world news

आप्रवासीमाथि थप कडाई गर्दै अमेरिकी अध्यागमन

आप्रवासीमाथि थप कडाई गर्दै अमेरिकी अध्यागमन
एजेन्सी,जनवरी १० । अमेरिकी अध्यागमन अधिकारीहरु यहाँ रहेका कागजपत्रविहीन अन्य देशका नागरिकप्रति कडा रबैया अपनाउन थालेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासन विद्यमान अमेरिकी आप्रवास नीति संशोधन गरी नयाँ नीति बनाउने गृहकार्यमा जुटिरहेका बेला अध्यागमन सुरक्षा अधिकारीहरु आप्रवासी कार्यरत निकायहरुमा सोधखोज गर्न...

मेक्सिकोमा ७.१ रेक्टरकाे भुकम्प,१४० जनाकाे मृत्यु

मेक्सिकोमा ७.१ रेक्टरकाे भुकम्प,१४० जनाकाे मृत्यु
एजेन्सी,सेप्टेम्वर १९ । मेक्सिकाेमा शक्तिशाली भुकम्प जाँदा कम्तीमा पनि १४० जनाको मृत्यु भएको छ । मृतकहरुको संख्या बढ्न सक्ने अन्तर्रराष्ट्रिय समाचार एजेन्सीहरुको अनुमान छ । दशक अघि गएकाे शक्तिशाली भुकम्प दिवसकाे दिन मेक्सिकाेमा भुकम्प गएकाे खण्डमा कसरी सुरक्षित रहने भन्ने बारेमा मानिसहरू ठुलाे संख्यामा भेला भएर छलफल गरिरहेकाे...

यस्तो छ, आँधी प्रभावितको कथा

यस्तो छ, आँधी प्रभावितको कथा
वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकी भूगोलमा यो शताव्दिको ठूलो आँधीको संज्ञा पाएको वाढी र आँधीको कारणले जनजीवन अस्तव्यस्त भएको छ । लाखौ मानिसहरु घरवार विहीन भएका छन भने अर्वों डलरको क्षति भएको छ । यसैवीच फलोरिडाका गभर्नर रिक स्कटले घर फर्किनु अगाडि स्थानीय अधिकारीहरुसँग समन्वय गर्न सार्वजनिक अपिल गरेका छन् । यसैवीच अझैपनि हजारौ...

Space for Advertisement
Contact info@globenepal.com

इर्मा आँधीको वितण्डा

इर्मा आँधीको वितण्डा
एजेन्सी,सेप्टेम्वर ८ । दशककै शक्तिशाली मानिएको सामुद्रिक आँधी इर्मा आजदेखि उत्तर अमेरिकातर्फ बढ्दैछ । क्यारेबियन सामुद्रिक तटबाट सुरु भएको यो आँधीमा परी हालसम्म १८ जना भन्दा बढीको मृत्यु भैसकेको छ भने लाखौँ जनता प्रभावित भएका छन् । उत्तर पूर्वी क्यारेबियन प्रायद्वीपमा यसको बढी असर परेको छ । बर्मुडा,एङ्गुला,अमेरिकी भर्जिन प...

मेक्सिकोमा शक्तिशाली भुकम्प, सुनामीको खतरा

मेक्सिकोमा शक्तिशाली भुकम्प, सुनामीको खतरा
मेक्सिको सिटी, सेप्टेम्वर ८ ।अमेरिकासँग सीमा जोडिएको मेक्सिकोमा बिहीबार अबेरराति गएको भुकम्पमा परि १६ जनाको निधन भएको छ । स्थानीय प्रकोप नियन्त्रण विभागका अधिकारीलाई उधृत गर्दै एजेन्सीहरुले जनाए अनुसार ८.१ म्याग्निच्युडको शक्तिशाली भूकम्पबाट मेक्सिकोको दक्षिण भेग नराम्ररी प्रभावित भएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था...

आप्रवासीप्रति अनुदार राष्ट्रपति

आप्रवासीप्रति अनुदार राष्ट्रपति
एजेन्सी,सेप्टेम्वर ७ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आप्रवासीप्रति निकै अनुदार देखिन्छन् । राष्ट्रपति पदको चुनावको बेला उनको यो छबी निकै चर्चामा थियो । अमेरिका आफैंमा एक आप्रवासीको मुलुक हो । घुमन्ते आप्रवासी क्रिष्टोफर कोलम्बसले नै अमेरिका पत्ता लगाएको इतिहास सबैले पढेकै छन् । अहिले पनि अमेरिकालाई चिनाउनका लागि आप्रवासीहरुले...

