राष्ट्रिय


झिलीमिली तिहार

झिलीमिली तिहार
काठमाडौं,कार्तिक ३ । हिन्दू धर्मावलम्बीहरुको दोश्रो महान पर्व तिहारको रौनकले उल्लास थपेको छ । तिहारको पाँच दिनलाई यमपञ्चक भनिन्छ । आज यमपन्चकको चौथो दिन गाई,गोरु तथा गोवर्द्धन पूजा गरी बिशेष रुपमा मनाइँदैछ । यस पहिले बिहीवार तिहारको एक प्रमूख दिन लक्ष्मीपूजा घरघरमा लक्ष्मीको पुजा आराधना गरि मनाइएको छ । लक्ष्मीपुजालाई दीपावलीको साँझको...

अमेरिकी राजदुतले नेपालमा यसरी मनाइन तिहार

अमेरिकी राजदुतले नेपालमा यसरी मनाइन तिहार
काठमाण्डौं,कार्तिक ३ गते । नेपालमै नेपालीहरुले तिहार बारेमा थरि थरिका टिप्पणी गरिरहेको बेलामा फरक धर्म,फरक सम्प्रदाय र फरक देशबाट नेपालमा रहेको मान्छेले भने धुमधामसंग तिहार मनाएको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ । नेपालका लागि अमेरिकी राजदुत एलाइन वि टेप्लिजले विलकुल नेपाली शैलीमा तिहार मनाएकी छिन । उनले घर अघि आगनमा रंगोली...

बाबुराम र हिशिलाको रंगोलीमा पाच तारा र रातो आखा

बाबुराम र हिशिलाको रंगोलीमा पाच तारा र रातो आखा
काठमाण्डौं,कार्तिक ३ गते । माओवादी आन्दोलन सुरु गर्दा भौतिकवादमा विश्वास गरेर अध्यात्मलाइ पुरै तिलाञ्जली दिएका बाबुराम भटटराइ र उनको पत्नीले अहिले भने हरेक चाडवाड मनाउन थालेका छन । उनीहरुले केवल यो चाड मनाएका मात्र छैनन,यसको प्रचार समेत गर्न थालेका छन । दशैंमा टिका लगाएका वाबुराम र हिशिला यमीले तिहारमा लक्ष्मीपुजा गरेका छन । अन्य...

Space for Advertisement
Contact info@globenepal.com

लक्ष्मी पूजा मनाईदै ,देशै भरि झिलिमिलि

Laxmi pooja in nepal
काठमाण्डौं, कार्तिक २ यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन  साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी घरघरमा श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइदै छ ।  हिन्दू धर्मअनुसार सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफा, सुग्घर र लिपपोत गरी दीपावली गरेर...

डाेटीमा बस दुर्घटना हुदा ३जनाकाे घटनास्थलमा नै मृत्यु

डाेटीमा बस दुर्घटना हुदा ३जनाकाे घटनास्थलमा नै मृत्यु
काठमाण्डाैं,कार्तिक २ गते।डाेटीमा बस दुर्घटना हुदा ३ जनाकाे घटनास्थलमा नै मृत्यु भएकाे छ।दुर्घटनामा परि १०जना घाइते भएका छन।बर्छेनबाट धनगढी तर्फ जादै गरेकाे बस दुर्घटना भएकाे हाे।घाइतेकाे उपचारकाे लागि धनगढी लगिएकाे छ। ...

विदेशी कम्पनीकै भर पर्नुपर्ने किन ?

विदेशी कम्पनीकै भर पर्नुपर्ने किन ?
 काठमाडौं, कात्तिक १ | जब पूर्वाधार विकास र निर्माणको कुरा आउँछ,  नेपालका निर्माण व्यवसायीको क्षमता वा ल्याकत कति भन्ने कुरा उनीहरूले हालसम्म देशभरिका पुल बनाउने क्रममा पानीको सतहभन्दा २० मिटरमाथि पुल बनाउन नसक्नु वा नबनाईनुले प्रष्ट हुन्छ । पुल लामो त बनाउन सक्लान् तर अग्लो बनाउने क्षमता र त्यसको अनुभव छैन । पुलपुलेसा जति अग्ला...

