NJSS USA

प्रवासका कांग्रेसजन उत्साहित, भन्छन् - अस्तित्वको पहिचान भयो

                 प्रवासका कांग्रेसजन उत्साहित,                  भन्छन् - अस्तित्वको पहिचान भयो
बाल्टिमोर,अमेरिका, नोभेम्वर १४ । नेपाली जनसम्पर्क समिति,अमेरिकाका केन्द्रीय सभापति आनन्द विष्टलाई कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित गरेपछि विदेशमा रहेका कांग्रेसजन उत्साहित भएका छन् । मंगलवार दिनभर नै अमेरिकामा क्रियाशील नेपालीहरुको सामाजिक संजाल आनन्द विष्टमय जस्तो देखिएको थियो । कांग्रेस सभापति एवं प्रधानमन्त्री...

आनन्द विष्ट कांग्रेस केन्द्रीय (आमन्त्रित) सदस्य मनोनित

आनन्द विष्ट कांग्रेस केन्द्रीय (आमन्त्रित) सदस्य मनोनित
काठमाण्डाैं,कार्तिक २८ । नेपाली जनसम्पर्क समिति,अमेरिकाका केन्द्रीय सभापति आनन्द विष्ट नेपाली कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित हुनु भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले विष्टलाई आज आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित गर्नु भएको हो । 'सभापतिज्यूले आज मलाई आमन्त्रित केन्द्रीय सदस्यको रुपमा मनोनयन गर्नुभएको पत्र...

३२ जिल्लाका कांग्रेसका कमाण्डर

३२ जिल्लाका कांग्रेसका कमाण्डर
काठमाडौँ,कात्तिक २७ /आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचनको तयारीको लागि नेपाली काँग्रेसले केन्द्रीय प्रतिनिधिहरु खटाएको छ । १४ दिन पछि हुन लागेको पहिलो चरणको निर्वाचन विभिन्न ३२ जिल्लामा हुने भएको छ । काँग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिले पार्टीका उम्मेदवारको पक्षमा जनमत सिर्जना गर्दै...

Space for Advertisement
Contact info@globenepal.com

यस्तो छ कांग्रेसको समृद्ध नेपाल वनाउने योजना

यस्तो छ कांग्रेसको समृद्ध नेपाल वनाउने  योजना
काठमाडौँ, १४ कात्तिक/ नेपालको सबैभन्दा जेठो पार्टी नेपाली काँग्रेसले आगामी १० वर्षमा नेपाललाई समुन्नत राष्ट्रको सूचीमा उभ्याउने बताएको छ । नेपाली काँग्रेसका पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशाङ्क कोइराला एवं नेपाली काँग्रेस, घोषणापत्र तयारी समितिका संयोजक महेश आचार्यले...

खगेन्द्र जीसीद्वारा एनआरएन आइसीसी उपाध्यक्षमा उम्मेदवारी

GC1
काठमाण्डौ, असोज २७। एनआरएन आइसीसीको जारी विश्व सम्मेलन चुनावमय भएको छ । राजधानीमा हिजो उद्घाटन भएको आठौँ विश्व सम्मेलन नयाँ नेतृत्व चयन गर्दै भोली सम्पन्न हुनेछ । यसैबीच आइसीसी उपाध्यक्षका लागि अमेरिकाका खगेन्द्र जीसीले उम्मेदवारी दर्ता गराएका छन् । एनआरएन अमेरिकाका पूर्व अध्यक्ष एवं वर्तमान आइसीसी सदस्य जीसीले मनोनयन प्रक्रिया सुरु...

जनसम्पर्क समिति,अमेरिकाद्वारा बाढीपीडितलाई सहयोग

जनसम्पर्क समिति,अमेरिकाद्वारा बाढीपीडितलाई सहयोग
न्यूयोर्क,अमेरिका,अक्टुबर ४ । नेपाली जनसम्पर्क समिति,अमेरिकाले हालै नेपालको पूर्वी तराई लगायत देशका विभिन्न भागमा गएको बाढी पहिरोमा परी पीडित भएकाहरुलाई सहयोग गर्न अमेरिकाबाट १० लाख ८८ हजार ३ सय ३३ रुपैंया नेपाल पठाएको छ । मातृपार्टी नेपाली कांग्रेसले विदेशमा रहेका सबै जनसम्पर्क समितिलाई दैवी प्रकोपमा परी प्रभावित भएकाहरुलाई सहयोग...

Space for Advertisement
Contact info@globenepal.com

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु
न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली जनसम्पर्क समितिको तर्फबाट कांग्रेस केन्द्रीय समितिमा प्रतिनिधित्व गराउने घोषणा गर्नु भएको छ । संयुक्त राष्ट्र संघको जारी महासभालाई सम्बोधन गर्न नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै न्यूयोर्क आउनु भएका प्रधानमन्त्री देउवाको...

