काठमाण्डाैं,मंसिर ६ गते । नेकपा उपाध्यक्ष वामदेव गाैतमले नेकपा नफुटने वताएका छन।दाङमा पुगेर उनले शनिवार यस्ताे वताएका हुन। उनले नेकपामा समस्या देखिएकाे तर यसलाइ समाधान गर्न अाफुहरू क्रियाशील रहेकाे वताए।उनले भने-म कुनै गुटमा छैन,म पार्टी एकताकाे पक्षमा छु।
नेकपामा केही महिना यता कडा संघर्ष चलिरहेकाे छ।नेकपाकाे विवाद उत्कर्षमा पुगेकाे देख्दा याे दल फुटछ कि भन्ने वहश हुन थालेकाे छ। तर,यहि वेलामा गाैतमले नेकपा नफुटने वताएका छन।