काेराेना भाइरस चिनकाे ल्यावबाट फैलिएकाे भन्ने चिनिया भाइराेलाेजिष्टकाे अकाउण्ट टिवटरले वन्द गरयाे

Globe Nepal
Globe Nepal 1 महिना अगाडी

काठमाण्डाैं,भदाै ३१ गते । विश्वालाइ नै हावाकावा खेलाइरहेकाे काेराेना भाइरस चिनिया ल्यावबाट फैलिएकाे भनेर बयान दिएका चिनिया भाइराेलाेजिष्टकाे अकाउण्ट टिवटरले बन्द गरिदिएकाे छ।

चिनिया भाइरालाेजिष्ट डा.लि मेङ याङले ल्यावमा भाइरस वाहिरिएकाे प्रमाण भएकाे समेत वताएका थिए।उनले जानी जानी भाइरस वनाएकाे र यसलाइ नियाेजित रूपमा लिक गरिएकाे दावी गरेका थिए।उनकाे याे भनाइ सार्वजनिक हुनु भन्दा निकै पहिला नै अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले यसलाइ चिनिया भाइरस भन्दथे भने याे मानिसले वनाएकाे भाइरस हाे भनेर पनि दावी गरिरहेका थिए।


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com