प्रधानमन्त्री देउवाको कार्यतालिका यस्तो छ

प्रधानमन्त्री देउवाको कार्यतालिका यस्तो छ
न्यूयोर्क,सेप्टेम्वर २१ । प्रधानमन्त्री शेरबहादुर देउवा बीस सदस्यीय प्रतिनिधीमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्र संघको ७२औँ महासभामा भाग लिन आज न्यूयोर्क आइपुगेका छन् । अमेरिका आइपुग्दा प्रधानमन्त्री देउवालाई न्यूयोर्कस्थित नेपाल मिशन र महावाणिज्य दुतावासका अधिकारीहरुले स्वागत गरेका थिए । यसैगरी नेपाली कांग्रेसका पार्टी...

प्रधानमन्त्री देउवाको न्यूयोर्कमा भव्य स्वागत

प्रधानमन्त्री देउवाको न्यूयोर्कमा भव्य स्वागत
न्यूयोर्क सेप्टेम्वर २०/संयुक्त राष्ट्रसंघको ७२ औ महासभालाई भाग लिन नेपाली प्रतिनिधी मण्डलको नेतृत्व गर्दे प्रधानमन्त्री शेरवहादुर देउवा न्यूयोर्क आईपुगेका छन् । उनलाई न्यूयोर्कमासंयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराई, नेपाली स्थायी नियोगका अधिकारीहरु,जनसम्पर्क समिति अमेरिका सभापति आनन्द...

Space for Advertisement
Contact info@globenepal.com

रक्तदान, जीवनदान

रक्तदान, जीवनदान
नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत रक्तदान कार्यक्रम गरी मनाएको छ । शुक्रवार न्यूयोर्कमा आयोजित रक्तदान कार्यक्रममा विभिन्न ६० जना महानुभावले रगतदान गरेका थिए । ...

लङ्गआईल्याण्डमा रक्तदान

लङ्गआईल्याण्डमा रक्तदान
लङ्गआईल्याण्ड,सेप्टेम्वर ९ । नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत रक्तदान कार्यक्रम गरी मनाएको छ । शुक्रवार समितिका केन्द्रीय सभापति आनन्द विष्टले रक्तदान गरी कार्यक्रमको शुभारम्भ गर्नु भएको च्याप्टर सभापति विश्वराज बाँस्तोलाले ग्लोब नेपाल डटकमलाई जानकारी दिनु...

हुने भो चुनाव

हुने भो चुनाव
बाल्टिमोर,अमेरिका,अगष्ट ३१ । लामो अन्यौल र आशंकापछि अन्तत: एनआरएन अमेरिकाको स्थगित निर्वाचन हुने भएको छ । सेप्टेम्वर १५ तारिखभित्र सबै राष्ट्रिय समितिहरुको निर्वाचन सकेर आइसीसी प्रतिनिधि समेत चयन गरिसक्नुपर्ने आइसीसीको वैधानिक बाध्यताका कारण कामचलाउ कार्य समिति र निर्वाचन आयोगको आन्तरिक सहमतिमा स्थगित चुनावको मिति घोषणा गरिएको एक...

Space for Advertisement
Contact info@globenepal.com

जनसम्पर्क समिति अमेरिकाको राहत संकलनमा योगदान गर्नेहरुको सूची

NJSS Donation USA
वाल्टिमोर,अगष्ट १९ जनसम्पर्क समिति अमेरिकाले वाढी पिडितको लागि आव्हान गरेको राहत संकलनमा शुक्रवार अवेर सम्म् कूल ५४११ डलर संकलन भएको छ । समितिका उप सभापति धर्मराज श्रेष्ठको संयोजकत्वमा केन्द्रीय सदस्यहरु गौतम दाहाल,लोक लामा,चन्द्रकान्त धिताल र समितिका न्यू मेक्सिको च्याप्टरका पूर्व सभापति डाक्टर देशराज संयोकसहित हाल अमेरिकामा गठित...

नेविसंघको नेतृत्वलाई लंग आइल्याण्डमा स्वागत

Nepal Student Union Leaders in New York
लंग आइल्याण्ड,न्यूयोर्क,अगष्ट १२ । संयुक्त राष्ट्र संघको एक कार्यक्रममा सहभागी हुन नेपाली विद्यार्थी प्रतिनिधि मण्डलको नेतृत्व गर्दै यहाँ आएका नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महर,महामन्त्री सरोज थापा र नेविसंघ वैदेशिक विभाग सल्लाहकार डिवी सुनारको स्वागतमा एक कार्यक्रम सम्पन्न भएको छ । नेपाली जनसम्पर्क समिति,अमेरिका लंग...

थप खबर...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

Teej In Baltimore

Baltimore Teej ...

यस्ताे बनाउँदैछ चीनले नेपालकै पहिलाे अण्डर पास सहितकाे कलंकी चाेक !(फाेटाे फिचर)

काठमाण्डाैं,भदाै २६ गते । यदि समयमा काम भयाे भने अबकाे एक बर्षपछि अर्थात सन २०१८काे डिसेम्वर सम्ममा कलंकी चाेक...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

किन गएनन् राजदूत प्रधानमन्त्रीको स्वागतमा ?

न्यूयोर्क,सेप्टेम्वर २० । प्रधानमन्त्री शेरवहादुर देउवा न्यूयोर्कको स्थानीय समय अनुसार विहान ९ वजेर ३० मिनेट...

Subscribe our Newsletter