काठमाण्डाैं,मंसिर १८ गते । पुल उदघाटन गर्न जाँदा पक्राउ परेपछि सरकारसंग रिसाएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेलले विहिवार भने तनहुँकाे ब्यास नगरपालिकामा वनेकाे वुल्दी खाेला पुल उदघाटन गरेका छन।पुल उदघाटन गर्न जाँदा उनकाे साथमा कांग्रेसका नेता तथा कार्यकर्ता उपस्थित रहेका थिए।वुधवार पुल उदघाटन गर्न जादा उल्टै पक्राउ परेका पाैडेलले विहिवार पुल उदघाटन गरेपछि भने सरकारलाइ कडा आराेप लगाएका छन।उनले प्रधानमन्त्री केपी अेाली नै अधिनायकवादी शैलीमा चलेकाे वताएका छन।उनले प्रधानमन्त्री अेालीकाे लाेकतन्त्र माथिकाे निष्ठामा समेत शंका गरेका छन।उनले १४ बर्ष जेल वसेकाे भनेर अेालीले भनेपनि खासमा त्याे लाेकतन्त्रकाे लागि नभइ ज्यान मुद्धामा जेल बसेकाे आराेप लगाएका छन।उनले सरकारसंग खुवै रिसाएका छन। वरिष्ठ नेता पाैडेलले दशकाैं देखि लाेकतन्त्रकाे लागि लडदै आएपनि अझै याे क्रम नसकिएकाे वताएका छन।