राष्ट्रिय


दशैंकाे आशिर्वाद पनि प्याराेडी शैलीमा !

दशैंकाे आशिर्वाद पनि प्याराेडी शैलीमा !
काठमाण्डाैं,असाेज १३ गते।बडा दशैंकाे सवैभन्दा महत्वपुर्ण दिन भनेकाे दशमी अर्थात टीकाकाे दिन हाे । नवरात्रकाे नाै दिन पछिकाे सुरू हुने यसदिन घटस्थापना गरि तयार पारिएकाे जमरा र दुर्गा भवानीकाे प्रसाद ठुलाबडाले अाफु भन्दा सानालाइ लगाउने चलन छ।दुर्गा भवानीकाे प्रसाद लगाउने अाराेग्य,धनधान्य र यश प्राप्त हुने धार्मिक विश्वास छ।यति नै बेला...

अविवाहित मेयरको यस्तो वाचा

अविवाहित मेयरको यस्तो वाचा
काठमाण्डौं,असोज १२/ नेपाली कांग्रेसको तर्फवाट महोत्तरीमा निर्वाचित एक मेयरले नागरिकसँग गरिएको वाचा पूरा नगरी अविर र माला ग्रहण नगर्ने वताएका छन् । उनले नागरिकसँग गरिएको वाचा पूरा नगरिकन आफूले जनताको घरमा गई फूलमाला र अबीर ग्रहण नगर्ने  नवनिर्वाचित प्रमुख सुनीलकुमार यादवले प्रण गरेका हुन् । बुधबार महोत्तरीको गौशाला आएका तीसबर्षीय...

दशैको रौनक देशैभरि

दशैको रौनक देशैभरि
काठमाडौँ, ११ असोज /नेपाली हिन्दूहरुको महान चाड दशै २०७४ अव आँगनमा आईपुगेको छ । यो चाड एक अर्कामा पारस्परिक मिलनको संयोग हो भने पारिवारिक रुपमा आफन्त जनको शुभआशीर्वाद लिने पर्व पनि हो । नेपालको आर्थिक् सामाजिक पक्षमा दशैको आफनै महत्व रहेको छ । त्यसैले यो दशैको वेलामा कूल अर्थतन्त्रको २५ प्रतिशत जति रकमको कारोवार हुने अर्थशास्त्रीहरुको...

Space for Advertisement
Contact info@globenepal.com

दुइ दिन बसेपछि डा.केसीले किन अनशन स्थगीत गरे ?

दुइ दिन बसेपछि डा.केसीले किन अनशन स्थगीत गरे ?
काठमाण्डाैं,असाेज ११ गते।डा गाेविन्द केसीले अनशन स्थगीत गरेका छन।बुधवार विहान उनले अनशन १९ गते सम्मकाे लागि स्थगीत गरेका हुन।उनी ९ गते १२अाैं अनशन बसेका  थिए।शिक्षा विध्ययेक जालसाझीपुर्ण तरिकाबाट पास भएकाे र अाफुसंग भएकासहमति उल्लंघन भएकाे भन्दै उनी अनशन बसेका थिए।तर,बडा दशैं यहि विचमा परेकाेले अाफुले अनशन स्थगीत गरेकेा उनले जनाएका...

दशैको मुखमा ६ को निधन

दशैको मुखमा ६ को निधन
धुलिखेल,असोज १०/ काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका– ३ शिखर आम्बोटेको निगालेमा बोलेरो गाडी दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ ।बनेपाबाट डाँडापारि जाने क्रममा निगाले पुग्दा बिहान पौने ११ बजेतिर बा १४ च ९५५६ नंको बोलेरो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिनुभयो । मृतकको सनाखत...

काेमल अाेलीले भनिन-अब पाेइल जाँदिन

काेमल अाेलीले भनिन-अब पाेइल जाँदिन
काठमाण्डाैं,असाेज ९ गते।गायिकाबाट नेता बनेकी काेमल अाेली राजावादी राप्रपा छाडेर एकाएक गणतन्त्रवादी एमालेमा पसेपछि नया बहश प्रारम्भ भएकाे छ।उनि साेमवार एमाले पसिन।उनी एमाले पसेपछि राप्रपाका नेता कार्यकर्ताले टिवटर भरि अवसरवादी,पदकाे लागि वार्गेनिङ गरेकाे भन्दै उनकाे सत्ताेसराप गरेका छन। कमल थापाका निकट तथा राप्रपा प्रवास विभाग...

