रोनाल्डो भए फिफा बर्ष खेलाडी,मेसी र नेयमार जिल्ल

काठमाण्डौं,कार्तिक ७ गते । मेसी र नेयमारलाइ छक्क पार्दै रोनाल्डो फिफा बर्ष खेलाडी भएका छन । पोर्चुगलका खेलाडी क्रिष्टियानो रोनाल्डो पाचौं पटक फिफा बर्ष खेलाडी हुन सफल भएका हुन । विश्व फुटवल महासंघले उनलाइ यो बर्षको उत्कृष्ट...

   

दुवै निर्वाचन सकिएपछि मात्र मत गन्ने निर्वाचन आयोगको निर्णय

काठमाण्डौं,कार्तिक ६ गते । निर्वाचन आयोगले दुवै चरणको चुनाव सम्पन्न भएपछि मात्र मतगन्न थाल्ने भएको छ । मंसिर १० गते चुनाव भएपनि मंसिर २१ गतेको अर्को चुनाव सम्पन्न भएपछि मात्र मत गन्न थाल्ने आयोगले निर्णय गरेको छ । यसो गर्दा दस...

   

बाबुराम भन्छन-मैले कांग्रेस मास्नुपर्छ भनेको छैन

काठमाण्डौं,कार्तिक ६ गते । नया शक्तिका संयोजक डा बाबुराम भटटराइले आफुले कांग्रेस मास्नुपर्छ नभनेको बताएका छन । गोरखामा सोमवार पत्रकारहरुसंग बोल्दै डा.भटटराइले उनले सामाजिक सञ्जालले अनावश्यक प्रचार गरेको बताएका छन । डा....

   

मुख्य सचिवमा रेग्मी

काठमाण्डौं, कार्तिक ६ सरकारले मुख्य सचिवमा लोकदर्शन रेग्मीलाई नियुक्त गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले गृह सचिव रेग्मीलाई मुख्य सचिवमा बढुवा गरेपछि उनी २४औँ मुख्य सचिव वन्न सफल भएका छन् । रेग्मी २०७० साउनमा...

   

एनआरएन नेपाल उज्यालोमा सहयोगी वन्ने

टोकियो, जापान, ६ कात्तिक / गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष भवन भट्टले उज्यालो नेपाल अभियानको सहकार्यमा सहभागी हुन जापानवासी नेपालीलाई आग्रह गर्नुभएको छ । भट्टको स्वागतमा एनआरएनए जापानका पदाधिकारीले आइतबार गरेको...

   

जाजरकोट एमालेमा भाडभैलो,उम्मेदवारी फिर्ता लिन एमाले नेतालाइ दवाव

काठमाण्डौं,कार्तिक ५ गते । जाजरकोट एमालेमा भाडभैलो मच्चिएको छ । एमाले युवा नेता निरज आचार्यलाइ उम्मेदवार फिर्ता लिन तिव्र दवाव परेको छ । प्रदेशसभा क को लागि उम्मेदवारी दर्ता गराएका आचार्यलाइ उम्मेदवारी फिर्ता लिन दवाव परेपछि...

   

उत्साहजनक मनोनयन (फोटो फिचरसहित)

काठमाडौँ, ५ कात्तिक | निर्वाचन आयोगले आगामी मंसिर १० गते पहिलो चरणमा ३२ जिल्लामा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको मनोनयन दर्ता कार्यक्रम राजनीतिक दल र उम्मेदवारको निकै उत्साहजनक सहभागितामा भएको जनाएको छ...

   

चुनावी प्रक्रिया सुरु,यसरी हुदैछ चुनाव

काठमाण्डौं,कार्तिक ५ गते । आगामी मंसिर १० र २१ गते हुने निर्वाचनको लागि चुनावी तालिका सार्वजनिक भएको छ । नया तालिका अनुसार,अहिले उम्मेदवार  मनोननयन गर्न काम भएको छ भने बाकी काम हुन बाकी छ । यो बर्षको सुरु देखि नै केवल चुनावमा...

   

गोरखामा बाबुराम र नारायणकाजी भिडन्त,कसले मार्ला बाजी ?

काठमाण्डौं,कार्तिक ५ गते । मंसिरमा हुने निर्वाचनको लागि मनोनयन दर्ता समेत भएपछि यसको फरक ढंगबाट बहश र विश्लेषण हुन थालेको छ । अहिलेसम्म सवैभन्दा रोचक भिडन्त चाहि गोरखामा हुने अनुमान गरिएको छ । वाम गठवन्धनबाट अहिलेसम्म चुनाव...

   

यी हुन् कांग्रेसका ३२ जिल्लाका कमाण्डर

काठमाण्डौं, कार्तिक ५ /पहिलो चरणको निर्वाचनमा नेपाली कांग्रेसले  उमेदवारी वनाए पछि भाग लिन आईतवार उमेदवारी दर्ता गरेका छन् । अन्त्यन्तै उत्साहका साथ विभिन्न जिल्ला निर्वाचनको कार्यालयाम पुगेका उमेदवारहरुले आफनो सयौ...

