मन्त्रीले नै भने-काठमाण्ठाैंमा जाेखिम बढयाे, राजधानीमा टेम्पाे चालकलाइ नै काेराेना लाग्याे

Globe Nepal
Globe Nepal 1 महिना अगाडी

काठमाण्डाैं,साउन १८ गते । स्वास्थ्य मन्त्री भानुभक्त ढकालले काठमाण्डाैं जाेखिममा फसेकाे बताएका छन।उनले घनावस्ती रहेकाे काठमाण्डाैं अब पहिले जस्ताे काेराेनाकाे कारणले सुरक्षति नरहेकाे बताएका हुन।उनले भिडियाे वार्तामा लकडाउन खुलेसंगै जाेखिम बढेकाे बताएका हुन।लकडाउन खुलेपछि काेराेनाकाे जाेखिम भएकाे ठाउँमा एकैछिन विमान वा सवारी साधनबाट राजधानी छिर्न थालेका छन।यसले काठमाण्डाैंमा रहेका दिन संक्रमितकाे संख्या बढिरहेकाे छ।

कतिसम्म भने सरकराले उधमीकाे दवावमा बजार पसल मात्र हाेइन,सार्वजनिक सवारी साधन समेत खुल्ला गरेकाे छ। तर,अाइतवार मात्र राजधानीमा टेम्पाे चलाउदै गरेकाे मानिसलाइ काेराेना संक्रमण भएकाे पुष्टि भएकाे छ।मन्त्री ढकालले यिनै कुरालाइ इंगीत गर्दै पहिले राजधानी छिर्ने वा उधाेगमा काम गर्ने मजदुरले १४ दिन अनिवार्य रूपमा क्वारेन्टिनमा वस्नु पर्ने वाध्यात्मक ब्यवस्थाले जाेगाएकाे भएपनि अहिले यसकाे पालना नहुदा काठमाण्डाैंमा जाेखिम बढेकाे बताए।उनले सवारी सिधै राजधानी अाउदा झन जाेखिम बढेकाे बताए।

अहिले राजाधानी प्रवेश गर्ने मुख्य नाकामा चेक जाँच गर्दा पनि दुइ दर्जन भन्दा बढी मानिसमा काेराेना भएकाे पुष्टि भइसक्याे।

 


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com