Space for Advertisement
Contact info@globenepal.com

अमेरिकी दूतावासद्वारा चार नारायण मन्दिरको जीर्णोद्धार कार्यको शुभारम्भ

अमेरिकी दूतावासद्वारा चार नारायण मन्दिरको जीर्णोद्धार कार्यको शुभारम्भ
काठमाडौँ असोज ३१, नेपालका लागि अमेरिकी राजदूत् ऐलिना वी टेप्लीजले सांस्कृतिक संरक्षणसम्बन्धी राजदूत कोषको माध्यमद्वारा गरिने हाम्रो कामले हाम्रा राष्ट्रहरूबीचको बलियो, सक्रिय साझेदारी तथा नेपालको विविधता र समृद्ध सम्पदाप्रति रहेको हाम्रो आदर झल्काउँने वताउनु भएको छ ।ऐतिहासिक चार नारायण मन्दिरको जीर्णोद्धार कार्यको शुभारम्भ गर्दे...

मिर्गाैला प्रत्यारोपण केन्द्र स्थापनाका लागि पहल

नवलपरासी, ३० /असोज  गैर आवासीय नेपालीहरुको सहयोगमा मिर्गाैला प्रत्यारोपण केन्द्र स्थापनाका लागि पहल थालिएको छ । लिभर फाउण्डेसन नेपालको अगुवाइ र विश्वभर रहेका फाउण्डेसनको शाखामार्फत आर्थिक सहयोग जुटाइ नेपालमै पहिलो पटक अत्याधुनिक सुविधा सम्पन्न मिर्गाैला प्रत्यारोपण केन्द्र स्थापना गर्न लागिएको हो । मिर्गाैलाको समस्याका कारण...

अंकमाल नगर्न र हात नमिलाउन चिकित्सकको आग्रह

अंकमाल नगर्न र हात नमिलाउन चिकित्सकको आग्रह
काठमाडौँ,असोज  २६ / नेपालमा विभिन्न रोगहरु फैलिएको भन्दै चिकित्सकले अंकमाल नगर्न र हात नमिलाउन आग्रह गरेका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार अक्टुबर महिनासम्म तीन हजार १०१ बिरामीमा जाँच गर्दा एक हजार २९१ जनामा मौसमी रुघाखोकी देखिएको थियो । यसमध्ये १७ जनाको मृत्यु भएको भन्दै महाशाखाका निर्देशक डा. भीम आचार्यले...

Space for Advertisement
Contact info@globenepal.com

म्याग्दी प्रवासी नेपाली संघमा थापा निर्वाचित

म्याग्दी प्रवासी नेपाली संघमा थापा निर्वाचित
काठमाण्डौं, असोज २४ /नेपालको म्याग्दी जिल्लामा जन्मिएकाहरुको सञ्जाल विश्वका हरेक शहरमा पुगेको छ भन्दा त्यति अतिशयोक्ति हुँदैंन् । अमेरिकाको वाल्टिमोर देखि वेलायतको लण्डन अनि यूरोपका शहर देखि एशिया प्रशान्त सम्मको क्षेत्रमा विभिन्न व्यवसाय र पेशामा आवद्ध म्याग्देलीहरुले जन्मथलोको विकासको लागि म्याग्दी प्रवासी संघको माध्यमवाट...

मुर्ति विसर्जन विवादमा बर्दियामा भीडन्त,अाजबाट कर्फयु अादेश

मुर्ति विसर्जन विवादमा बर्दियामा भीडन्त,अाजबाट कर्फयु अादेश
काठमाण्डाैं,असाेज १६ गते । बर्दियामा अाजबाट कर्फयु लागेकाे छ। गुलरियामा चलिरहेकाे जात्राकाे क्रममा मुर्ति विर्सजन गर्ने बेलामा स्थानीय विच झडप भएकाे थियाे।झडपकै कारण अाधा दर्जन स्थानीय घाइते भएका छन। प्रहरीले थप भिडन्त नहाेस भनेर सुरक्षा सर्तकता अपनाएकाे छ।तर यसपछि अवस्था शान्त नभएपछि जिल्ला प्रशासन कार्यालयले अाज विहान दस बजेदेखि...

