राष्ट्रिय


ठग्न पाउँ भन्दै दरवारमार्गका ब्यापारीले निकाले यस्ताे विज्ञप्ति !

ठग्न पाउँ भन्दै दरवारमार्गका ब्यापारीले निकाले यस्ताे विज्ञप्ति !
काठमाण्डाैं,भदाै २२ गते । सय रूपैया पर्ने माेजालाइ २५सय सम्म लिएकाे पाएपछि अापुर्ति मन्त्री शिव मण्डलकाे टाेलीले पसलमा शिलवन्दी गरेकाे भन्दै अाक्राेशित ब्यापारीले सरकारले ज्यादती गरेकाे भन्दै क्षतिपुर्ति मागेका छन।उनीहरूले २० प्रतिशत नाफाले मात्र नपुग्ने भन्दै अाफुहरूले सक्कली कागजात देखाउन खाेज्दा खाेज्दै सरकारले जवरजस्ती पसल...

पितृपक्ष अर्थात् सोह्रश्राद्ध शुरु

पितृपक्ष अर्थात् सोह्रश्राद्ध शुरु
काठमाडौँ, २१ भदौ । वैदिक सनातन परम्पराअनुसार आजदेखि पितृपक्ष अर्थात् सोह्रश्राद्ध शुरु भएको छ । आश्विन कृष्ण प्रतिपदाका दिन आज प्रतिपदा तिथि श्राद्ध गरी सोह्रश्राद्ध शुरु भएको हो । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म १६ दिनको पितृपक्षमा आफ्ना दिवङ्गत पितृको तिथिमा तर्पण, सिदादान तथा पिण्डदान गरिन्छ । सोह्र वटा...

दरवारमार्गकाे वेन्टले,पुमा शाे रूममा मन्त्रीले ताला लगाए !

दरवारमार्गकाे वेन्टले,पुमा शाे रूममा मन्त्रीले ताला लगाए !
काठमाण्डाैं,भदाै १९ गते । दशैंकाे छुट भन्दै खुद मुल्यमा भारी मुल्य बढाएर वेचेकाे भन्दै अापुर्ति मन्त्री शिव मण्डलकाे अनुमगन टाेलीले दरवारमार्गकाे वेन्टले,पुमा जस्ता शाे रूपमा ताला लगाएकाे छ।दशैं नजिकिदै जादा यस्ता पसलले छुट दिने गर्दछन । तर छुट दिदा ६० देखि ८०प्रतिशत सम्म मुल्य बढाउने र यसमा अलिकति छुट दिने गरेकाे  गुनासाे अाएपछि...

Space for Advertisement
Contact info@globenepal.com

क्षेत्रपाटीमा ८८किलाे सुन सहित एक जना पक्राउ

क्षेत्रपाटीमा ८८किलाे सुन सहित एक जना पक्राउ
काठमाण्डाैं,भदाै १९ गते । ८८किलाे सुन सहित एक जनालाइ प्रहरीले पक्राउ गरेकाे छ।यति धेरै सुन समातिएकाे याे पहिलाे पटक हाे । गएराती काठमाण्डाैंकाे ब्यस्त स्थान क्षेत्रपाटीबाट यति ठुलाे परिमाणमा सुन पक्राउ परेकाे हाे।गाडी पार्किङ गर्ने स्थानमा सुन छ भन्ने सुचना पाएपछि प्रहरीले खानतलासी गर्दा यति धेरै सुन प्रहरीले बरामद गरेकाे हाे ।...

दुई हातविहीन पाइलट जेसिकालाई नेपालमा सम्मान

काठमाडौं, १८ भदौ । जन्मँदै दुई हात नभएकी तर १० हजार फिटमाथि विमान उडाएर गिनिज बुक अफ वल्र्ड रेकर्ड्समा नाम लेखाएकी अमेरिकी नागरिक जेसिका कक्सलाई यहाँ सम्मान गरिएको छ । नयाँ वानेश्वरस्थित नर्थन लाइट एकेडेमी अफ एभिएशन एन्ड टेक्नोलोजी (नाट)ले उक्त सम्मान गरेको हो । उड्डयन क्षेत्रमा जेसिका विश्वकी एकमात्र विशाल प्रतिभासहित उत्प्रेरणाको...

जनप्रतिनिधिलाइ माेवाइल र अतिथि खर्च बाडेरै वित्याे,विधा सुन्दरकाे सय दिन !