Space for Advertisement
Contact info@globenepal.com

दशैंमा पाच हजार सुरक्षाकर्मी परिचालन हुने

दशैंमा पाच हजार सुरक्षाकर्मी परिचालन हुने
काठमाण्डाैं,असाेज ९ गते।यसपालिकाे दशैंमा राजधानि काठमाण्डाैंमा सुरक्षा खतरा नहाेस भनेर सरकारले उच्च सतर्कता अपनाउने भएकाे छ।यसकाे लागि राजधानीकाे सृरक्षाकाे लागि भनेर ५हजार सुरक्षाकर्मी परिचालन गरिने भएकाे छ।यसकाे सम्पुर्ण तयारी सकिएकाे छ ।यस साथै सरकारले अापतकालिन अवस्थाकाे लागि भनेर थप ६हजार सुरक्षाकर्मी परिचालनकाे लागि तयारी...

दशै खल्लो भयो

दशै खल्लो भयो
महोत्तरी, १० असोज/ दशैँको समयमा पनि तलब नपाएपछि महोत्तरीका शिक्षक चिन्तित भएका छन् । प्रत्येक वर्ष दशैँको बिदाअगावै तलब पाए तापनि यसवर्ष समयमै तलब नपाउँदा जिल्लामा कार्यरत करिब दुई हजार शिक्षकको यसवर्षको दशैँ खल्लो हुने भएको छ । नेपालीहरुको महान पर्व दशैँ, तिहार र छठपर्वमा तलब नपाएपछि यहाँका विद्यालयमा कार्यरत शिक्षक–शिक्षिकाले...

पुर्वराजाले दशैं नमान्ने !

पुर्वराजाले दशैं नमान्ने !
काठमाण्डाैं,असाेज ६ गते।पुर्वराजा ज्ञानेन्द्र शाहले यसपाली दशैं नमान्ने भएकाछन । शुक्रवार उनले जारी गरेकाे विज्ञप्तिमा दशैं नमान्ने कुरा खुलाइएकाे छ।भर्खर थाइल्याण्ड गएर उपचार गराएर अाएका पुर्वराजालाइ केही हप्ता विलकुल अाराप गर्नु पर्ने भएपछि दशैं नमान्ने भएका हुन।उनले दशैं नमान्ने मात्र हाेइन,यसपटक शक्तिपीठहरूकाे दर्शन पनि...

Space for Advertisement
Contact info@globenepal.com

आयो दशैं

आयो दशैं
काठमाडौं, असोज ५ । यस वर्षको बडा दशैं आजबाट सुरु भएको छ । नवरात्रको पहिलो दिन आज घरघरमा देवी दुर्गाको प्रतिमा स्थापना गरी घटस्थापना गरिएको छ । काठमाडौंको हनुमान ढोकास्थित दशैं घरमा पनि घटस्थापनाको शुभसाइतमा जमरा राखिएको छ । आश्विन शुक्ल पक्ष प्रतिपदाको दिनलाई घटस्थापना भनिन्छ । यसै दिनदेखि नवरात्री आरम्भ हुन्छ । यस दिन घर घरमा जमरा...

यति क्रुर आमा !

यति क्रुर आमा !
मेलम्ची, असोज ५/  सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङ्पाल गाउँपालिकामा एक आमाले आफूले दश महिना सम्म गर्भमा राखेर जन्म दिएको वालकको हत्या गरेकी छिन् । आफ्नै एक वर्षीय छोरोको हत्या गरेको आरोपमा आमा मीना तामाङलाई प्रहरीले बुधबार पक्राउ गरेको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिका–७ भोटेनाम्लाङ बस्ने वर्ष २७ की मीना तामाङले आफ्नै छोरालाई...

