अेाली-प्रचण्ड वार्तामा झलनाथ खनाल किन मिसिए ?

Globe Nepal
Globe Nepal 1 महिना अगाडी

काठमाण्डाैं,साउन १८ गते । नेकपा अध्यक्ष केपी शर्मा अेाली र पुष्पकमल दाहाल प्रचण्डविच वालुवाटारमा करिव ३ घण्टासम्म वार्ता भएकाे छ। उनीहरू विच पाच दिन पछि सम्वाद भएकाे हाे।पछिल्लाे समय विवाद उत्कर्षमा पुगेपछि दुवै नेता विच सम्वादहिनता देखिएकाे थियाे तर अाइतवारकाे बार्ता भने ३ घण्टासम्म चलेकाे थियाे।

वार्तामा दुइ नेता मात्र थिएनन।साे वार्तामा नेकपाका अर्का वरिष्ठ नेता झलनाथ खनाल  पनि थिए।दुइ नेता विचकाे वार्ता खनाल विरलै वस्ने गर्दछन तर यस वैठकमा उनी किन वसे त ?

प्रचण्डले खनाललाइ लगेपछि अेालीले इलामकै अर्का नेता सुवास नेम्वाङलाइ राखेका थिए।खनाल र नेम्वाङ दुवै इलामका हुन।

दुइ नेताहरूलामाे सम्वाद भएपनि यसमा कुनै सहमति भने भएकाे छैन।उनीहरूविच सहमति नहुदा हाल स्थगीत रहेकाे स्थायी समितिकाे वैठक कहिले वस्ने भन्ने कुरा अनिश्चित भएकाे छ।

स्थायी समितिकाे वैठकमा अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट अेालीले राजीनामा दिनुपर्ने माग प्रचण्डले राखेपछि याे वैठक लगातार स्थगीत भइरहेकाे छ र कुनै निकास दिन सकिरहेकाे छैन।


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com