Election of nepal

३२ जिल्लाका कांग्रेसका कमाण्डर

३२ जिल्लाका कांग्रेसका कमाण्डर
काठमाडौँ,कात्तिक २७ /आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचनको तयारीको लागि नेपाली काँग्रेसले केन्द्रीय प्रतिनिधिहरु खटाएको छ । १४ दिन पछि हुन लागेको पहिलो चरणको निर्वाचन विभिन्न ३२ जिल्लामा हुने भएको छ । काँग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिले पार्टीका उम्मेदवारको पक्षमा जनमत सिर्जना गर्दै...

यस्तो छ कांग्रेसको समृद्ध नेपाल वनाउने योजना

यस्तो छ कांग्रेसको समृद्ध नेपाल वनाउने  योजना
काठमाडौँ, १४ कात्तिक/ नेपालको सबैभन्दा जेठो पार्टी नेपाली काँग्रेसले आगामी १० वर्षमा नेपाललाई समुन्नत राष्ट्रको सूचीमा उभ्याउने बताएको छ । नेपाली काँग्रेसका पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशाङ्क कोइराला एवं नेपाली काँग्रेस, घोषणापत्र तयारी समितिका संयोजक महेश आचार्यले...

कांग्रेसको यस्तो रणनीति

कांग्रेसको यस्तो रणनीति
काठमाण्डौं असोज २० /नेपाली काँग्रेस केन्द्रीय समितिको बैठकमा आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभाप्रदेशसभा निर्वाचनमा पार्टीका उम्मेदवारको छनोट प्रक्रिया र मापदण्डका विषयमा छलफल शुरु भएको छ । पार्टीले उम्मेदवार छनोट र मापदण्ड तय गर्दा स्थानीय निर्वाचनमा उम्मेदवार भएका, सो निर्वाचनमा आफ्ना उम्मेदवारविरुद्ध उठेका, उनीहरुलाई...

Space for Advertisement
Contact info@globenepal.com

मधेशमा सय सीट जितेर पहिलाे पार्टी बन्छौं : कांग्रेस

मधेशमा सय सीट जितेर पहिलाे पार्टी बन्छौं : कांग्रेस
काठमाण्डाैं,भदाै २९ गते।निकै लामाे समय सम्म तराइ मधेश घुमेर काठमाण्डाैं फर्केपछि नेपाली कांग्रेसकाे चुनाव प्रचार समितिले गरेकाे पत्रकार सम्मेलनमा सय स्थानमा अाफुहरूले जित्ने दावी कांग्रेसले गरेकाे छ।असाेज २ गते तेस्राे चरणकाे चुनाव हुदैछ।२ नम्वर प्रदेशमा हुन लागेकाे चुनावमा जम्मा १सय ३६ स्थानीय तह छ। तर यसमध्ये सय ठाउ अाफैले जित्ने...

कानून वनाउन सरकार प्रतिवद्ध

कानून वनाउन सरकार प्रतिवद्ध
काठमाडौँ, १५ भदौ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले कानूनका कारणले मंसिर १० र २१ गते प्रदेश र प्रतिनिधिसभाको निर्वाचन नरोकिने स्पष्ट पारेका छन् । मन्त्री थापाले निर्वाचन आयोगलाई ढुक्क भएर आफ्ना तयारी गर्न अनुरोध गर्दै केही समय ढिला भए पनि कानुन समयमै आउने विश्वास दिलाएक छन् । “संविधानको कार्यान्वयन र निर्वाचन...

निर्वाचन कार्यतालिका सार्वजनिक

Election Commission of Nepal
काठमाडौँ, १५ भदौ । निर्वाचन आयोगले संविधान प्रदत्त कार्यतालिका अनुसार प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन अन्तर्गत पहिलो चरणमा ३२ र दोस्रो चरणमा ४५ जिल्लामा गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । आयोगको बैठकले उक्त निर्णय गरेको हो । पहिलो चरणको निर्वाचन मंसिर १० र दोस्रो चरणको निर्वाचन मंसिर २१ गते हुने घोषणा भइसकेको छ । पहिलो चरणको...

Space for Advertisement
Contact info@globenepal.com

दुई तहको निर्वाचन एकै दिन हुने

काठमाडौँ, ३२ साउन । संविधानको सफल कार्यान्वयनको लागि आगामी निर्वाचन एकै दिन गर्न  प्रमुख तीन दलले सहमति जनाएका छन् । केन्द्र र प्रदेशको निर्वाचन आगामी माघ ४ गते सम्म गर्नुपर्ने सम्वैधानिक व्यवस्था भएकाले निर्वाच्नलाई कम खर्चिलो र वनाउन तीन दलले एकै दिन गर्ने सहमति गरेका हुन । प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार बसेको तीन दलको...

थप खबर...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

Teej In Baltimore

Baltimore Teej ...

यस्ताे बनाउँदैछ चीनले नेपालकै पहिलाे अण्डर पास सहितकाे कलंकी चाेक !(फाेटाे फिचर)

काठमाण्डाैं,भदाै २६ गते । यदि समयमा काम भयाे भने अबकाे एक बर्षपछि अर्थात सन २०१८काे डिसेम्वर सम्ममा कलंकी चाेक...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

किन गएनन् राजदूत प्रधानमन्त्रीको स्वागतमा ?

न्यूयोर्क,सेप्टेम्वर २० । प्रधानमन्त्री शेरवहादुर देउवा न्यूयोर्कको स्थानीय समय अनुसार विहान ९ वजेर ३० मिनेट...

Subscribe our Newsletter