विश्व


प्राइम टाइममा कन्डमको विज्ञापन प्रशारण गर्न नपाउने

नयाँ दिल्ली,मङसिर २६/  टेलिभिजनहरुले समाचार दिनु अगाडिको सर्वाधिक हेरिने समय (प्राइम टाइम) मा कन्डमको विज्ञापन प्रशारण गर्न नपाउने भएका छन् । भारतीय सरकारले सो समयको टिभी विज्ञापनमा प्रतिबन्ध लगाएको जनाएको छ । त्यस सयममा बालबालिकाले पनि टिभी हेर्ने भएकोले त्यस सयममा विज्ञापन गर्न नमिल्नेगरी सरकारले नियम बनाएको बताइएको छ । भारतको...

न्युयाेर्कमा पाइप वम विस्फाेट,अातंकवादी हमलाकाे अाशंका

न्युयाेर्कमा पाइप वम विस्फाेट,अातंकवादी हमलाकाे अाशंका
काठमाण्डाैं,मंसिर २५ गते।अमेरिकाकाे न्युयाेर्कमा पाइप बम विस्फाेट भएकाे छ।वंगलादेशका २७ बर्षिय अकायद उल्लाहले अाफैले तयार पारेकाे पाइप बम विस्फाेट गराएकाे अाशंका गरिएकाे छ।बम विस्फाेटमा उल्लाह पनि घाइतेछन ।उनी अहिले प्रहरीकाे कस्टडीमा छ।न्युयाेर्कमा भएकाे अाक्रमणमा ३ जना घाइते भएका छन।न्युयाेर्कमा रहेकाे बस स्टेशन र टाइम्स...

सोलमा दक्षिण कोरिया र अमेरिकाको संयुक्त हवाई सैन्य अभ्यास सुरु

दक्षिण कोरियाको राजधानी सोलमा सोमबारदेखि संयुक्त हवाई सैन्य अभ्यास सुरु भएको समाचार छ । यस सैन्य अभ्यासलाई अहिलेसम्मकै सबैभन्दा ठूलो अभ्यासका रुपमा लिइएको समाचारमा जनाइएको छ । सैन्य अभ्यास कोरियाली प्रायद्वीपमा शान्तिका साथै उक्त क्षेत्रमा देखिएको अस्थिरताको नियन्त्रण गरी दक्षिण कोरिया र अमेरिकाको सम्बन्ध विस्तारका लागि गरिएको...

Space for Advertisement
Contact info@globenepal.com

राजकुमार ह्यारीको अमेरिकी एक नायिकासँग विवाह हुने

राजकुमार ह्यारीको अमेरिकी एक नायिकासँग विवाह हुने
लण्डन, ११ मङसिर / बेलायती राजकुमार ह्यारीको अमेरिकी एक नायिकासँग विवाह हुने सुनिश्चित भएको छ । अमेरिकी महिला मेगान मार्कलसँग राजकुमार ह्यारी सन् २०१६ को जुलाई महिनादेखि प्रेम सम्बन्धमा रहनुभएको थियो । राजकुमार ह्यारीले मार्कलसँग मंगनी गरेर सोमबार दुई जनाको संयुक्त फोटो सार्वजनिक गर्नुभएको छ । प्रेमी जोडीको रुपमा राजकुमार ह्यारी र...

इजिप्टकोे सुरक्षा कारबाहीमा १४ विद्रोहीको मृत्यु, १४ जना पक्राउ

काएरो, इजिप्ट, १२ मङसिर /इजिप्टको उत्तरपूर्वी इश्मालिया तथा सिनाई प्रान्तमा केही दिन पहिले एक मस्जिदमा भएको आतङ्ककारी आक्रमण पछि सरकारी प्रहरी र सेनाले गरेको सुरक्षा कारबाहीमा १४ जना विद्रोहीको मृत्यु भएको छ भने १४ जनालाई सुरक्षा नियन्त्रणमा लिइएको सेनाले मङ्गलबार जारी एक वक्तव्यमा जनाइएको छ । गत शुक्रबार उत्तरी सिनाइ राज्यको एक...

मस्जिद अाक्रमण गरि २३५जना मारे पछि इजिप्टले बदला लिने घाेषणा गरयाे

मस्जिद अाक्रमण गरि २३५जना मारे पछि इजिप्टले बदला लिने घाेषणा गरयाे
काठमाण्डाैं,मंसिर ९गते।इजिप्टकाे एक मस्जिदमा ४०जना बन्दुकधारीले अन्धाधुन्ध गाेली चलाउदा प्रार्थना गरिरहेका २३५जनाकाे मृत्यु भएकाे छ।यति ठुलाे संख्यामा एकसाथ इजिप्टमा मानिसकाे विरलै हत्या भएकाे थियाे।शुक्रवारकाे याे घटनाकाे अझैसम्म कसैले जिम्मा लिएकाे छैन।मस्जिदमा नै घुसेर अाक्रमण गरेपछि इजिप्ट राष्ट्रपति अबदुल फताह अल सिसिले...

