काठमाण्डाैं,मंसिर ११ गते । भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगलाले भेटघाटमा ब्यस्त भएका छन।नेपाल प्रवेश गर्दा नेपाली भाषामा वाेलेर मन जित्न खाेजेका श्रृंगलाले विहिवार नै प्रधानमन्त्री केपी अेाली र राष्ट्रपति विधादेवी भण्डारीसंग भेट गरेका छन।उनले विहिवार नै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसंग पनि भेट गरेका छन। कालापानीकाे सिमा विवादपछि भारत र नेपालकाे तर्फबाट द्धिपक्षीय भेटवार्ता र भ्रमण नै अवरूद्ध भएकाे बेलामा भारतीय पक्षबाट भएकाे याे पहलले नेपाल र भारतकाे विचकाे चिसाेपन हटेकाे छ।याे भेटमा श्रृंगलासंग सिमानाका विवादकाे वारेमा कुराकानी नहुने भएपनि यसलाइ तनाव कम गर्ने भ्रमणकाे रूपमा लिन सकिन्छ।
विहिवार प्रधानमन्त्री अेालीसंग शिष्टाचार भेट गरेका श्रृंगलाले द्धिपक्षीय हितकाे वारेमा कुराकानी गरेका छन।यसअघि भारतकाे तर्फबाट सेनाध्यक्ष मनाेज मुकुन्द नरवणे र गाेप्य रूपमा रअ प्रमुख सामन्त गाेयल नेपालमा अाएका थिए।
श्रृंगला शुक्रवार मनाङ र गाेरखान जानेछन।