विश्व


जापानमा एटम बम हान्ने जहाज ७२बर्षपछि फेला प-याे

जापानमा एटम बम हान्ने जहाज ७२बर्षपछि फेला प-याे
काठमाण्डाैं,भदाै ४ गते । ७२बर्षअघि जापानकाे हिराेशिमामा एटम बम हान्न बम वाेकेर गएकाे जहाज प्रशान्त महासागरमा फेला परेकाे छ।पानीकाे सतह भन्दा १८हजार फिट मुनि जहाज फेला परेकाे हाे । जापानमा एटम बम हानेपछि याे जहाज पानीमा डुबेकाे थियाे।जहाजमा ११९६जना मानिस थिए।तर,यसमध्ये जम्मा ३१६जना मात्र वाच्न सफल भए जसमध्ये २२ जना अझै जिवित छन...

बोष्टनमा विशाल -याली

बोष्टनमा विशाल -याली
एजेन्सी,अगष्ट १९ । अमेरिकामा फैलदै गएको रंगभेदीय हिंसाका विरुद्ध आज बोष्टनमा विशाल -याली सम्पन्न भएको छ । फ्री स्पीच -याली दिइएको यो प्रदर्शनीमा ४० हजार व्यक्तिहरु सहभागी भएको अन्तर्राष्ट्रिय मिडियाहरुले जनाएका छन् । रंगभेद विरुद्ध आयोजना गरिएको यो -याली गत साता भर्जिनियाको सार्लोट्सभिलमा भएको श्वेतपन्थीहरुको प्रदर्शन र हिंसाका...

भारतमा रेल दुर्घटना,कम्तीमा २१ को मृत्य,कैयौं घाइते

Rail Crash in India
एजेन्सी,अगष्ट १९ । भारतको उत्तर प्रदेश राज्यको मुजफ्फरनगरमा एक यात्रुवाहक रेल दुर्घटना भएको छ । दुर्घटनामा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने अन्य ८५ भन्दा बढी घाइते भएको बीबीसीले जनाएको छ । घाइतेहरुलाई नजिकैको अस्पतालमा उपचारका लागि लागिएको छ । पुरी भन्ने ठाउँबाट हरिद्वारका लागि गैरहेको उत्कल एक्सप्रेस नामको रेलमा रहेका दुई हजारभन्दा...

Space for Advertisement
Contact info@globenepal.com

ट्रम्प शासन सकियो

ट्रम्प शासन सकियो
एजेन्सी,अगष्ट १९ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शासन सुरु गरेको सात महिना पुरा हुँदैछ । तर सात महिना पुरा नहुँदै ह्वाइट हाउसमा निकै उथलपुथल भएको छ । रुस,कोरियामात्र होइन आन्तरिक रुपमा पनि ट्रम्प प्रशासन नराम्ररी विभाजित भएको छ । आप्रवासीका प्रति अनुदार ठानिएका रिपब्लिकन र सोही पार्टीबाट निर्वाचित राष्ट्रपति ट्रम्प स्वयम्को...

स्पेनमा अातंकवादी हमला,१३जना मारिए,सय जना घाइते

स्पेनमा अातंकवादी हमला,१३जना मारिए,सय जना घाइते
एजेन्सी, अगष्ट १७ । स्पेनमा अातंकवादी हमला भएकाे छ । बार्सिलाेनाकाे रमब्लास भन्ने स्थानमा एक कारले जथभावी हान्दा १३ जना मारिएका छन भने सय जना भन्दा बढी घाइते भएका छन। याे दु:खद घटनाबाट मुक्ति नपाउदै स्पेनकै अर्काे ठाउमा पनि अातंकवादीले अाक्रमण प्रयाश गरेका छन जसलाइ स्पेनले राेकेकाे दावी गरेकाे छ । दाेस्राे हमला बार्सिलाेना प्रहरी र...

थप खबर...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

Teej In Baltimore

Baltimore Teej ...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

यसरी हुँदैछ एनआरएन अमेरिकाको निर्वाचन

बाल्टिमोर,अमेरिका,सेप्टेम्वर ४ । एनआरएन अमेरिकाको आगामी दुई वर्षे कार्यकालका लागि भोली मंगलवार बिहानदेखि...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

आईसिसिको प्रतिवेदनमा यस्तो छ ।

वाल्टिमोर,अगष्ट २२/अन्र्तराष्ट्रिय समन्वय समिति आईसिसिले गठन गरेको अमेरिकाको विवाद सम्वन्धि समितिले वुझाएको...

तनहुँ कांग्रेसबाट १०७ जना सिफारिश

काठमाण्डौं, असोज १८ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहनगर तनहुँमा आगामी मंसिर २१ गते हुने...

Subscribe our Newsletter