Space for Advertisement
Contact info@globenepal.com

दिपिका पादुकाेणकाे टाउकाे काटनेलाइ १.६मिलियन पुरस्कार दिने भाजपा नेताकाे घाेषणा !

दिपिका पादुकाेणकाे टाउकाे काटनेलाइ १.६मिलियन पुरस्कार दिने भाजपा नेताकाे घाेषणा !
काठमाण्डाैं,मंसिर ६ गते।भारतीय चर्चित अभिनेतृ दिपिका पादुकाेणकाे टाउकाे काटनेलाइ बहालवाला मन्त्रीले नै पुरस्कारकाे घाेषणा गरेका छन।भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीकाे मन्त्रीपरिषद सदस्य सुरज पाल अामुले यस्ताे घाेषणा गरेका हुन।दिपिकाले खेलेकाे चलिचत्र पदमावतीकाे  विषयवस्तुलाइ लिएर उनले यस्ताे हिंस्रक अभिब्यक्ति दिएका...

३७ बर्षपछि मुगावेले राजीनामा दिए

३७ बर्षपछि मुगावेले राजीनामा दिए
काठमाण्डाैं,मंसिर ६ गते।शासन सत्तामा पुगेकाे ३७बर्षपछि जिम्वावेका राष्ट्रपति राेवर्ट मुगावेले राजीनामा दिएका छन।उनलाइ सैनिकले घेरावन्दीमा राखेका थिए।सन १९८०मा जिम्वावेमा स्वतन्त्र भएपछि देखि मुगावे निरन्तर सत्तामा छन।उनले अाफु पछि अाफनाे श्रीमती ग्रेस मुगावेलाइ सत्तामा ल्याउन खाेजेपछि हंगामा भएकाे थियाे।तर,अाइतवार सम्म...

जिम्वावेमा सैनिक कु,चार दशक देखि शासन गरिरहेका राेवर्ट मुगावे सुरक्षित रहेकाे सेनाकाे भनाइ

जिम्वावेमा सैनिक कु,चार दशक देखि शासन गरिरहेका राेवर्ट मुगावे सुरक्षित रहेकाे सेनाकाे भनाइ
काठमाण्डाैं,कार्तिक २९ गते।जिम्वावेमा सैनिक कु भएकाे छ।चार दशक देखि एक छत्र राज गरिरहेका राेवर्ट मुगावेलाइ नियन्त्रणमा राखेर सैनिकले कु गरेका छन।यसपछि अब ९३ बर्षिय मुगावेकाे शासन रहन्छ कि जान्छ भन्ने नया बहश प्रारम्भ भएकाे छ।सैनिक प्रवक्ताले जेडविसि भन्ने टेलिभिजनमा विहान चार बजे लाइभ कार्यक्रममा बाेल्दै सैनिकले अाफनाे नियन्त्रणमा...

Space for Advertisement
Contact info@globenepal.com

अष्ट्रेलियामा ६१प्रतिशत जनताले समलिंगी विवाहकाे पक्षमा मतदान गरे,अब के हुन्छ ?

अष्ट्रेलियामा ६१प्रतिशत जनताले समलिंगी विवाहकाे पक्षमा मतदान गरे,अब के हुन्छ ?
काठमाण्डाैं,कार्तिक २९ गते।अष्ट्रेलियामा समलिंगी विवाहकाे पक्षमा ६१प्रतिशत जनताले मत हालेका छन।२महिना सम्म हुलाक मार्फत मतदान गरेर प्राप्त नतिजा अष्ट्रेलियाकाे तथ्यांक विभागले सार्वजनिक गरेकाे छ।नतिजा अनुसार,समलिंगी विवाहकाे पक्षमा अत्यधिक मत परेकाे छ भने  यसकाे विपक्षमा ३८प्रतिशत मत परेकाे छ।याे मतपरिणाम सार्वजनिक भएपछि...

क्यालिफाेर्नियामा गाेली हानाहान,बन्दुकधारी सहित ५जनाकाे मृत्यु

क्यालिफाेर्नियामा गाेली हानाहान,बन्दुकधारी सहित ५जनाकाे मृत्यु
काठमाण्डाैं,कार्तिक २९ गते।अमेरिकाकाे क्यालिफाेर्नियामा एक बन्दुकारीले अन्धाधुन्ध गेाली चलाउदा ४ जनाकाे मृत्यु भएकाे छ।स्कुल जाने समयमा वन्दुकधारीलले विना कुनै चेतावनी अचानक गाेली चलाएका थिए।तर,याे घटनामा कुनै पनि बालवालिकाकाे मृत्यु भएकाे छैन।प्रहरीकाे गाेली लागेर वन्दुकधारीकाे पनि मृत्यु भएकाे छ।बन्दुकधारी स्कुलमा पस्न...