जनप्रतिनिधिलाइ माेवाइल र अतिथि खर्च बाडेरै वित्याे,विधा सुन्दरकाे सय दिन !
काठमाण्डाैं,भदाै १८ गते ।अाइतवार काठमाण्डाैं महानगरपालिकाका मेयर विधा सुन्दर शाक्यले पदभार ग्रहण गरेकाे सय दिन पुगेकाे छ।उनले सय दिनमा काठमाण्डाेंलाइ स्मार्ट सिटी बनाउने घाेषणा गरेका थिए।मेयर शाक्यले चुनाव अघि सार्वजनिक गरेकाे घाेषणापत्रमा जम्मा सय दिनमा काठमाण्डाैं हेर्न लायक सहर बनाउने वाचा गरेका थिए।तर यसविचमा न काठमाण्डाैं...

Space for Advertisement
Contact info@globenepal.com

मनै लाेभ्याउने यी झरना

मनै लाेभ्याउने यी झरना
काठमाण्डाैं,भदाै १७ गते । भैरहवा झर्दा ३४ डिग्री तापक्रम थियाे।जति जति उकालाे लागियाे पहाडतिर,चिसाे उति उति बढन थाल्याे।पाल्पा सम्म पुग्दा तापक्रम घटिसकेकाे थियाे।पाल्पा भैरवथान कटेर जब गुल्मीकाे रिडितिर पुगियाे वातावरण नै वेग्लै थियाे त्यहा।अब न भैरहवा र वुटवल अनि काठमाण्डाैंकाे धुलाे र धुवा अनि कर्कश अावाज थियाे न कृत्र...

सेजनमा आचार्य

सेजनमा आचार्य
काठमाडौँ, १६ भदौ । नेपाल आर्थिक पत्रकार समाजको अध्यक्षमा पुष्पराज आचार्यले ११८ मत सहित अध्यक्षमा विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धि मोदनाथ ढकालले १०६ मत ल्याए । यसैगरी उपाध्यक्षमा प्रभात भट्टराईले विजय हात पारे नवगठित कमिटिमा महासचिवमा भीम गौतम, सचिवमा सुजन ओली,कोषध्यक्षमा भागवत भट्टराई,सदस्यहरुमा एलिजा उप्रेती,हिमाल...

उत्तर काेरियाबाट फर्केपछि माधवले भने-कांग्रेसकाे समाप्तिकाे दिन सुरू भाे

उत्तर काेरियाबाट फर्केपछि माधवले भने-कांग्रेसकाे समाप्तिकाे दिन सुरू भाे
काठमाण्डाैं,भदाै १६ गते । नेकपा एमालेका बरिष्ठ नेता माधव नेपालले कांग्रेस अब सकिने बताएका छन।चितवनमा शुक्रवार वाेल्दै उनले सरकारमा बसेर कांग्रेसले जनताविराेधी काम गरेकाेले अब कांग्रेस प्रजापरिषदमा परिणत हुने बताए।उनले कांग्रेस एक्सपायर भएकाे अाैषधि जस्ताे भएकाे बताए।उनले भ्रष्टाचार मुद्धा खेपेर दाेषी पाइएका र सजायमुक्त...

Space for Advertisement
Contact info@globenepal.com

किन छाडे माअाेवादी सांसदले संसद ?

किन छाडे माअाेवादी सांसदले संसद ?
काठमाण्डाैं,भदाै १६ गते । माअाेवादी सांसद याेगेन्द्र घिसिङले संसद छाडेका छन ।उनले सभामुख अाेनसरी घर्ती र प्रमुख सचेतक रेखा शर्मा सामुन्ने राजीनामा दिएका हुन।उनले पार्टीले चुनाव र महाधिवेशनकाे बेला कार्यकर्ता खाेज्ने तर अरू बेला वास्ता नगर्ने परिपाटी बढेकाे भन्दै राजीनामा दिएकाे बताएका छन ।उनले जारी गरेकाे बिज्ञप्तिमा खल्तीकाे चिट र...

