काेराेना संक्रमणले सताएपछि अस्पताल भर्ना भएका डा.शशांकले भने-म ठिक छु,छिटै घर फर्कन्छु

Globe Nepal
Globe Nepal 1 महिना अगाडी

काठमाण्डाैं,असाेज १ गते । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक काेइरालाकाे स्वास्थ्य सुधार भएकाे छ।काेराेना भाइरसबाट संक्रमित भएपछि घर मै वसेका डा.काेइराला स्वास्थ्य विग्रिएपछि अस्पताल भर्ना भएका डा.काेइरालाकाे स्वास्थ्य सुधार भएकाे हाे ।उनले विहिवार भिडियाे सन्देश दिदै अाफु ठिक भएकाे र केही दिनमा नै घर फर्किने वताएका छन।उनी श्रीमती सुपात्रा काेइराला कार्यरत अेाम अस्पतालमा भर्ना भएका हुन।वीपी काेइरालाका कान्छा पुत्र डा.शशांक अवकाे महाधिवेशनमा महामन्त्री उठने तयारीमा छन।

 


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com