विश्व


मेक्सिकोमा शक्तिशाली भुकम्प, सुनामीको खतरा

मेक्सिकोमा शक्तिशाली भुकम्प, सुनामीको खतरा
मेक्सिको सिटी, सेप्टेम्वर ८ ।अमेरिकासँग सीमा जोडिएको मेक्सिकोमा बिहीबार अबेरराति गएको भुकम्पमा परि १६ जनाको निधन भएको छ । स्थानीय प्रकोप नियन्त्रण विभागका अधिकारीलाई उधृत गर्दै एजेन्सीहरुले जनाए अनुसार ८.१ म्याग्निच्युडको शक्तिशाली भूकम्पबाट मेक्सिकोको दक्षिण भेग नराम्ररी प्रभावित भएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था...

आँधीले मच्चाएको वितण्डा,जनजीवन तहसनहस

आँधीले मच्चाएको वितण्डा,जनजीवन तहसनहस
एजेन्सी,सेप्टेम्वर ६ । इर्मा नाम गरेकाे शक्तिशाली आँधीले उत्तरी क्यारेवियन क्षेत्रमा रहेका अाइल्याण्ड ध्वस्त पारेकाे छ। क्यारेबियन क्षेत्रमा रहेकाे बर्मुडा अधिकांश रूपमा ध्वस्त भएकाे छ। बुधवार रातीसम्म यो शक्तिशाली आँधीका कारण बर्मुडा र पोर्टो रिकोमा कम्तीमा पनि सात जनाको मृत्यु भएको छ । आँधी थामिएपछि यस क्षेत्रकाे अवलाेकन भ्रमणमा...

अमेरिकामा डरलाग्दाे तुफानकाे खतरा !

अमेरिकामा डरलाग्दाे तुफानकाे खतरा !
काठमाण्डाैं,भदाै २१ गते । एटलान्टिक समुन्द्रमा डरलाग्दाे तुफान अाइरहेकाे छ।वैज्ञानिकहरूले यसलाइ पाचाैं खतरनाक तुफान इर्मा भन्ने नाम दिएका छन।तर यसले अमेरिकाकाे मुख्य भुमिमा कति असर गर्छ वा गर्दैन भन्ने बिषयमा भने कुनै अांकलन हुन सकेकाे छैन।अमेरिकाकाे नेशनल हुर्रिकेन सेन्टरले अहिले नै तुफानले गर्न सक्ने क्षतिकाे बारेमा भन्नु उचित...

Space for Advertisement
Contact info@globenepal.com

अक्सिजन नहुदा भारतकाे एक अस्पतालमा महिना दिनमा ४९शिशुकाे मृत्यु

अक्सिजन नहुदा भारतकाे एक अस्पतालमा महिना दिनमा ४९शिशुकाे मृत्यु
काठमाण्डाैं,भदाै २० गते । विश्वकै ठुलाे लाेकतन्त्र भारतकाे एक अस्पतालमा अक्सिजनकाे अभाव हुदा महिना दिनमा ४९जना शिशुकाे मृत्यु भएकाे छ ।भारतीय सञ्चार माध्यामका अनुसार,उत्तर भारतकाे फारूखावाद स्थित अस्पतालमा यस्ताे दुखद घटना भएकाे हाे।तर राममनाेहर लाेहिया अस्पतालका कर्मचारीकाे लापरवाहीकाे कारण यस्ताे भएकाे प्रतिवेदन सार्वजनिक...

ट्रम्प टावरको सम्वाद रेकर्ड नभएको

वासिङ्गटन डिसी, सेप्टेम्वर ३/ अमेरिकाको न्याय मन्त्रालयले तत्कालिन राष्ट्रपति वाराक ओवामाको कार्यकालमा ट्रम्प टावरको कुनै केवल सम्वादलाई रेकर्ड नगरेको स्पष्ट पारेको छ । शुक्रवार न्याय मन्त्रालयले शुक्रवार अदालतमा पेश गरेको रिपोर्टमा चुनाव पूर्व त्यस्तो रेकर्ड गरिएको विषयमा कुनै प्रमाण फेला नपरेको भन्दै स्पष्ट पारेको हो, गत मार्च ४...

