काठमाण्डाैंमा अव लकडाउन वा सिल नगर्ने

Globe Nepal
Globe Nepal 1 महिना अगाडी

काठमाण्डाैं,मंसिर ९ गते । काठमाण्डाैं उपत्यका मेयर फाेरमकाे वैठक वसेकाे छ। काेराेना संक्रमण वढेकाे बेलामा अव के गर्ने भनेर वसेकाे मेयर फाेरमकाे वैठकले काेराेना नियन्त्रण गर्न अव लकडाउन गर्ने वा नगर्ने भनेर छलफल गरेकाे छ।साे वैठकले काठमाण्डाैं उपत्यकामा संक्रमण बढेपनि पुन लकडाउन वा सिल नगर्ने भनेर मेयरहरूले प्रस्ताव गरेका छन।काेराेना नियन्त्रण गर्न वरू परिक्षणकाे मात्रा वढाउने,सुरक्षति भएर हिडने तर लकडाउन भने नगर्ने सुझाव दिएकाे छ। प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्र गुरागाइ यस्ताे जानकारी दिने वताएका हुन।


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2021 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com