अेालीले राेजेर कि प्रधानमन्त्री कि अध्यक्ष मध्ये एक पद छाडनैपर्छ-पाैडेल

Globe Nepal
Globe Nepal 1 महिना अगाडी

काठमाण्डाैं,मंसिर १८ गते । केही समय पहिला नेकपा भित्र पुष्पकमल दाहाल प्रचण्ड गुट छाडेर अेालीतिर लागेकाे भनिएका नेकपा स्थायी कमिटी सदस्य देवेन्द्र पाैडेलले विहिवार उनै प्रधानमन्त्री तथा अध्यक्ष अेालीले एक पद छाडनैपर्ने वताएका छन।उनले दुवै पदमा वस्छु भनेर भन्ने ठाउँ अव अेालीसंग नरहेकाे वताएका छन।गत भदाै २६ गते अेालीले सरकार र प्रचण्डले पार्टी सञ्चालन गर्ने सहमति भएपनि यसपटक अेालीले सहमति उल्लंघन गरेकाे वताएका छन।उनले विहिवार राजधानीमा वाेल्दै यस्ताे वताएका हुन।नेता पाैडेलले नेकपा भित्रकाे विवाद सहमतिकाे अन्य सुत्र अव काम नलाग्ने समेत वताएका छन।सहमतिकाे लागि अेालीले एक पद त्याग्नुकाे विकल्प  नरहेकाे उनकाे ठम्याइ छ।


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2021 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com