उत्तर काेरियाले हाइड्राेजन बम परिक्षण गरयाे

उत्तर काेरियाले हाइड्राेजन बम परिक्षण गरयाे
काठमाण्डाैं,भदाै १८ गते । उत्तर काेरियाे हाइड्राजन बम परिक्षण गरेकाे छ । यसलाइ उत्तर काेरियाले पुष्टि गरेकाे सिएनएनले जनाएकाे छ । उत्तर काेरियाले हाइड्राेजन बम सफलतापुर्वक परिक्षण गरे संगै याे उसकाे छैटाैं न्युक्लियर टेष्ट भएकाे छ । प्रारम्भिक जानकारी अनुसार उत्तर काेरियाले परिक्षाण गरेकाे अन्य हतियार भन्दा याे कैयाैं गुणा घातक र...

Space for Advertisement
Contact info@globenepal.com

भारतमा पाच जना मन्त्रीले अचानक राजीनामा दिए !

भारतमा पाच जना मन्त्रीले अचानक राजीनामा दिए !
काठमाण्डाैं,भदाै १६ गते । भारतमा पाच जना मन्त्रीले अचानक राजीनामा दिएका छन।भारतीय जनता पाटीर्का अध्यक्ष अमित शाहलले विहिवार वित्त मन्त्री अरूण जेटलीसंग भेटेर मन्त्रीमण्डल हेरफेर गर्ने बताएकाे चर्चा चलेकाे १२ घण्टा नवित्दै पाच जना मन्त्रीले शुक्रवार राजीनामा दिएका हुन।राजीनामा दिनेहरूमा जलस्राेत मन्त्री उमा भारती,सिप विकास मन्त्री...

लण्डन राजदरबार नजिकै ‘आक्रमण प्रयास’, दुई प्रहरी घाइते

लण्डन राजदरबार नजिकै ‘आक्रमण प्रयास’, दुई प्रहरी घाइते
लण्डन, १० भदौ । ब्रिटेनको लण्डनस्थित बकिङघम राजदरबार नजिकै एकजनाले चक्कु प्रहार गर्दा दुईजना प्रहरी जवान घाइते भएका प्रहरीले शनिबार जनाएको छ । आक्रमणकारी उक्त व्यक्तिले चार फिट लामोे एउटा धारिलो हतियार कारमा राखेको र प्रहरीका सवारीसाधन नजिकै कार रोकेपछि प्रहरीले उनलाई पक्राउ गर्ने क्रममा दुईजना प्रहरी सामान्य घाइते भएको ...

धर्मगुरुका पक्षमा प्रदर्शन तीसको मृत्यु

Ram Ramit Gurmit
पञ्चकुला भारत, १० भदौ । उत्तरी भारतीय सहरमा शनिबार सयौ सैनिक तैनाथ गरिएता पनि सुरु भएको भीषण झडपमा परी कम्तीमा ३० व्यक्तिको मृत्यु भएको छ ।हरियाणा सहरमा हजारौं व्यक्तिले आफ्ना धर्मगुरु मानिआएका गुरमीत राम रहीम सिंहलाई बलात्कारको मुद्दामा एक अदालतले शुक्रबार दोषी ठहर गरेपछि सो प्रदर्शन सुरु भएको थियो । यस प्रदर्शनको क्रममा अन्य २ सय...

Space for Advertisement
Contact info@globenepal.com

दक्षिण एसियामा बाढीका कारण दुइ करोड चालीस लाख व्यक्ति प्रभावितः रेडक्रस

दक्षिण एसियामा बाढीका कारण दुइ करोड चालीस लाख व्यक्ति प्रभावितः रेडक्रस
जेनेभा (स्वीट्जरल्याण्ड), ६ भदौ । दक्षिण एसियामा भएको व्यापक बर्षापछि आएको बाढीका कारण अगस्त महिनाभरमा कम्तीमा दुई करोड ४० लाख मानिस प्रभावित भएका अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटीले मङ्गलबार जनाएको छ । बाढीका कारण उक्त क्षेत्रमा ठूलो भूभाग डुबानमा परेको छ । बङ्गलादेश, भारत र नेपालमा गरी अगस्त १० गतेपछि ७५० जनाको मृत्यु भएको सम्बन्धित...

ट्रम्पले घोषणा गरे अफगान युद्ध-नीति (भिडियोसहित)

ट्रम्पले घोषणा गरे अफगान युद्ध-नीति (भिडियोसहित)
एजेन्सी,अगष्ट २१ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा आतंककारीका विरुद्ध अमेरिकी सैनिक कारवाही जारी राख्ने घोषणा गरेका छन् । आज साँझ वासिंगटन डिसी नजिकै भर्जिनियाको एक सैनिक आधार शिविरमा आफ्नो अफगान नीति सार्वजनिक गर्दै राष्ट्रपति ट्रम्पले अफगानिस्तानमा अतिरिक्त सैनिक पठाएर विद्रोही विरुद्धको युद्ध जारी राख्ने...