गाेपाल खडका गए सर्वाेच्च अदालत,पदबाट नहटाउन माग

गाेपाल खडका गए सर्वाेच्च अदालत,पदबाट नहटाउन माग
काठमाण्डाैं,असाेज ४ गते।अायल निगमका प्रमुख पदमा अाफुलाइ गैरन्यायिक तरिकाबाट हटाइएकाे भन्दै गाेपाल खडका सर्वाेच्च अदालत पुगेका छन।उनलाइ सरकारले साेमवार हटाएकाे थियाे।तर सरकारी नियुक्ति खाएकाे मानिसलाइ २४ घण्टे स्पष्टीकरण साेधेपछि मात्र हटाउनुपर्ने प्रावधान छ।याे प्रावधान सरकारले वास्ता नगरि हटाएकाे थियाे।खडकाले वुधवार...

Space for Advertisement
Contact info@globenepal.com

८८केजी सुन काण्डमा काठमाण्डाैंका ५ जना ब्यावसायी पक्राउ

८८केजी सुन काण्डमा काठमाण्डाैंका ५ जना ब्यावसायी पक्राउ
काठमाण्डाैं,असाेज ४ गते । प्रहरीले सवैभन्दा ठुलाे सुन तस्करी काण्डमा थप पाच जना सुन ब्यावसायी पक्राउ गरेकाे छ।चिनिया ब्यापारीले केरूङ नाकाबाट ल्याइएकाे ८८केजी सुन काण्डमा थप अनुसन्धानकाे लागि पाच जना ब्यावसायी पक्राउ गरिएकाे हाे। पक्राउ पर्ने ब्यावसायीहरूमा  काठमाडौंको रञ्जना ट्रेड सेन्टरस्थित कार्यविनायक सुनचाँदी गहना पसलका...

अायल निगमका प्रमुख गाेपाल खडका बर्खास्त

अायल निगमका प्रमुख गाेपाल खडका बर्खास्त
काठमाण्डाैं,असाेज २ गते।मन्त्रीपरिषदकाे साेमवार बसेकाे वैठकले नेपाल अायल निगमका कार्यकारी निर्देशक गाेपाल खडकालाइ निष्कासन गरेकाे छ।साेमवरकाे वैठक अापुर्ति मन्त्री शिव मण्डललाइ खडकालाइ कारवाही गर्ने प्रस्ताव तयार गर्न प्रधानमन्त्री शेरवहादुर देउवाले निर्देशन दिएका थिए।अायल निगमकाे जग्गा खरिद प्रकरणमा भारी रकम अनियमितता गरेकाे...

देउवाकाे घरसंगै वस्ने भ्रष्टाचार अाराेपी चुडामणिकाे घरमा बम विस्फाेट

देउवाकाे घरसंगै वस्ने भ्रष्टाचार अाराेपी चुडामणिकाे घरमा बम विस्फाेट
काठमाण्डाैं,असाेज २ गते।भ्रष्टाचार अाराेपी चुडामणि शर्माकाे बुढानिलकण्ठमा भएकाे घरमा बम विस्फाेट भएकाे छ।राती १ बजे २वटा सिलिण्डर बम पडकाइएकाे हाे।तर,कसले बम पडकायाे भन्ने अझै खुलेकाे छैन।घटना लगत्तै प्रहरीले अागाे निभाएकाे थियाे। अान्तरिक राजश्व विभागका निलम्वित महानिर्देशक शर्मा प्रधानमन्त्री शेरवहादुर देउवाकाे निजि निवास...

Space for Advertisement
Contact info@globenepal.com
थप खबर...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

Teej In Baltimore

Baltimore Teej ...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

यसरी हुँदैछ एनआरएन अमेरिकाको निर्वाचन

बाल्टिमोर,अमेरिका,सेप्टेम्वर ४ । एनआरएन अमेरिकाको आगामी दुई वर्षे कार्यकालका लागि भोली मंगलवार बिहानदेखि...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

आईसिसिको प्रतिवेदनमा यस्तो छ ।

वाल्टिमोर,अगष्ट २२/अन्र्तराष्ट्रिय समन्वय समिति आईसिसिले गठन गरेको अमेरिकाको विवाद सम्वन्धि समितिले वुझाएको...

तनहुँ कांग्रेसबाट १०७ जना सिफारिश

काठमाण्डौं, असोज १८ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहनगर तनहुँमा आगामी मंसिर २१ गते हुने...

Subscribe our Newsletter