...

यस्तो वन्दैछ राससको भवन

यस्तो वन्दैछ राससको भवन
काठमाडौँ, ९ कात्तिक  प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको एकमात्र समाचार समिति राष्ट्रिय समाचार समिति ९रासस०को नयाँ कार्यालय भवनको शिलान्यास गर्नुभएको छ । विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पले भद्रकाली प्लाजास्थित राससको केन्द्रीय कार्यालय भवनमा क्षति पु¥याएको थियो । ४५ वर्षभन्दा पुरानो भवनको सोही स्थानमा नयाँ भवन...

Space for Advertisement
Contact info@globenepal.com

खरेल र सिलवालको सहयोग

खरेल र सिलवालको सहयोग
चितवन, ८ कात्तिक/  नेपालमा क्रियाशील पत्रकारिता गरी हाल अमेरिकामा व्यवसाय गर्दै आउनुभएका दुई अग्रज पत्रकारले नेपाल प्रेस युनियन चितवनको निर्माणाधीन भवनका लागि जनही रु एक लाख सहयोग गर्ने घोषणा गर्नुभएको छ । भरतपुर महानगरपालिका–११ मा निर्माणाधीन भवनको मंगलबार निरीक्षणपछि युनियन चितवन शाखाका पूर्वअध्यक्षसमेत रहनुभएका बेदप्रसाद...

छठ पर्व हर्षोल्लासपूर्वक मनाइँदै

छठ पर्व हर्षोल्लासपूर्वक मनाइँदै
जनकपुरधाम, ९ कात्तिक / शुद्धता, सद्भाव र आस्थाको महापर्व छठ आज यहाँ श्रद्धा एवं हर्षोल्लासपूर्वक मनाइँदैछ । श्रद्धालु यहाँका इतिहास वर्णित सरोवर गंगासागर, धनुषसागर, रामसागर, रत्नसागर, विहारकुण्ड, रूकमिणी सर, अरगजा, महाराजसागर र अग्निकुण्डलगायत कुण्ड, पोखरी, तलाउमा यो पर्व गएरातिदेखि नै हर्षोल्लासका साथ मनाइरहेका छन् ।  गएराति खरना...

मुख्य सचिवमा रेग्मी

मुख्य सचिवमा रेग्मी
काठमाण्डौं, कार्तिक ६ सरकारले मुख्य सचिवमा लोकदर्शन रेग्मीलाई नियुक्त गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले गृह सचिव रेग्मीलाई मुख्य सचिवमा बढुवा गरेपछि उनी २४औँ मुख्य सचिव वन्न सफल भएका छन् । रेग्मी २०७० साउनमा सचिवमा बढुवा भएका थिए । मुख्य सचिव राजेन्द्रकिशोर क्षेत्रीले उमेर हदका कारण मंगलबार अनिवार्य अवकाश लिँदै छन्  ।...

Space for Advertisement
Contact info@globenepal.com

जाजरकोट एमालेमा भाडभैलो,उम्मेदवारी फिर्ता लिन एमाले नेतालाइ दवाव

जाजरकोट एमालेमा भाडभैलो,उम्मेदवारी फिर्ता लिन एमाले नेतालाइ दवाव
काठमाण्डौं,कार्तिक ५ गते । जाजरकोट एमालेमा भाडभैलो मच्चिएको छ । एमाले युवा नेता निरज आचार्यलाइ उम्मेदवार फिर्ता लिन तिव्र दवाव परेको छ । प्रदेशसभा क को लागि उम्मेदवारी दर्ता गराएका आचार्यलाइ उम्मेदवारी फिर्ता लिन दवाव परेपछि एमाले जाजरकोटका कार्यकर्ताले विद्रोहको चेतावनी दिन थालेका छन । आचार्य नेता झलनाथ निकट युवा नेता हुन । सुरुमा...

तिहारको अन्तिम दिन आज भाइटीका

तिहारको अन्तिम दिन आज भाइटीका
काठमाडौँ, ४ कात्तिक/ यमपञ्चक अर्थात् तिहारको पाँचौंँ एवम् अन्तिम दिन आज भाइटीका पर्व दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइबाट पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ ।...

पुर्वराजाले शनिवार साइत भन्दा एक घण्टा अघि नै भाइटीका लगाउने

पुर्वराजाले शनिवार साइत भन्दा एक घण्टा अघि नै भाइटीका लगाउने
काठमाण्डाैं,कार्तिक ३ गते।दशैं नमानेका पुर्वराजा ज्ञानेन्द्र शाहले शनिवार भाइटिकाकाे दिन साइत भन्दा एक घण्टा अघि नै टिका लगाउने भएका छन। उनले शनिवार भाइटीकाकाे दिन प्रज्ञाभवन संगै रहेकाे दिदी शाेभा राज्यलक्षमी राणासंग भाइटीका लगाउन अाटेका हुन।तर उनले भाइटीका भने १०-४५बजे नै लगाउने छन। जबकि पञ्चांग निर्णायक समितिले भाइटीकाकाे...

Space for Advertisement
Contact info@globenepal.com
थप खबर...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

Teej In Baltimore

Baltimore Teej ...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

यसरी हुँदैछ एनआरएन अमेरिकाको निर्वाचन

बाल्टिमोर,अमेरिका,सेप्टेम्वर ४ । एनआरएन अमेरिकाको आगामी दुई वर्षे कार्यकालका लागि भोली मंगलवार बिहानदेखि...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

आईसिसिको प्रतिवेदनमा यस्तो छ ।

वाल्टिमोर,अगष्ट २२/अन्र्तराष्ट्रिय समन्वय समिति आईसिसिले गठन गरेको अमेरिकाको विवाद सम्वन्धि समितिले वुझाएको...

तनहुँ कांग्रेसबाट १०७ जना सिफारिश

काठमाण्डौं, असोज १८ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहनगर तनहुँमा आगामी मंसिर २१ गते हुने...

Subscribe our Newsletter