यस्तो भो नेताहरुको दशैं

यस्तो भो नेताहरुको दशैं
काठमाण्डाैं,असाेज १५ । नेपालीहरुको महान चाड विजयादशमीको दशौँ दिन दुर्गा पुजा विसर्जन गरी टिका लगाएर सम्पन्न गरिएको छ । नवरात्रीभरि विभिन्न शक्ति पीठको पूजा अर्चना गरी घरघरमा फूलपाती भित्र्याउने र जमरा राखी दशमीको दिन दुर्गा पुजा विसर्जन गरी आफूभन्दा ठुला र मान्यजन,अभिभावकबाट दुर्गा भवानीको प्रसाद स्वरुप टिका र जमरा लगाएर आशिर्वाद...

Space for Advertisement
Contact info@globenepal.com

दियाेबाट सल्केकाे अागाेले काठमाण्डाैंमा ६० घर नष्ट !

दियाेबाट सल्केकाे अागाेले काठमाण्डाैंमा ६० घर नष्ट !
काठमाण्डाैं,असाेज १५ गते।भनिन्छ अागाे र शत्रु सानै भएपनि धेरै असर गर्छन भनेर ।अाइतवार राजधानीमा यस्तै भएकाे छ।बल्खुमा रहेकाे मानवहादुर विककाे घरमा राखेकाे दियाेबाट सल्केकाे अागाेले ६०घर नष्ट गरेकाे छ।यहि अागलागीमा करिव १५वटा ग्यासकाे सिलिण्डर पनि पडकिएकाे छ।शनिवार राती करिव ११ बजे लागेकाे अागाे अाइतवार विहान मात्र नियन्त्रणमा...

यसपाली त जमराकाे पनि ब्यापार भयाे

यसपाली त जमराकाे पनि ब्यापार भयाे
काठमाण्डाैं,असाेज १४ गते।बडा दशैंमा दुर्गा भवानीकाे प्रसाद स्वरूप दहीमा मुछेकाे राताे टीका र हरियाे जमरा  लगाउने गरिन्छ।घटस्थापनाकाे दिन विधिपुर्वक राखिएकाे जमरा दशमीकाे दिन निकालेर कानमा सिउरिने चलन छ।तर,यसपाली उदेकलाग्दाे काम भएकाे छ-काठमाण्डाैंमा।यसरी नवदुर्गा थापेर दैनिक पुजा गरेर तयार पार्नुपर्ने जमरा बजारमा खुल्लम खुल्ला...

बडा दशैं-टीका र जमरा लगाएर मनाइदै,ठुलाबडाले कसरी टीका लगाउदैछन ?

बडा दशैं-टीका र जमरा लगाएर मनाइदै,ठुलाबडाले कसरी टीका लगाउदैछन ?
काठमाण्डाैं,असाेज १४ गते।बडा दशैंकाे सवैभन्दा महत्वपुर्ण दिन अाज ठुला बडा टीका र जमरा लगाएर दुर्गा भवानीकाे अार्शिवाद लिने क्रम प्रारम्भ भएकाे छ।पञ्चांग समितिले ११ बजेर ५५ मिनेटकाे समयलाइ उत्तम साइत भनेकाे छ।तर,टीका र जमरा भने दिनभर जतिबेला लगाउदा पनि फरक पर्दैन।स्वदेश तथा विदेशमा रहेका सम्पुर्ण नेपालीहरूले टीका र जमरा  लगाउने क्रम...

Space for Advertisement
Contact info@globenepal.com
थप खबर...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

Teej In Baltimore

Baltimore Teej ...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

यसरी हुँदैछ एनआरएन अमेरिकाको निर्वाचन

बाल्टिमोर,अमेरिका,सेप्टेम्वर ४ । एनआरएन अमेरिकाको आगामी दुई वर्षे कार्यकालका लागि भोली मंगलवार बिहानदेखि...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

आईसिसिको प्रतिवेदनमा यस्तो छ ।

वाल्टिमोर,अगष्ट २२/अन्र्तराष्ट्रिय समन्वय समिति आईसिसिले गठन गरेको अमेरिकाको विवाद सम्वन्धि समितिले वुझाएको...

तनहुँ कांग्रेसबाट १०७ जना सिफारिश

काठमाण्डौं, असोज १८ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहनगर तनहुँमा आगामी मंसिर २१ गते हुने...

Subscribe our Newsletter