फेरि फेला परयाे २२ किलाे सुन

Globe Nepal
Globe Nepal 1 महिना अगाडी

काठमाण्डाैं,कार्तिक १ गते । पर्सामा २२ किलाे सुन फेला परेकाे छ।प्रहरीले पाएकाे गाेप्य सुचना पछयाउँदै जादा वीरगन्जकाे गणेश टाेलमा रहेकाे अपार्टमेन्टमा २२ किलाे सुन फेला परेकाे हाे । तर,सुनसंगै प्रहरीले कसैलाइ पक्राउ गरेकाे भने छैन।

पर्साकी एसपी गंगा पन्तकाे नेतृत्वमा गएकाे टाेलीले ठुलाे मात्रामा सुन वरामद गरेकाे हाे । प्रहरीका अनुसार,साे अपार्टमेन्ट भारतीय नागरिक अशाेक सिन्हा भाडामा वस्ने गरेका थिए।तर सुन समातिए पनि उनी भने फरार छन।

प्रहरीले याे सुनकाे कसकाे हाे ? भन्ने वारेमा थप अनुसन्धान गरिरहेकाे छ।वीरगञ्जबाट रक्साैल नाका नजिक रहेकाे छ ।


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com