निर्माण व्यवसायीले पाँचभन्दा बढी ठेक्का लिन नपाउने

काठमाडौं । सरकारले सार्वजनिक खरिद नियमावली परिवर्तन गरेर निर्माण क्षेत्रमा तीनवटा महत्वपूर्ण काम गरेको व्यवसायीहरुले बताएका छन् । एक निर्माण व्यवसायीले पाँचवटा भन्दा बढी ठेक्का लिन नपाउने, नेपाली व्यवसायीको पूँजीगत स्तरोन्नति र निर्माण कार्य ८० प्रतिशत सम्पन्न भए बैंक ग्यारेन्टी पेस गरेर ५ प्रतिशत रकम फुकुवा गर्ने नियमावली परिवर्तन भएको छ । यो नियमावली परिवर्तनले … Continue reading निर्माण व्यवसायीले पाँचभन्दा बढी ठेक्का लिन नपाउने