गगनले भने-प्रधानमन्त्रीले रअ चिफलाइ भेटदा राष्ट्रिय सुरक्षामा खतरा भयाे,उनी माथि छानवीन हुनुपर्छ

Globe Nepal
Globe Nepal 1 महिना अगाडी

काठमाण्डाै,कार्तिक ७ गते । नेपाली कांग्रेसका नेता गगन थापाले निकै कडा वक्तब्य जारी गरेका छन।उनले प्रधानमन्त्री केपी अेालीले भारतीय इन्टिलेजिन्स रअ प्रमुख सामन्त गाेयललाइ भेटनु राष्ट्रिय माथिकै खतरा भएकाे वताएका छन। प्रधानमन्त्रीले रअ प्रमुखलाइ भेटनु कुटनीतिक मर्यादाकाे मात्र उल्लंघन भन्ने सन्दर्भमा यसलाइ अर्थ्याउन खाेजिएकाे भन्दै नेता थापाले याे भेट त्याे भन्दा कैयाैं गुणा गम्भीर रहेकाे वताएका छन।उनले भनेका छन-यस प्रकरणले प्रधानमन्त्रीवाट नै  राष्ट्रिय सुरक्षा खतरामा परेकाे छ।

उनले याे प्रकरणमा प्रधानमन्त्री माथि छानवीन हुनुपर्ने वताएका छन।


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com