भारतीय गृहमन्त्री अमित शाहलाइ पनि काेराेना संक्रमण

Globe Nepal
Globe Nepal 4 महिना अगाडी

काठमाण्डाैं,साउन १८ गते । भाजपा नेता तथा भारतका गृहमन्त्री अमित शाहलाइ पनि काेराेना संक्रमण भएकाे छ।उनी स्वयम यसकाे पुष्टि गरेका छन।काेराेना संक्रमण भएपनि स्वास्थ्य भने ठिक रहेकाे उनले लेखेका छन।तर चिकित्सकहरूले भने उनलाइ अस्पताल भर्ना हुन भनेपछि उनी अस्पताल भर्ना भएका छन।

भारतमा ठुलाे संख्यामा काेराेना संक्रमण फैलिएकाे छ।शनिवार एकै रातमा ३७ हजार भन्दा बढी मानिस संक्रमित भएका थिए।

पछिल्लाे समय भारत काेराेना भाइरसकाे हट स्पट बनेकाे छ।


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com