अमेरिकामा यस्तो देखियो सूर्य ग्रहण

अमेरिकामा यस्तो देखियो सूर्य ग्रहण
बाल्टिमोर,अमेरिका,अगष्ट २१ । अमेरिकामा आज विरलै देख्न पाइने पूर्ण सूर्य ग्रहण देखिएको छ । सन् १९१८ पछि आज ९९ वर्षको अन्तरालमा पहिलोपटक यसरी दिउँसै पूर्ण सूर्यग्रहण देखिएको हो । यो सूर्य ग्रहण हेर्नका लागि अमेरिकीहरु खुला पार्कमा जम्मा भएका थिए। अमेरिकी हवाई तथा अन्तरिक्ष केन्द्र नासाले आजको सूर्य ग्रहणको प्रतक्ष्य प्रसारण समेत गरेको...

Space for Advertisement
Contact info@globenepal.com

अमेरिकामा खग्रास सूर्यग्रहण

अमेरिकामा खग्रास सूर्यग्रहण
राजेन्द्र खनाल  भर्जिनिया,अमेरिका,अगष्ट २० । अमेरिकामा भोलि साेमबार खग्रास सूर्यग्रहण लाग्दैछ । यो दिन भाद्रकृष्ण पक्षको  कुशे औंशी अर्थात् बुवाको मुख हेर्ने दिन हो ।  यो ग्रहण सन् १९७९ पछिको सबैभन्दा भयानक मानिएको छ । अमेरिकाकाे पश्चिम वासिङ्टन (सियाटल) देखि पूर्वसम्म नै बीच भागबाट सूर्य ग्रहणले छुने हुँदा धेरै स्थानमा केही समयका...

ट्रम्पले राजीनामा दिने भविष्यवाणी

ट्रम्पले राजीनामा दिने भविष्यवाणी
वाशिङ्गटन डिसी, अगष्ट २० |  यदि यो वर्षको अन्त्य सम्ममा राष्ट्रपति डोनाल्ड ट्रम्पले अफिस छाडेनन भने म आश्चर्य चकित हुनेछु । सन् १९८० मा डोनाल्ड ट्रम्पको वायोग्राफी लेख्नका लागि सह लेखकको भूमिकामा ट्रम्पसँग १८ महिना सँगै विताएका टोनी स्वार्जले गत अगाष्ट १६ का दिन यस्तो टिवट गरेपछि अमेरिकी सञ्चारमाध्यमले महत्वका साथ प्रसार प्रसार गरेका...

उत्तर काेरियाले फेरि अमेरिकालाइ थर्कायाे

उत्तर काेरियाले फेरि अमेरिकालाइ थर्कायाे
काठमाण्डाैं,भदाै ४ गते । अमेरिका र दक्षिण काेरियाविच दस दिन लामाे सैनिक अभ्यासकाे खवर सार्वजनिक हुने वित्तिकै उत्तर काेरिया रिसले अागाे भएकाे छ।अाइतवार विज्ञप्ति जारी गर्दै उसले अमेरिका र दक्षिण काेरियाविच हुन लागेकाे सैनिक अभ्यासले न्युक्लियर वार लाइ बढावा दिइरहेकाे चेतावनी दिएकाे छ। साथै उसले अमेरिकाकाे कुनै पनि शहरमा कुनै पनि...

Space for Advertisement
Contact info@globenepal.com
थप खबर...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

Teej In Baltimore

Baltimore Teej ...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

यसरी हुँदैछ एनआरएन अमेरिकाको निर्वाचन

बाल्टिमोर,अमेरिका,सेप्टेम्वर ४ । एनआरएन अमेरिकाको आगामी दुई वर्षे कार्यकालका लागि भोली मंगलवार बिहानदेखि...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

आईसिसिको प्रतिवेदनमा यस्तो छ ।

वाल्टिमोर,अगष्ट २२/अन्र्तराष्ट्रिय समन्वय समिति आईसिसिले गठन गरेको अमेरिकाको विवाद सम्वन्धि समितिले वुझाएको...

तनहुँ कांग्रेसबाट १०७ जना सिफारिश

काठमाण्डौं, असोज १८ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहनगर तनहुँमा आगामी मंसिर २१ गते हुने...

Subscribe our Newsletter