NJSS UK

३२ जिल्लाका कांग्रेसका कमाण्डर

३२ जिल्लाका कांग्रेसका कमाण्डर
काठमाडौँ,कात्तिक २७ /आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचनको तयारीको लागि नेपाली काँग्रेसले केन्द्रीय प्रतिनिधिहरु खटाएको छ । १४ दिन पछि हुन लागेको पहिलो चरणको निर्वाचन विभिन्न ३२ जिल्लामा हुने भएको छ । काँग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिले पार्टीका उम्मेदवारको पक्षमा जनमत सिर्जना गर्दै...

बेलायतको जनसम्पर्क समितिमा गुरुङ्ग

बेलायतको जनसम्पर्क समितिमा गुरुङ्ग
लण्डन,सेप्टेम्वर १६ /लामो समयसम्म आन्तरिक विवादमा रुमल्लिएको जनसम्पर्क समिति बेलायत एकताबद्ध भएर अधिवेशन सम्पन्न गरी युवराज गुरुङ्गको अध्यक्षतामा नयाा कार्यसमिति चयन गर्न सफल भएको छ । आगामी तीन वर्षका लागि गुरुङको सभापतित्वको  कार्यसमितिमा उपसभापतिहरु सुबास पोख्रेल, युवराज सिंह, कोपिला सुब्बा, तर्कजंग गुरुङ, सुर्य नेम्वाङ्ग र आलेख...

थप खबर...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

Teej In Baltimore

Baltimore Teej ...

यस्ताे बनाउँदैछ चीनले नेपालकै पहिलाे अण्डर पास सहितकाे कलंकी चाेक !(फाेटाे फिचर)

काठमाण्डाैं,भदाै २६ गते । यदि समयमा काम भयाे भने अबकाे एक बर्षपछि अर्थात सन २०१८काे डिसेम्वर सम्ममा कलंकी चाेक...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

किन गएनन् राजदूत प्रधानमन्त्रीको स्वागतमा ?

न्यूयोर्क,सेप्टेम्वर २० । प्रधानमन्त्री शेरवहादुर देउवा न्यूयोर्कको स्थानीय समय अनुसार विहान ९ वजेर ३० मिनेट...

Subscribe our Newsletter