विरामी भएपछि जापानका प्रधानमन्त्री अवेले राजीनामा दिए

Globe Nepal
Globe Nepal 3 महिना अगाडी

काठमाण्डाैं,भदाै १२ गते । विरामी भएपछि जापानका प्रधानमन्त्रि सिन्जाे अवेले एक वर्ष पदावधि वाकी छदै राजीनामा दिएका छन। जतिसुकै विरामी भएपनि र पार्टी भित्रै अनेक पटक राजीनामा मागेपनि राजीनामा नदिने नेपाली राजनीतिक संस्कार भएकाे स्थानमा उनले शुक्रवार राजीनामा दिएकाे विषयले निकै चर्चा पाएकाे छ।६५ बर्षिय प्रधानमन्त्री अवेले पत्रकार सम्मेलन गर्दै भने-मैले जनताकाे लागि राम्राे काम गर्न सकिन भने पदमा वस्नुकाे अर्थ रहन्न,यसैले मैले पदमा नवस्ने निर्णय गरिसकें।

जापानमा लामाे समय प्रधानमनत्री हुने बयक्ति अवेले यसअघि पनि अस्वस्थ भएपछि राजीनामा दिएका थिए।उनी पछिल्लाे समय लगातार दुइपटकसम्म उपचारकाे लागि अस्पताल गएपछि उनकाे स्वास्थ्यकाे वारेमा अनेक अडकल गरिएकाे थियाे।


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com