भुकम्पले इरान र इराकमा ४सय भन्दा बढीकाे ज्यान गयाे

भुकम्पले इरान र इराकमा ४सय भन्दा बढीकाे ज्यान गयाे
काठमाण्डाैं,कार्तिक २७ गते।इरान र इराककाे सिमानामा गएकाे शक्तिशाली भुकम्पमा परि ४०२ जनाकाे ज्यान गएकाे छ।विहान सम्म सय जना भन्दा बढीकाे मात्र ज्यान गएकाे थियाे तर अहिले याे संख्या हवात्तै बढेर ४सय नाघेकाे छ।भुकम्पमा परि ६हजार भन्दा बढी मानिस घाइते भएका छन।अाइतवार अाएकाे ७.३ रेक्टर स्केलकाे भुकम्पपछि इरान र इराककाे जनजीवन कष्टकर...

Space for Advertisement
Contact info@globenepal.com

इराकमा ७.३रेक्टर स्केलकाे शक्तिशाली भुकम्प,सय जना भन्दा बढीकाे मृत्यु

इराकमा ७.३रेक्टर स्केलकाे शक्तिशाली भुकम्प,सय जना भन्दा बढीकाे मृत्यु
काठमाण्डाैं,कार्तिक २७ गते।इराकमा शक्तिशाली भुकम्प गएकाे छ।७.३रेक्टर स्केलकाे भुकम्प जादा त्यहा कम्तिमा सय जनाकाे मृत्यु भएकाे छ भने हजार भन्दा बढी घाइते भएका छन।इराक र इरानकाे सिमानामा पर्ने हलाब्जा भन्ने इलाकामा भुकम्प गएकाे हाे।उत्तरी बगदादबाट करिव ३५०किमी टाढा भुकम्पकाे केन्द्र मानिएकाे छ।सरकारले भुकम्पकाे जाेखिमबाट वच्न घर...

राष्ट्रपति ट्रम्पलाइ नया तनाव,उत्तर काेरियाका राष्ट्रपतिले 'बुढाे' भनेपछि ट्रम्पले किमलाइ भने-'पुडके र माेटे'

राष्ट्रपति ट्रम्पलाइ नया तनाव,उत्तर काेरियाका राष्ट्रपतिले 'बुढाे' भनेपछि ट्रम्पले किमलाइ भने-'पुडके र माेटे'
काठमाण्डाैं,कार्तिक २६ गते।एशिया भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पलाइ नया तनाव अाइलागेकाे छ।चिनमा खुव गतिलाे अातिथ्यता पाएर मख्ख परेका ट्रम्पलाइ उनका चिरपरिचित दुश्मन उत्तर काेरियाका राष्ट्रपति किम जाेङ उनले बुढाे भनिदिएपछि उनी तनावमा छन।उनी कति सम्म तनावमा छन भने किमले बुढाे भनेकाे सहन नसकेर उनले टिवटरमा लेखेका...

घरकाे छतमा २० किलाेकाे जहाजकाे ढाेका खसेपछि के भयाे हाेला ?

घरकाे छतमा २० किलाेकाे जहाजकाे ढाेका खसेपछि के भयाे हाेला ?
काठमाण्डाैं,कार्तिक १४ गते।भारतकाे हैदरावादकाे एउटा घरमा उडिरहेकाे जहाजकाे ढाेका नै खसेकाे छ।घरकाे छतमा जहाजकाे ढाेका खसेपनि यसले कुनै क्षति भने पुरयाएन।सामान्यतया परिक्षणका लागि उडने जहाजहरू हैदरावाद अासपास उडिरहन्छन । यसै क्रममा चार जना वाेकेर उडेकाे सानाे जहाजकाे ढाेका खसेकाे हाे । तर जहाजकाे ढाेका खस्दा घरमा रंगराेगन गरिरहेका...

Space for Advertisement
Contact info@globenepal.com
थप खबर...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

Teej In Baltimore

Baltimore Teej ...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

यसरी हुँदैछ एनआरएन अमेरिकाको निर्वाचन

बाल्टिमोर,अमेरिका,सेप्टेम्वर ४ । एनआरएन अमेरिकाको आगामी दुई वर्षे कार्यकालका लागि भोली मंगलवार बिहानदेखि...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

आईसिसिको प्रतिवेदनमा यस्तो छ ।

वाल्टिमोर,अगष्ट २२/अन्र्तराष्ट्रिय समन्वय समिति आईसिसिले गठन गरेको अमेरिकाको विवाद सम्वन्धि समितिले वुझाएको...

तनहुँ कांग्रेसबाट १०७ जना सिफारिश

काठमाण्डौं, असोज १८ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहनगर तनहुँमा आगामी मंसिर २१ गते हुने...

Subscribe our Newsletter