पदावधि थप्ने आईजीपीको योजनामा डिआईजी अशोक बाधक

काठमाडौं । सके म्याद थप्ने, नसके ब्रिफकेश बोकेर घर जाने योजनामा रहेका प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले यही चैत्र १० गते अवकाश पाउँदैछन् । आफ्नो पदावधि थप्न सेवा अवधि ३० वर्षे हटाउने योजनालाई उनले पहिलो प्राथमिकतामा राखेका छन् । यसका लागि उनले प्रहरी र राजनीतिक संयन्त्र दुवै भरपूर उपयोग गरिरहेका छन् । यदि शेरबहादुर देउवा प्रधानमन्त्री … Continue reading पदावधि थप्ने आईजीपीको योजनामा डिआईजी अशोक बाधक