काठमाण्डाैं,मंसिर ८ गते । प्रधानमन्त्री केपी अेाली फेरि एकपटक पुर्वी पहाडी जिल्लामा पुगेका छन।केही साता अघि मात्र संखुवासभामा पुगेका अेाली साेमवार ताप्लेजुङकाे धुन्सा पुगेका हुन।उनी साेमवार नै इलाम पनि जाने कार्यक्रम थियाे तर उनी घुन्साबाट साेझै काठमाण्डाैं फर्किए।
घुन्साकाे फक्तालुङ गाउपालिकामा चन्दा संकलन गरेर वनाइएकाे सामुदायिक भवन उदघाटन गर्नकाे लागि प्रधानमन्त्री अेाली हेलिकाेप्टर चढेर पुगेका थिए।
उनले भवन उदघाटन गरेपछि सम्वाेधन समेत गरेका थिए।उनले सम्वाेधन गर्दै काठमाण्डाैंमा सरकार ढल्न लागेकाे भनेर भ्रम सिर्जना गर्न खाेजिएकाे वताएका छन।उनले सरकार विरूद्ध नकारात्मक सन्देश दिन खाेजेकाे वताएका छन।
उनले भने-हामी समृद्धिका लागि अघि बढिरहेका छौँ तर केही पक्ष लोकतान्त्रिक प्रणालीविरुद्ध भ्रम फैलाइरहेका छन्, यो कार्य त्रुटिपूर्ण हो ।