वजारमा आउने वित्तिकै नेपालीले खाेप पाउँछन-स्वास्थ्य मन्त्री

Globe Nepal
Globe Nepal 1 महिना अगाडी

काठमाण्डाैं,मंसिर ९ गते । स्वास्थ्य मन्त्री भानुभक्त ढकालले वजार काेराेनाकाे भ्याक्सिन आउने वित्तिकै नेपालीले पनि वताएका छन। काेराेनाकाे उपचारकाे हेलचेक्रयाइ गरेकाे भनेर आराेप खेपेका मन्त्री ढकालले काेराेनाकाे भ्याक्सिन खरिदमा भने सरकारले सम्पुर्ण तयारी गरिसकेकाे जनाएका छन। विश्व प्रति जैविक सप्ताह सप्ताह कार्यक्रमकाे समापन गर्दै उनले यस्ताे जानकारी दिएका हुन। उनले अन्य देशले झैं नेपालले पनि काेराेनाकाे भ्याक्सिन सर्वसुलभ वनाउने वताएका छन। उनले भने-औषधि व्यवस्थापन, उपलब्धताका लागि सहज होस भनेर कानूनी रुपमा अध्यादेशबाट औषधि आयात गर्न सहज बनाइएको छ । भ्याक्सिन सजिलै प्रयोगमा ल्याउन सकियोस भनेर कानूनी अफ्ठ्यारो नपरोस भनेर कानूनी बाटो खुला र सहज गरिएको हो । भ्याक्सिन अन्य देशले आफ्ना नागरिकमा प्रयोग गर्ने वित्तिकै नेपाली जनताले पनि प्रयोग गर्न सकियोस् भनेर सरकारी र गैरसरकारी तर्फबाट पहल गरिनेछ ।


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2021 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com