ट्रम्प नाेवल पुरस्कारकाे लागि मनाेनीत

Globe Nepal
Globe Nepal 2 महिना अगाडी

काठमाण्डाैं,भदाै २४ गते । अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्प नाेवल पिस प्राइजकाे लागि मनाेनीत भएका छन। अमेरिकामा राष्ट्रपति भएर चुनिएपछि गाेराहरूकाे पक्षमा मात्र वाेलेकाे,अल्पसंख्यकलाइ हेपेकाे र देशभित्रै पनि विधि वनाउनुकाे सट्टा यसलाइ मिच्ने काम गरेकाे भनेर गाली खाइरहेका ट्रम्पलाइ नाेवल पुरस्कारकाे लागि मनाेनीत गरेपछि नयाँ तरंग छाएकाे छ।

नर्वेका सांसद क्रिश्चियन टेव्रिन जेडीले ट्रम्पकाे नाम मनाेनयन गरेका हुन।उनले मनाेनयन गर्नुकाे कारण पनि वताएका छन।संसारभर ट्रम्प अालाेचित भएपनि उनले इजरायल र संयुक्त अरव इमिरेटस विच सम्वन्ध सामान्यीकरण गरेकाे वताएका छन।उनले यसलाइ सामान्य काम मान्न नहुने बताएका छन।तर के यतिकै भरमा उनले नाेवल पुरस्कार पाउलान त ?

विश्वमा शान्तिकाे वातावरण वनाउन महत्वपुर्ण भुमिका खेल्ने पात्रलाइ नै नाेवल पुरस्कार दिने गरिन्छ।याे विश्वकै सवैभन्दा ठुलाे धनराशीकाे पुरस्कार हाे।


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com