देउवासंग सत्ता समिकरणवारेमा कुरै भएकाे छैन-विष्णु पाैडेल

Globe Nepal
Globe Nepal 1 महिना अगाडी

काठमाण्डाैं,मंसिर ९ गते । नेकपा महासचिव तथा अर्थमन्त्री विष्णु पाैडेलले प्रधानमन्त्री केपी अेाली र कांग्रेस सभापति शेरवहादुर देउवाविच सम्वाद भएपनि यस भेटमा सत्ता समिकरणकाे वारेमा छलफल नै नभएकाे  वताएका छन। मन्त्री भएपछि पहिलाे पटक वुटवल पुगेका पाैडेलले नेकपासंग नै वहुमत भएकाेले कसैसंग सरकार वनाउने वारेमा छलफल गर्न जरूरी नभएकाे वताएका छन।उनले देउवासंगकाे भेटमा संवैधानिक अंगकाे नियुक्ति लगायतकाे विषयमा मात्र कुरा भएकाे दावी गरे। तर याे भेटलाइ सत्ता समिकरणसंग जाेडेर दुष्प्रचार गरिएकाे उनले वताए।

महासचिव पाैडेलले पार्टी भित्रकाे एकताकाे वारेमा पनि मुख खाेलेका छन।उनले पार्टी एकता साेचेकाे भन्दा निकै जटिल माेडमा रहेकाे वताएका छन।उनले प्रचण्डकाे राजनीतिक प्रस्ताव राजनीतिक सिमा नाघेर तयार पारिएकाे टिप्पणी गरेका छन।उनले एकता जाेगाउन सवै जना सक्रिय भएकाे वताएका छन।


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2021 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com