काठमाण्डाैं,मंसिर ७ गते । नेपाली कांग्रेस सरकारमा जान्छ कि भनेर दिनभर चर्चा चलेपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले यसकाे खण्डन गरेका छन।अाइतवार दिनभर कांग्रेस सभापति शेरवहादुर देउवा र प्रधानमन्त्री केपी अेालीविच वार्ता भएकाे र कांग्रेस सरकार जादैछ कि भन्ने चर्चा चलेकाे थियाे तर प्रवक्ता शर्माले यस्ताे भ्रम नपाल्नुस भनेर विज्ञप्ति निकालेपछि भ्रमकाे पर्दा च्यातिएकाे छ।
उनले भनेका छन-
भ्रम ; कोहि कसैलाई केही छ भने !
५ बर्ष विपक्षमा बस्ने प्रष्ट जनादेश छ कांग्रेसलाई l अत कुनैपनि भड्कावबाट टाढा छौं,रहनेछौं l नेकपाको द्वन्द्वसंग विलकुल निरपेक्ष छौं l अत यता या उताको जोड घटाउमा कांग्रेसको शिर गन्ने धृष्टता कोहिबाट नहोस्, सजग गराउंदछौं l
जय नेपाल !