Space for Advertisement
Contact info@globenepal.com

तहसनहस जनजीवन

तहसनहस जनजीवन
टेक्सास,अमेरिका,अगष्ट २६ । हार्भी नामको सामुद्रिक आँधीबेरीका कारण अमेरिकाको दक्षिणी राज्य टेक्सासका कतिपय शहरको जनजीवन नराम्ररी प्रभावित भएको छ । शुक्रवारबाट भारी वर्षा र हुरीसहित शुरु भएको आँधीका कारण सामुद्रिक तटमा रहेका कतिपय शहरको जनजीवन तहसनहस हुन पुगेको छ । आँधीका कारण अमेरिकामा आपूर्ति हुने ग्याँस(पेट्रोल) को एक प्रमूख प्रशोधन...

अमेरिकामा यस्तो देखियो सूर्य ग्रहण

अमेरिकामा यस्तो देखियो सूर्य ग्रहण
बाल्टिमोर,अमेरिका,अगष्ट २१ । अमेरिकामा आज विरलै देख्न पाइने पूर्ण सूर्य ग्रहण देखिएको छ । सन् १९१८ पछि आज ९९ वर्षको अन्तरालमा पहिलोपटक यसरी दिउँसै पूर्ण सूर्यग्रहण देखिएको हो । यो सूर्य ग्रहण हेर्नका लागि अमेरिकीहरु खुला पार्कमा जम्मा भएका थिए। अमेरिकी हवाई तथा अन्तरिक्ष केन्द्र नासाले आजको सूर्य ग्रहणको प्रतक्ष्य प्रसारण समेत गरेको...

अमेरिकामा खग्रास सूर्यग्रहण

अमेरिकामा खग्रास सूर्यग्रहण
राजेन्द्र खनाल  भर्जिनिया,अमेरिका,अगष्ट २० । अमेरिकामा भोलि साेमबार खग्रास सूर्यग्रहण लाग्दैछ । यो दिन भाद्रकृष्ण पक्षको  कुशे औंशी अर्थात् बुवाको मुख हेर्ने दिन हो ।  यो ग्रहण सन् १९७९ पछिको सबैभन्दा भयानक मानिएको छ । अमेरिकाकाे पश्चिम वासिङ्टन (सियाटल) देखि पूर्वसम्म नै बीच भागबाट सूर्य ग्रहणले छुने हुँदा धेरै स्थानमा केही समयका...

Space for Advertisement
Contact info@globenepal.com

सगुनको दोस्रो चरणको शेयर निष्काशन

सगुनको दोस्रो चरणको शेयर निष्काशन
लण्डन,अगष्ट २० । सगनुले बेलायतबाट दोस्रो चरणको शेयर निष्काशनको औपचारिक घोषणा गरेको छ । बेलायतमा रहेका नेपाली माझ एक बिशेष कार्यक्रममा शेयर निष्काशनको औपचारिक घोषणा गर्दै सगुनका संस्थापक गोविन्द गिरीले क्रेडिट/ डेविट कार्ड मार्फत पनि लगानी गर्न सकिने जानकारी गराउनुभयो ।  शेयर खरिदको लागि सहज बनाउन सगुनले यो पटक नयाँ व्यवस्था मिलाएको...

जापानमा एटम बम हान्ने जहाज ७२बर्षपछि फेला प-याे

जापानमा एटम बम हान्ने जहाज ७२बर्षपछि फेला प-याे
काठमाण्डाैं,भदाै ४ गते । ७२बर्षअघि जापानकाे हिराेशिमामा एटम बम हान्न बम वाेकेर गएकाे जहाज प्रशान्त महासागरमा फेला परेकाे छ।पानीकाे सतह भन्दा १८हजार फिट मुनि जहाज फेला परेकाे हाे । जापानमा एटम बम हानेपछि याे जहाज पानीमा डुबेकाे थियाे।जहाजमा ११९६जना मानिस थिए।तर,यसमध्ये जम्मा ३१६जना मात्र वाच्न सफल भए जसमध्ये २२ जना अझै जिवित छन...

थप खबर...

Teej In Baltimore

Baltimore Teej ...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

NRN MD New Team

NRN Maryland New Team ...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

Golden Globes 2018

Red Carpet Show Golden Globes 2018 ...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

यसरी हुँदैछ एनआरएन अमेरिकाको निर्वाचन

बाल्टिमोर,अमेरिका,सेप्टेम्वर ४ । एनआरएन अमेरिकाको आगामी दुई वर्षे कार्यकालका लागि भोली मंगलवार बिहानदेखि...

आईसिसिको प्रतिवेदनमा यस्तो छ ।

वाल्टिमोर,अगष्ट २२/अन्र्तराष्ट्रिय समन्वय समिति आईसिसिले गठन गरेको अमेरिकाको विवाद सम्वन्धि समितिले वुझाएको...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

Subscribe our Newsletter