   

प्रतिनिधि सभा तथा प्रदेश सभाको मनोनयन दर्ता

काठमाण्डौं, कार्तिक ५/ आगामी मंसिर १० गते हुने प्रतिनिध सभा तथा प्रदेश सभाको निर्वाच्नमा भाग लिने उमेदवारहरुले आईतवार मनोनयन दर्ता गरेका छन् । विभिन्न  ३२ वटा पहाडी जिल्लामा हुने निर्वाच्नमा दलका उमेदवारहरुले भव्य रुपमा...

   

वाम गठवन्धनसंग कांग्रेस एक्लै भिडने,३२ जिल्लामा उम्मेदवार टुगो लाग्यो

काठमाण्डौं,कार्तिक ५ गते । प्रथम चरणको प्रदेश र प्रतिनिधि सभाको चुनावको लागि नेपाली कांग्रेसले उम्मेदवार तय गरेको छ । यो चुनाव मंसिर १० गते हुदैछ । निकै लामो छलफल र वैठकपछि कांग्रेसले उम्मेदवार तय गरेको हो । एमाले र माओवादीले...

   

पुर्वराजा भन्छन-मैले मुलुकको नेतृत्व लिने बेला आयो

काठमाण्डौं,कार्तिक ५ गते । पुर्वराजा ज्ञानेन्द्र शाहले आफुले मुलुकको नेतृत्व लिने बेला आएको बताएका छन । आफनी दिदि शोभाको हातबाट भाइटिका ग्रहण गरेपछि पत्रकारहरुसंग छोटो कुरा गर्दै पुर्वराजा शाहले सवैले चाहेमा आफु नेतृत्व...

   

तासमा प्रचण्डले कति जिते ?

काठमाण्डौं,कार्तिक ४ गते । नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दशैंमा टिका लगाएको तस्वीर  पहिलो पटक यसै साल सार्वजनिक गरे । यसपछि उनीमा अध्यात्मवाद पलाएको हो कि भनेर चर्चा चलेको थियो । तर यो चर्चा सेलाउन नपाउदै...

   

तिहारको अन्तिम दिन आज भाइटीका

काठमाडौँ, ४ कात्तिक/ यमपञ्चक अर्थात् तिहारको पाँचौंँ एवम् अन्तिम दिन आज भाइटीका पर्व दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरङ्गी वा...

   

एमालेले गोकर्ण रिसोर्टमा बसेर कस्ता उम्मेदवार छान्यो ?

काठमाण्डौं,कार्तिक ४ गते । एमालेले मंसिर १० गते हुने निर्वाचनको लागि राजधानीको अति सुविधा सम्पन्न गोकर्ण फरेष्ट रिसोर्टमा बसेर उम्मेदवार तय गरेको छ । पहिलो चरणमा गोकर्ण रिसोर्टमा बसेको वैठकले उम्मेदवारको प्रारम्भिक सुचि...

   

सिस्नो पानीले वामलाई उडाए की मिलाए

काठमाण्डौं, कार्तिक ३ /नेपालको साँस्कृतिक रुपान्तरणमा एउटा नयाँ अध्याय थप्ने जमर्को गरेको सिस्नो पानीले यस पटक पनि  तिहारमा देउसी भैलो भन्दा गाईजात्राको शैलीमा व्यङ्ग कस्न भ्याए । सिस्नो पानीले प्रज्ञा भवनमा आया्ेजित...

   

पुर्वराजाले शनिवार साइत भन्दा एक घण्टा अघि नै भाइटीका लगाउने

काठमाण्डाैं,कार्तिक ३ गते।दशैं नमानेका पुर्वराजा ज्ञानेन्द्र शाहले शनिवार भाइटिकाकाे दिन साइत भन्दा एक घण्टा अघि नै टिका लगाउने भएका छन। उनले शनिवार भाइटीकाकाे दिन प्रज्ञाभवन संगै रहेकाे दिदी शाेभा राज्यलक्षमी राणासंग...

   

एमाले-माअाेवादी गठवन्धनले ३२ जिल्लामा टुंगाे लगाए

काठमाण्डाैं,कार्तिक ३ गते।नेकपा एमाले र नेकपा माअाेवादीकाे वाम गठवन्धनले ३२ जिल्लाकाे उम्मेदवार टुगाे लगाएकाे छ। ३२जिल्लाकाे केन्द्र र प्रदेशमा कुन दलले उम्मेदवार दिने र कहा अर्काे दलले सहयाेग गर्ने भन्ने विषयमा टुगाे...

