फेसबुक शौचालय होईन

Globe Nepal
Globe Nepal 2017-12-23

विनोद रोका

यो मेरो फेसबुक तपाईंको शौचालय होईन
तपाईं मेरो साथी हुनुहुन्छ प्रतिपक्ष होईन
मैले पोष्ट गरेको मन पर्छ सुपाच्य कुरा राख्नुहोेला
अर्जिर्णे कुरा हुन् भने चाहिं आफैसँग राख्नुहोला।


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2021 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com