कानून वनाउन सरकार प्रतिवद्ध

कानून वनाउन सरकार प्रतिवद्ध
काठमाडौँ, १५ भदौ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले कानूनका कारणले मंसिर १० र २१ गते प्रदेश र प्रतिनिधिसभाको निर्वाचन नरोकिने स्पष्ट पारेका छन् । मन्त्री थापाले निर्वाचन आयोगलाई ढुक्क भएर आफ्ना तयारी गर्न अनुरोध गर्दै केही समय ढिला भए पनि कानुन समयमै आउने विश्वास दिलाएक छन् । “संविधानको कार्यान्वयन र निर्वाचन...

काठमाडौँमा अन्तर्राष्ट्रिय हिन्दू सम्मेलन

काठमाडौँ, १५ भदौ । सनातन संस्कृति समाज नेपालको आयोजनामा तीनदिने अन्तर्राष्ट्रिय हिन्दू सम्मेलन पशुपति क्षेत्रमा शुरु भएको छ ।सम्मेलनमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, अमेरिकाका गरी ३०० भन्दा बढीको सहभागिता रहेको छ । सम्मेलनको उद्घाटन गर्दै समाजका अध्यक्ष एवं काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख हरिबोल भट्टराईले नेपालबाट हिन्दू र...

Space for Advertisement
Contact info@globenepal.com

ओली वैंककमा,स्वास्थ्य मन्त्री वीर अस्पतालमा भर्ना !

ओली वैंककमा,स्वास्थ्य मन्त्री वीर अस्पतालमा भर्ना !
काठमाण्डौं,भदौ १२ गते । पुर्व प्रधानमन्त्री केपी शर्मा ओली नियमित उपचारको लागि थाइल्याण्डको राजधानी वैंककमा रहदा बर्तमान स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल भने नेपालकै पुरानो अस्पताल वीर अस्पतालमा भर्ना भएका छन । आइतवार भर्ना भएका मन्त्री पोखरेललाइ निमोनिया र टाइफाइड भएको चिकित्सकले बताएका छन । नेपालमै उपचार हुन सक्ने रोगको सकभर...

डा.केसीले दिए फेरि अल्टिमेटम,भदौ २१ गते देखि पुन अनशन वस्ने

डा.केसीले दिए फेरि अल्टिमेटम,भदौ २१ गते देखि पुन अनशन वस्ने
काठमाण्डौं,भदौ १२ गते । चिकित्सक गोविन्द केसीले आफनो माग पुरा नभए पुन अनशन वस्ने चेतावनी दिएका छन । गत साता मात्र अचानक अनशन तोडेर तराइमा बाढी पिडितको उपचार खटिएका चिकित्सक केसीले नेपाल मेडिकल कलेजलाइ सम्वन्धन दिन लागेको थाह पाएपछि सहमति विपरित काम गरे पुन अनशन वस्ने चेतावनी दिएका हुन । उनले विज्ञप्ति जारी गर्दै सरकारलाइ माग पुरा गर्ने...

पत्रकारलाई सेनाको सात दिने तालिम

Nepal Army Training
काठमाडौँ, ११ भदौ । आमसञ्चारमाध्यममा सेनासम्बन्धी विषयमा समाचार लेख्दैआएका सञ्चारकर्मीलाई नेपाली सेनाले आफ्नो सांगठनिक स्वरुप, भूमिका, जिम्मेवारी तथा विविध विषयमा जानकारी गराउने उद्देश्यले सातदिने प्रशिक्षण शुरु गरेको छ । सैनिक मुख्यालयमा आयोजित समारोहमा नेपाली सेनाका प्रवक्ता झङ्करबहादुर कडायतले उक्त प्रशिक्षणको शुभारम्भ...

Space for Advertisement
Contact info@globenepal.com
थप खबर...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

Teej In Baltimore

Baltimore Teej ...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

यसरी हुँदैछ एनआरएन अमेरिकाको निर्वाचन

बाल्टिमोर,अमेरिका,सेप्टेम्वर ४ । एनआरएन अमेरिकाको आगामी दुई वर्षे कार्यकालका लागि भोली मंगलवार बिहानदेखि...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

आईसिसिको प्रतिवेदनमा यस्तो छ ।

वाल्टिमोर,अगष्ट २२/अन्र्तराष्ट्रिय समन्वय समिति आईसिसिले गठन गरेको अमेरिकाको विवाद सम्वन्धि समितिले वुझाएको...

तनहुँ कांग्रेसबाट १०७ जना सिफारिश

काठमाण्डौं, असोज १८ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहनगर तनहुँमा आगामी मंसिर २१ गते हुने...

Subscribe our Newsletter