   

झिलीमिली तिहार

काठमाडौं,कार्तिक ३ । हिन्दू धर्मावलम्बीहरुको दोश्रो महान पर्व तिहारको रौनकले उल्लास थपेको छ । तिहारको पाँच दिनलाई यमपञ्चक भनिन्छ । आज यमपन्चकको चौथो दिन गाई,गोरु तथा गोवर्द्धन पूजा गरी बिशेष रुपमा मनाइँदैछ । यस पहिले बिहीवार...

   

अमेरिकी राजदुतले नेपालमा यसरी मनाइन तिहार

काठमाण्डौं,कार्तिक ३ गते । नेपालमै नेपालीहरुले तिहार बारेमा थरि थरिका टिप्पणी गरिरहेको बेलामा फरक धर्म,फरक सम्प्रदाय र फरक देशबाट नेपालमा रहेको मान्छेले भने धुमधामसंग तिहार मनाएको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ...

   

बाबुराम र हिशिलाको रंगोलीमा पाच तारा र रातो आखा

काठमाण्डौं,कार्तिक ३ गते । माओवादी आन्दोलन सुरु गर्दा भौतिकवादमा विश्वास गरेर अध्यात्मलाइ पुरै तिलाञ्जली दिएका बाबुराम भटटराइ र उनको पत्नीले अहिले भने हरेक चाडवाड मनाउन थालेका छन । उनीहरुले केवल यो चाड मनाएका मात्र छैनन,यसको...

   

यसरी गर्नुस लक्ष्मीपुजा

प्रा.डा. देवमणि भट्टराई / कार्तिक कृष्णपक्षको त्रयोदशीदेखि शुक्लपक्षको द्वितीयासम्मका पाँच दिनलाई यमपञ्चक भनिन्छ। यस बीचका देवता यमराज भएकाले यी पाँचै दिनमा यमराजलाई घरको ढोकाबाहिर तुलसाको मोठ छेउमा सन्ध्याकालमा दीपदान...

   

लक्ष्मी पूजा मनाईदै ,देशै भरि झिलिमिलि

काठमाण्डौं, कार्तिक २ यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन  साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी घरघरमा श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइदै छ ।  हिन्दू धर्मअनुसार सफासुग्घर र लिपपोत...

   

Tough Talk with Bhaban Bhatta

https://youtu.be/KHtr1--9zag?list=PLwUmS78P9jN3_NiOj7VOHEViNCJwuxFbc ...

   

राजदुत पद त्यागेका दीपकुमारलाइ धक्का,कांग्रेसले उम्मेदवार नबनाउने

काठमाण्डाैं,कार्तिक २ गते।भारतकाे राजदुत त्यागेर नेपालमा राजनीति गर्न अाएका दीपकुमार उपाध्यायलाइ जवरजस्त धक्का लाग्ने भएकाे छ।उनी प्रतिनिधिसभामा उममेदवार वनेर सांसद वन्न चाहन्थे।यसैकाे लागि राजदुत छाडेर नेपाल अाउका...

   

डाेटीमा बस दुर्घटना हुदा ३जनाकाे घटनास्थलमा नै मृत्यु

काठमाण्डाैं,कार्तिक २ गते।डाेटीमा बस दुर्घटना हुदा ३ जनाकाे घटनास्थलमा नै मृत्यु भएकाे छ।दुर्घटनामा परि १०जना घाइते भएका छन।बर्छेनबाट धनगढी तर्फ जादै गरेकाे बस दुर्घटना भएकाे हाे।घाइतेकाे उपचारकाे लागि धनगढी लगिएकाे छ। ...

   

देवकोटा जयन्ती विश्वभर मनाईदै

काठमाडौँ, २ कात्तिक/ नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०८औँ जन्मजयन्ती स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । पछिल्लो समयमा विश्वभर छटरिएर रहेका नेपाली भाषीहरुले उनको जन्म...

   

मेरिल्याण्डमा गोलीकाण्ड,तीनको मृत्य,दुई घाइते

मेरिल्याण्ड,अमेरिका,अक्टुवर १८ । आज बिहान भएको एक गोलीकाण्डको घटनामा यहाँ तीन जना मारिएका छन् भने अन्य दुई जना गम्भीर घाइते भएका छन् । मेरिल्याण्ड राज्यको हारफोर्ड काउन्टीस्थित एक व्यवसायिक केन्द्रमा भएको यो घटनामा एकै...

   

अध्यक्षज्यू अब गरेर देखाउने कि ?

काठमाडौं, कात्तिक १ | गैर आवासीय नेपाली संघ (एनआरएनए) को नयाँ अध्यक्षमा भवन भट्ट निर्वाचित भएका छन् । गोरखा पुर्ख्यौली थलो भएका भट्ट २० वर्ष अगाडि अध्ययनको लागि जापान पुगेका हुन् । भट्टले एनआरएनएमा दुई कार्यकाल उपाध्यक्ष र एक...

   

Subscribe our Newsletter